Meeting with Interpol project Relay Team
मिति २०७५ असार १ गते प्रदेश नं. १ र २ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरूको प्रथम प्रादेशिक सम्मेलन बिराटगरमा शुरु हुंदै ।
प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव श्री यज्ञ बहादुर खत्री ।
अ.अ. विभाग, मानव अधिकार शाखाको आयोजनामा ३ दिवसीय मानव अधिकार तालिम सामापन गर्दै प्रनामनि धिरु बस्न्यात ।
नेपाल प्रहरी र Kathmandu School of Law (KSL) को सहआयोजनामा ७ दिवसीय मानव अधिकार विषयमा प्रशिक्षक तालिम समापन समारोहमा सहभागि प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुहुदै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ।
मिति २०७५ असार ८ गते प्रदेश नं. ४ र ५ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरूको प्रादेशिक सम्मेलन बुटवलमा हुंदै ।

CID Background

1951 AD (2008 BS) Central Intelligence Bureau as a Division
1992 AD (2049 BS) Establishment of Crime Investigation Department.
December 21, 2008 Establishment of Women & Children Service Directorate.
Goal:
“Security Assurance to the people by Effective crime prevention & Investigation in order to national and International laws.”

Numbers of Crime Investigation Units In Nepal Police:
204 police units (throughout the country)