प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख प्र.अ.म.नि. विश्वराज पोखरेलज्यूले यस विभागमा कार्यरत नेपाल प्रहरीमा ३० बर्ष सेवा अवधि पुरा गरी अनिवार्य अवकास भई सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अधिकृतहरुलाईआज एक भव्य कार्यक्रमका बिच बिदाई गर्नु हुँदै ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औ राष्ट्रिय दिवसको अवसरमा नेपाल प्रहरीको तर्फबाट यस क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी सहायक निरीक्षक सुकु तामाङ माननीय गृहमन्त्रीज्यूबाट पुरस्कार ग्रहण गर्नुहुदै ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औ राष्ट्रिय दिवसको अवसरमा प्रहरी कार्यालय तर्फबाट उत्कृष्ट हुने केन्द्रीय अनुसन्धान व्युरो माननीय गृहमन्त्रीज्यूबाट सम्मान पत्र ग्रहण गर्नुहुदै ।
प्रहरी प्रधान कार्यालय, कार्य एवम् अपराध अनुसन्धान विभागको आयोजनामा त्री-बर्षीय अपराध अनुसन्धान कार्ययोजना (CAP) समिक्षा तथा अन्तरकृया गोष्ठी, २०७६
मुलुकी संहिता दिवस- २०७६मुलुकी संहिता कार्यान्वयनको प्रभावकारीता विषयक विचार गोष्ठी एवं CID MAGAZINE र स्मारिका विमोचन कार्यक्रम
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको "दोस्रो प्रादेशिक सम्मेलन-२०७६" प्रदेश नं. २

Content Warning

Display #
Title
Content Warning !!!

CID Background

1951 AD (2008 BS) Central Intelligence Bureau as a Division
1992 AD (2049 BS) Establishment of Crime Investigation Department.
December 21, 2008 Establishment of Women & Children Service Directorate.
Goal:
“Security Assurance to the people by Effective crime prevention & Investigation in order to national and International laws.”

Numbers of Crime Investigation Units In Nepal Police:
215 Police Units (throughout the country)