चालचलन प्रमाणपत्र सम्बन्धी जानकारी
चारित्रिक प्रमाणपत्रको अनलाईन मार्फत दरखास्त दिनको लागि निम्न लिंकमा क्लिक गर्नुहोस् नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई निम्न कार्यविधिका आधारमा चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ । चारित्रिक प्रमाण पत्रको लागि आवश्यक निवेदन प्रहरी प्रधान कार्यालय चालचलन शाखा वा रानीपोखरी, महाराजगञ्ज, भक्तपुर, ललितपुर, १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगर, २ नं. प्रदेश प्रहरी कार्यालय, जनकपुर, ३ नं. प्रदेश प्रहरी कार्यालय, हेटौंडा, ४ नं. प्रदेश प्रहरी कार्यालय, पोखरा, ५ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, लुम्बिनी, ६ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, नेपालगञ्ज र ७ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, धनगढी उपशाखाहरूमा रहेको फारम वा तल दिईएको लिङ्कबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ । यसरी प्राप्त निवेदन फारम निवेदक आफैले भर्न सकिने छ । |
क) राहदानी (Passport) को सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।
ख) नागरिकताको सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।
ग) विवाहित महिलाको हकमा विवाह दर्ता सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।
घ) पासपोर्ट साइजको रंगीन फोटो थान २ ।
ङ) कुबेतमा जाने नेपाली कामदारको लागि श्रम स्विकृती (वैदेशिक रोजगार विभागको स्विकृती तथा वर्क परमिट) को प्रमाणित प्रतिलिपी थान १ ।
* निवेदन वुझाउने समय :- काठमाडौँ उपत्यकाका दर्ता केन्द्रको हकमा - शनिवार तथा सार्वजनिक विदाका दिन वाहेक हरेक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र शुक्रबार १३:०० बजे सम्म मात्र । ५ वटा क्षेत्रिय दर्ता केन्द्रहरूको हकमा – दर्ता आइतबार देखि बिहिबार विहान १०:०० बजे देखि १४:०० बजे सम्म तथा वितरण बिहिबार र शुक्रबार ।
क) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१:
१) पृष्ठ नं - २, ३ तथा ३१ ।
२) अन्तिम पटक नेपाल छोडदाको Nepal Immigration Departure Stamp भएको पृष्ठ ।
ख) नागरिकताको प्रतिलिपी थान १ ।
ग) विवाहित महिलाको हकमा विवाह दर्ता प्रतिलिपी थान १ ।
घ) निवेदकको नागरिकताको सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ ।
ङ) पासपोर्ट साइजको रंगीन फोटो थान २ ।
* निवेदन वुझाउने समय :- शनिवार तथा सार्वजनिक विदाका दिन वाहेक हरेक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र शुक्रबार १३:०० बजे सम्म मात्र ।
The request application is available at the Nepal Police Headquarters, Character Verification Section, Naxal and Nepal Police official website www.nepalpolice.gov.np. All details provided will be treated as confidential.
Documents to be submitted with Application
a. An attested Copy of Unexpired Refugee Travel Document.
b. An attested copy of Travel Document with Arrival/ Departure stamp of Nepal Immigration Office while entering/leaving Nepal.
c. An attested Copy of Refugee Card.
d. A Letter from the related Refugee Camp.
e. Passport size color photograph – 3 copies.
* Application Submission Time: 10:00 hrs to 14:00 hrs and 13:00 hrs for Friday except Saturday and Public Holidays.
The request application is available at the Nepal Police Headquarters, Character Verification Section, Naxal and Nepal Police official website www.nepalpolice.gov.np. All details provided will be treated as confidential.
Documents to be submitted with Application
a. An attested copies of Unexpired Passport.
b. An attested copies of Arrival and Departure (if Person is not in Nepal) stamp of Nepal Immigration Office on Passport while entering and leaving Nepal.
c. A recommendation letter from the Applicant’s Organization.
d. Passport size color photograph –3 copies.
* Application Submission Time: 10:00 hrs to 14:00 hrs and 13:00 hrs for Friday except Saturday and Public Holidays.
Note: For further inquiry, Please mail at: This email address is being protected from spambots. You need JavaScript enabled to view it. or contact on +977 01-4412783, 9851285920