प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नागरिक सूचना एकाइ

  परिचय :

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग अन्तर्गत व्यवस्थित अनुसन्धान र समन्वयका लागि विभिन्न निर्देशनालयहरू, महाशाखाहरू एवं शाखाहरू रहेका छन् । जस मध्ये प्रहरीले गरेका हरेक क्रियाकलाप आम नागरिकको चासोको बिषय रहने र नागरिकहरुको सुसुचित हुन पाउने अधिकारको समेत सम्मान गर्दै अपराध अनुसन्धान विभागको कार्य सम्पादन चुस्त र भरपर्दो बनाउने अभिप्रायले विभाग अन्तर्गत नागरिक सुचना एकाई (PIU) स्थापना भएको हो । अपराध अनुसन्धानका बिषयमा भए गरेका कामहरुको जानकारी आम नागरिकसम्म पुर्याउने उद्देश्यका साथ स्थापित यस एकाइले मासिक रुपमा ई–बुलेटिन प्रकाशित गर्दै आएको छ

 

नागरिक सूचना एकाइको कार्य विवरण :

  • अपराध अनुसन्धान विभागबाट आयोजना हुने विभिन्न कार्यक्रम, अपराध तथ्याङ्क, सेवा प्रवाह, खोजतलास तथा समन्वय, अपराध अनुसन्धानमा सहायता प्रदान, अपराध समाचार र उत्कृष्ट अनुसन्धान संकलन गरी मासिक रुपमा ई-बुलेटिन तयार गरी अपराध अनुसन्धान विभागको वेभसाईटमा राख्ने,
  • वार्षिक रुपमा CID Magazine प्रकाशन गर्ने कार्यमा समन्वय एंव सहजिकरण गर्ने,
  • तोकिए बमोजिमका अन्य कार्य गर्ने ।

  कार्यारत दर्जागत विवरण :

प्रनि

प्रसनि

प्रबह

जम्मा