प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

 


 

चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी

 

सम्पर्क जानकारी

फोन नं. : ०१-५७१९८६८
मोबाईल नं. : ९८५१२९८१९८, ९८४९०९११३९

ईमेल : 
cicu@nepalpolice.gov.np / cicucid@gmail.com

  • DNA विशेषज्ञहरु संगा छलफल तथा अन्तरक्रिया कार्यक्रम
    २०८३-०५-२६

    मिति २०८३ भदौ २६ गते शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका विभागीय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. ज्यूको प्रमुख आतिथ्यतामा रसुवा भोटेकोशी बाढी सम्बन्धी मृतकहरुको पहिचानको लागि संकलित DNA नमूनाहरुको शीघ्र परीक्षण प्रयोजनार्थ, Indian, Chinese DNA विज्ञहरु, नेपालको NFSL (National Forensic Science Laboratory) र NPCFSL (Nepal Police Central Forensic Science Laboratory) विशेषज्ञ सहितको छलफल अन्तरक्रिया तथा बैठक सम्पन्न ।

    [ विस्तृतमा ]
  • साप्ताहिक बैठक
    २०८३-०५-२६

    मिति २०८३ भदौ २६ गते शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका विभागीय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. ज्यूको अध्यक्षतामा अपराध अनुसन्धान विभाग अन्तर्गतका निर्देशनालय, महाशाखा तथा शाखाका प्रमुखसहितको उपस्थितिमा साप्ताहिक बैठक सम्पन्न ।

    [ विस्तृतमा ]
  • कागज धुल्याउने सम्बन्धी समितिको दोस्रो बैठक
    २०८३-०५-२५

    सरकारी कागज धुल्याउने नियम, २०२७ तथा नेपाल प्रहरीको कागज धुल्याउने सम्बन्धी प्रतिवेदन, २०८० बमोजिम कागजातहरूको वर्गीकरण तथा आवश्यक प्रक्रिया पूरा गरी धुल्याउनुपर्ने कागजातहरू सम्बन्धित कार्यालय तथा विभागीय प्रमुखहरूको सिफारिसका आधारमा धुल्याउने कार्यका लागि गठित समितिका संयोजक विभागीय प्रमुख प्र.अ.म.नि डा. मनोज कुमार के.सी. ज्यूको प्रमुख अतिथ्यतामा बैठक बसी प्राप्त विवरण सहितको प्रतिवेदन प्र.म.नि.ज्यू समक्ष पेश गर्ने निर्णय भएको (मिति २०८३।०५।२५ गते ।)

    [ विस्तृतमा ]
कुनै परिणाम भेटिएन...
अपराध अनुसन्धान विभाग
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

Community Police Partnership | आगलागी सुरक्षा तथा प्राथमिक उपचार सम्बन्धि कार्यक्रम | Nepal Police
रेडियो कार्यक्रम

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।

App Preview