प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
चालचलन प्रमाणपत्र सम्बन्धी जानकारी

 

चारित्रिक प्रमाणपत्रको अनलाईन मार्फत दरखास्त दिनको लागि निम्न लिंकमा क्लिक गर्नुहोस् 

 

To apply online police clearance report, please click in following link:

Click Here >>>

 

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

 

अनलाईन निवेदन साथ पेश गर्नुपर्ने कागजातहरू:

 

१) स्वदेशमा भएका नेपाली नागरिकहरुका लागि    

    क) राहदानी (Passport) को प्रतिलिपी थान १ ।
    ख) नागरिकताको प्रतिलिपी थान १ ।
    ग) विवाहितको हकमा विवाह दर्ताको प्रतिलिपी थान १ ।
    घ) पासपोर्ट साइजको रंगीन फोटो थान १ ।

 

२) विदेशमा रहेका नेपाली नागरिकहरूका लागि

    क) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१:
          १) पृष्ठ नं - २, ३ तथा ३१ ।
          २) अन्तिम पटक नेपाल छोड्दाको Nepal Immigration Departure Stamp भएको पृष्ठ ।
    ख) नागरिकताको प्रतिलिपी थान १ ।
    ग) विवाहितको हकमा विवाह दर्ता प्रतिलिपी थान १ ।
    घ) पासपोर्ट साइजको रंगीन फोटो थान १ ।

 

Documents to be submitted via online

 

    1. For Refugees
         a. A Scan Copy of Unexpired Refugee Travel Document.
         b. A Scan copy of Travel Document with Arrival/ Departure stamp of Nepal Immigration Office while entering/leaving

             Nepal.
         c. A Scan Copy of Refugee Card.
         d. A Letter from the related Refugee Camp.
         e. Passport size color photograph – 1 copy.

 

    2. For Foreigners
         a. A Scan copy of Unexpired Passport.
         b. A Scan copy of Arrival and Departure (if Person is not in Nepal) stamp of Nepal Immigration Office on Passport

             while entering and leaving Nepal.
        c. A recommendation letter from the Applicant’s Organization.
        d. Passport size color photograph – 1 copy.

 

Note: For further inquiry, Please mail at: chalchalan@nepalpolice.gov.np or contact on +977 01-4412783, 9851285920