प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तपाईको आफन्त हराएको छ?

२०७८-०७-०१

  • A
  • A-
  • A+
Share

यदि तपाईको कोही आफन्त हराएको छ भने खोजतलासका लागि हराएको व्यक्तिको निम्न विवरणहरु नजिकको प्रहरी चौकी वा कार्यालयमा तुरुन्त उपलब्ध गराउनुहोस ।

  • नाम, थर, वतन
  • अभिभावकको वा बाबु आमाको नाम थर
  • राष्ट्रियता
  • उमेर
  • लिंङ
  • पेशा
  • बोल्ने भाषा
  • हराएको व्यक्तिको फोटो
  • अन्तिम अवस्थाको हुलिया
  • हराएको मिति
  • फेलापर्न सक्ने संभावित स्थान

थप जानकारी वा मद्दत चाहिएमा तल दिईएको माध्यमबाट सोझै सम्पर्क गर्नुहोस।

सम्पर्क माध्यम

फोन नं.:- ०१-४४१२७४८          टोल फ्री नं.:- १६६००१४१५१६     मोवाईल नं.:-९८४९०९११३९     फ्याक्स नं.:-४४१२७४८      

ई.मेल:-  cicu@nepalpolice.gov.npphqigs@nepalpolice.gov.npkhojtalas@nepalpolice.gov.np