प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अभिलेख तथा विश्लेषण शाखा

कार्य विवरण

  • अपराध अनुसन्धान गर्ने प्रहरी कार्यालयहरुमा दर्ता भएका मुद्दाहरुको तथ्याङ्क तयार गरि केन्द्रिय अपराध अभिलेखालयको रुपमा कार्य गर्ने ।
  • दर्ता भएका मुद्दाहरुसंग सम्बन्धित मुद्वा दर्ता संख्या, मृत्यु संख्या, अभियुक्त पक्राउ तथा फरार संख्याको साप्ताहिक, पाक्षिक, मासिक र वार्षिक अपराध तथ्याङ्क र बिश्लेषण तयार गर्ने ।
  • सुशासन मासिक तयार गरि नेपाल प्रहरी प्रधान कार्यालय,प्रहरी महानिरीक्षकको सचिवालयमा पेश गर्ने ।
  • बरामद हतियार र लागु औषध सम्बन्धी मासिक विवरण अद्यावधिक गर्ने