मिति २०८२।०२।२८ गते देखि ऐ. २९ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०२-२९
- A
- A-
- A+
सिन |
जिल्ल |
विवरण |
कै |
ज.ज.क. , बाल यौन दुर्व्यवहार |
|||
१ |
कपिलवस्तु |
जि.कपिलवस्तु
कपिलवस्तु न.पा.०६ रुदौला टोल बस्ने बर्ष १८ की परिवर्तित नाम ५१(य) कपिलवस्तु (आफ्नै
छोरी)लाई मिति २०८१।०२।२२ गते राती अं.२३:५५ बजेको समयमा ऐ.ऐ.बस्ने बर्ष ४५ को परिवर्तित
नाम ५१(र) कपिलवस्तुले आफ्नै घरमा पटक-पटक ज.ज.क. गरेको र मिति २०८१।१०।११ गते राति
अं.२२:१० बजेको समयमा ऐ.ऐ.बस्ने बर्ष १५ की परिवर्तित नाम ५१(स) कपिलवस्तु आफ्नै
भतिजिलाई ऐ.ऐ.बस्ने बर्ष ४५ को परिवर्तित नाम ५१(र) कपिलवस्तुले आफ्नै घरमा ल्याई
पटक-पटक ज.ज.क.गरेको भन्ने व्यहोराको किटानी जाहेरी दुवै जना पिडितहरुले मिति २०८२।०२।२७
गते १६:३० बजे यस कार्यालयमा प्राप्त हुनासाथ दुवै पिडितहरुलाई जिल्ला अस्पताल कपिलवस्तुमा
लगी स्वास्थय परिक्षण पश्चात आफन्तको जिम्मा लगाईएको, निज
पिडक फरार रहेको खो.त.कार्य जारी घटना सम्बन्धमा थप अनुशन्धान कार्य भैरहेको । थप
अपडेट;- ऐ. २०;०० बजे पिडक बर्ष ४५ को
परिवर्तित नाम ५१(र) कपिलवस्तु जि.प्र.का.कपिलवस्तुको नियन्त्रणमा रहेको |
|
२ |
धादिङ |
मिति २०८२/०२/२७
गते ०७:३० बजे त्रिपुरासुन्दरी गा.पा ७ गैरीगाउँ स्थित खहरे- अचनेटार सडक खण्डमा
अवस्थित जुगे खोल्सामा जि.धादिङ त्रिपुरासुन्दरी गा.पा.७ बस्ने डील बहादुर थापाको
छोरा वर्ष ४० को नकुल थापाले ऐ.बस्ने बालिका वर्ष १७ की बालिकालाई बाल यौन दुरुपयोग
गरेको भनी ऐ.२७ गते १९:०० बजे जि.प्र.का.मा जाहेरी दरखास्त प्राप्त हुनासाथ टोली
खटी गई घटनामा संलग्न प्रतिवादीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई मिति ऐ.२८
गते मुद्धा दर्ता भई म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको । |
|
३ |
खोटाङ |
दिक्तेल रुपाकोट
मझुवागढी न.पा.७ घर भई हाल ऐ.१ बेश क्याम स्थितमा 99 स्टोरका संचालक वर्ष २३ को धनिराम
कटुवालले ऐ.२ बस्ने वर्ष १३ की बालिकालाई सोही स्टोरमा सामान किन्न आएको अवस्थामा
बाल यौन दुर्व्यवहार गरेको भनी ऐ.१७:०० बजे जि.प्र.का.खोटाङमा जानकारी गराउनासाथ
टोली खटी गई धनिराम कटुवाललाई नियन्त्रणमा लिई जि.प्र.का.खोटाङमा ल्याई थप अनुसन्धान
भईरहेको । |
|
ला.औ. |
|||
१ |
कन्चनपुर |
बेलौरी न.पा.६
बसपार्क स्थित इ.प्र.का.बेलौरीबाट प्र.स.ह.को कमाण्डमा खटिएको टोलीले पैदल आउँदै
गरेको जि. कैलाली घोडाघोडी न.पा.१ सुख्खड बस्ने वर्ष १७ को प्रदिप ओझा र ऐ. बस्ने
वर्ष १६ को रोहन बिष्टलाई शंकालागि चेकजाँच गर्ने क्रममा निज प्रदिप ओझाले लगाएको
ज्याकेटको कलरमा प्वाल पारी लुकाई छिपाई गरी राखेको अवस्थामा कालो प्लाष्टिकको २
वटा पोका फेला पारी प्लाष्टिक सहित तौल गर्दा ७.४१ ग्राम र शुद्ध तौल ६.५९ ग्राम
लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलोपदार्थ फेला पारी बरामद गरी निज दुबै जनालाई
नियन्त्रणमा लिई इ.प्र.का.बेलौरीमा ल्याई थप आ.अ.भईरहेको |
|
२ |
कैलाली
|
धनगढी उप-म.न.पा.
२ स्थित सडक खण्डमा व.प्र.का.धनगढी कैलाली बाट प्र.नि. को कमाण्डमा खटिएको टोली र
ला.औ.नि. ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कैलाली
गोदावरी न.पा. ९ घर भई सुदुर पश्चिम प्रदेश प्रहरी गण धनगढी कैलाली दरबन्दी भई सुदुर
पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत वर्ष २७ को प्र.ज. चिरञ्जिवी बि.क.
लाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३८० मिलिग्राम ला.औ. खैरो हिरोइन जस्तो
धुलो पदार्थ फेला पारी बरामद गरि निजलाई समेत नियन्त्रणमा लिई जि.प्र.का.कैलालीमा
ल्याई थप अनुसन्धान भई रहेको । |
|
जुवातास |
|||
१ |
ललितपुर |
महालक्ष्मी
न.पा.०९ लुभु लामाटार ज्याकटा टोल स्थित जोसिराज राईको ३ तले घरको तस्रो तलाको
कोठामा जुवातास खेलाई रहेको छ भन्ने सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान शाखा
कार्यालय प्रहरी परिसर जावलाखेलबाट प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले जुवातास
खेलीरहेको अवस्थामा ऐ.महालक्ष्मी न.पा. ९ लुभु लामाटार बस्ने वर्ष ४० को जोसिराज
राई समेत १३ जना मानिसहरुलाई नगद रु. ३ लाख ४७ हजार ६ य ३५ र ८ बुक तास सहित नियन्त्रणमा लिई प्रहरी परिसर
जावलाखेलमा ल्याई राखेको, उक्त स्थान प्रहरी प्रभाग लुभुबाट अन्दाजी २ कि.मी
पुर्व दक्षिण पर्ने । |
|