प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०२।३० गते देखि ऐ. ३१ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०२-३१

  • A
  • A-
  • A+
Share

सिन

जिल्ला

विवरण

कै

कर्तव्य ज्यान

१.

भोजपुर

भोजपुर न.पा.३ साउने घरभइ हाल टेम्केमैयुङ गा.पा.१ तिम्मा भाँगे ससुराली गाउँ स्थित बिगत ८/९ वर्ष देखिपद्म कुमारी राईको खाली घरमा बसोबास गरी बस्ने सुक्र राईको छोरा वर्ष ३० को प्रकास राई र निजको श्रीमती सुमित्रा राई ऐ.स्थित निज सुमित्रा राईको काकाको छोरा दिपुहाङ राईको घरमा गएको अवस्थामा घरयासी बिवादको कारण झै-झगडा हुँदा प्रकास राईले निजको श्रीमती वर्ष ३५ की सुमित्रा राईलाइ खुकुरी देखाई कुटपिट गर्न खोज्दा निजको श्रीमती सुमित्रा राईले  कोदालाको बिडले टाउको पछाडी कन्चटमा प्रहार गर्दा निज प्रकाश राई सामान्य घाईते भई सुतेकोमा ऐ.३० गते ०६:०० बजे बोल्न नसक्ने भएको हुँदा निज घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा बाटोमानै मृत्यु भएको, कुटपिट गर्ने सुमित्रा राई प्रहरीको  नियन्त्रणमा ।

 

गोली प्रहारद्धारा आत्महत्या (आत्महत्या)

दार्चुला

नौगाड गा.पा.६ माथिलो रैचु बस्ने वर्ष ५७ को दलि ठगुन्नाले घरमा कोही नभएको अवस्थामा आफ्नै घरमा राखेको भरुवा बन्दुक लिई घर देखी अं.१०० मिटर टाढा गई भरुवा बन्दुकले आफैलाई  छातीमा गोली हानी मृत्यु भएको बन्दुक घट्नास्थलमा नै रहेको भन्ने ऐ.२३:०० बजे खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट धुलिगडाबाट प्र.स.नि.को.कमाण्डमा टोली खटी गएको,शव घटनास्थलमा रहेको ।

 

ज.ज.क./ज.ज.क.उधोग

कैलाली

जोशीपुर गा.पा.०५ बनकट्टा बस्ने वर्ष १४ की बोल्न नसक्ने (फरक क्षमता भएकी) बालिका लाई ऐ. बस्ने वर्ष २५ को प्रवेश डगौराले ज.ज.क.गर्न खोजिरहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.जोशीपुरबाट प्र.ब.ना.नि.को.कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।

 

मकवानपुर

मनहरी गा.पा.६ रुपाचुरी बस्ने वर्ष १३ की बालिकालाई आफ्नै घर कोठाभित्र सुतिरहेको अवस्थामा जि.पर्सा धोबिनि गा.पा.१ भिकम्पुर पिपरा स्थाई वतन भई हाल साथिसंग भेटघाट गर्नको लागि आएको वर्ष १४ को बालकले यौनजन्य मनसायले  कोठा भित्र प्रबेश गरी पिडितलाई अंगालो हाली निजको संबेदनशिल अंगसमाई बालयौन दुर्व्यवहार कसुर गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.मनहरी मकवानपुरबाट प्र.नि.को.कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.मनहरी मकवानपुरमा ल्याई राखिएको ।

 

विदेशी नागरिक मृत्यु (भबितब्य )

१.

रसुवा

मिति २०८२/०२/२३ गते अ.०८:४० बजेको समयमा गोसाईकुण्ड गा.पा.२ रसुवागढी स्थित रसुवागढी नाका हुँदै चीनको कैलाश मानसरोवर गएकी मलेसियन नागरिक पासपोर्ट नं A57719298 भएकी वर्ष अं.५८ की R KUNASUNDARY J RAMACHANDRAN  स्वास प्रस्वासमा समस्या आई विरामी भई मिति २०८२/०२/३० गते अं. ०७:४५ बजेको समयमा चिनियाँ टोलीले जि. रसुवा गोसाईकुण्ड गा.पा.२ रसुवागढी नाकामा ल्याई उपचारको लागि,हे.क. द्धारा ग्राण्डी अस्पताल काठमाण्डौ तर्फ पठाउने पहल भईरहेकोमा ऐ.१३:२० बजे मौसम खराबको कारण हे.क. आउन नसकेकोले निज मलेसियन  नागरीक पासपोर्ट नं A57719298 भएकी अं.वर्ष ५८ की R KUNASUNDARY J RAMACHANDRAN लाई बा.प्र.०१००२ झ ६६८६ नं. को गाडिमा त्रि.बि. शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौ पठाइएकोमा ऐ २३:१० बजे उपचारको क्रममा मृत्यु भएको,शव सोही अस्पतालमा रहेको,  साथमा निजको श्रीमान K SELVARAJAH T KRISHNAN रहेको ।

 

ला.औ.

१.

काठमाण्डौ

 

जि.का.म.न.पा. १४ कुलेश्वर स्थित फलफुल मण्डि नजिकै रोकी राखेको भारतिय नं को कारमा केही व्यक्तिहरुले ला.औ बिक्रि बितरण तथा ओसार पसार गर्ने कार्य गरीरहेको भन्ने समेत व्यहोराको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डौबाट प्र.व.उ. र वृत्त कालिमाटीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलिले ऐ. कुलेश्वर मण्डि नजिकै सार्वजनिक खालि जग्गामा रोकी राखेको भारतिय नं. UP78CB9835 भएको SANTRO कारको अगाडी तर्फको बाँया भागबाट ला.औ.ट्रामाडोल निकाल्दै सोहि कारभित्र रहेको प्लाष्टिकको जेब्रा झोलामा राख्दै गरेकोअवस्थामा जिल्ला नुवाकोट पन्चकन्या गा.पा.०२ घर भई हाल का.जि.का.म.न.पा.१४ बल्खु बस्ने बर्ष २६ को राजु मिजारलाई फेला पारी रितपुर्वक निजको शरिर तथा भारतिय गाडी UP78CB9835 भएको SANTRO कार खानतलासी गर्दा कारको ढोकाको भागमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा ला.औ ट्माडोल ५८८० पत्तामा प्रत्येक पत्तामा १० क्याप्सुलको दरले ५८८०० र सोहि कारको डिकीमा रहेको अक्सिजन सिलिण्डर भित्र लुकाई छिपाई राखेको अवस्थामा ला.औ ट्रमाडोल १५१० पत्तामा प्रत्येक पत्तामा १० क्याप्सुल गरी जम्मा ला.औ ट्रामाडोल १५१०० गरी जम्मा ७३९० पत्तामा ला.औ ट्रामाडोल क्याप्सुल ७३९०० फेला पारी बरामत गरी आवश्यक अनुसन्धानको लागि नियन्त्रण लिई प्रहरी वृत्त कालिमाटीमा राखिएको । उक्त घटनास्थल वृत्त कालिमाटीबाट अ. १ किमि उक्तर पर्ने । फेला परेको सामान तथा लागुऔषधको बिबरण : १. ट्रामाडोल जम्मा ७३९० पत्ता (७३९०*१०= ७३९०० क्याप्सुल २. मोबाईल- बिभिन्न कम्पनीका २ थान ३. राजु चौधरी उल्लेख भएको परिचयपत्र थान १ ४. अक्सिजन सिलिण्डर थान १ ५. UP78CB9835 भएको SANTRO कार थान १

 

सम्बन्धित समाचार
मिति २०८२।०४।१३ गते देखि ऐ. १४ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-१४

जबरजस्ति करणीकाठमाण्डौ जिल्ला जि.डोल्पा त्रिपुरासुन्दरी न.पा.०९ घर भई हाल का.जि.का.म.न.पा.०६ बौद्ध बस्ने वर्ष १६ की नाम परिवर्तित ५६(२०८२।०८३ घोराही २० लाई जि.दाङ दगींशरण गा.पा.०६ घर भई बस्ने बर्ष २२ को रमेश खड्काले मिति २०८२।०४।०९ गते अं.१६:३० बजे का.म.न.पा.-१६ स्थित गोंगबु स्थित नाम नखुलेको होटेलमा लिई खाजा खाउ भनि खाजा मगाई ज.ज.क.गरेको भनि पिडितले ऐ.१३ गते १०:३० बजे जि.प्र.प.काठमाडौंमा जाहेरी दरखास्त दिएको,निज जाहेरवालालाई स्वास्थ्य जाँचको लागि प्रसुती गृह थापाथली प्रहरी कर्मचारीको जिम्मा लगाई पठाईएको र प्रतिवादीलाई पक्राउ गरी जि.प्र.प.काठमाडौंको हिरासतमा राखिएको। इलाम जि.मोरङ मिक्लाजुङ गा.पा.८ तोरीबारी बस्ने वर्ष २७ को भेष राज दुलालले ऐ.११ गते २२:५० बजे जि.ईलाम चुलाचुली गा.पा.६ बस्ने वर्ष १९ की किशोरीलाई आफ्नै घर कोठामा ज.ज.क गरेको भनी ऐ.१२ गते १८:३० बजे जि.प्र.का.इलाममा जाहेरी दरखास्त दिनासाथ प्र.चौ.पेल्टिमारीबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई भेषराज दुलाललाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.१३ गते ११:३० बजे इलाम जिल्ला अदालत इलाम उपस्थित गराई दिन ७ म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको । थुनुवा मृत्युलमजुङ मिति २०८२।०४।१० गते अं.२३:३० बजे बेसिशहर न.पा.७ मनाङ चौतारा स्थित डिभिजन वन कार्यालयमा जिल्ला तनहुँ भिमाद न.पा.८ घर भई जिल्ला लमजुङ बेसिशहर न.पा.६ मालेबगरमा भिभा कन्ट्रक्सन प्रा.लि.काठमाण्डौ द्दारा (बिजुलीको काम) गर्ने  कामदार वर्ष ५१ को बावुराम भन्ने चेत बहादुर सुनारले अत्याधिक मा.प.से.गरी गेट हल्लाएर भित्र प्रवेश गरी हो-हल्ला गरको हुँदा पिकेटमा खटिएको प्रहरी टोलीले फेला पारी तत्काल नियन्त्रणमा लिई सो.पु.गर्दा संकास्पद व्यवहार देखाएको हुँदा अनुसन्धान एवं सोघपुक्षको लागि निजलाई नियन्त्रणमा लिई मेडिकल गरी जि.प्र.का.लमजुङको हिरासत कक्षमा राखिएकोमा मिति २०८२।०४।११ गते अं.११:३० बजे अचानक एकोहोरो बोलिरहने, झोक्राई रहेको कारण प्र.नि.को कमाण्डमा ५ टोलीले प्रदेश अस्पताल लमजुङमा लगेर उपचार भईरहेकोमा निजको अवस्था बिग्रिदै गएकोले ऐ.१४:४५ बजे निजको आफन्तलाई जानकारी गराई थप उपचारको लागि गण्डकी अस्पताल पोखरा कास्की  कास्की लगेर उपचार भईरहेकोमा ऐ.१३ गते अं.१९:४८ बजे थुनुवा बावुराम भन्ने चेत बहादुर सुनारको उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, ऐ.०९ गते अं.२२:०० बजे उक्त कन्ट्रक्सनमा सामान्य बिबाद हुँदा निज चेत ब.सुनारलाई ऐ.कन्ट्रक्सनमा काम गर्ने मानिसहरुले कुटपिट गरेको भन्ने बुझिएकोले कुटपिटमा संलग्न जि.मकवानपुर हेटौडा उ.म.न.पा.१५ बस्ने अं.वर्ष ६३ को चन्द्र बहादुर डिम्डुङ समेत ४ जनालाई नियन्त्रणमा लिई जि.प्र.का.लमजुङमा राखिएको ।श्रोत नखुलेको रकम बरामदबारा सिम्रौनगढ न.पा.९ पिठवा स्थित इ.प्र.का.सिम्रौनगढबाट प्र.स.ह.को कमाण्डमा खटिएको चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 05 A U 9909 नं.को मो.सा.लाई शंका लागी चेकजाँच गर्दा मो.सा.चालक देश भारत जिल्ला मोतिहारी झरोखर थाना ग्राम पञ्चायत विजवनी वडा नं.८ बस्ने कामेश्वर प्रसाद यादवको छोरा वर्ष अं.१८ को रवी कुमार यादवले आफ्नो कम्मरमा लुकाई छिपाई गरी ल्याउँदै गरेको श्रोत नखुलेको नगद ने.रु.२ लाख बरामद गरी उक्त नगद सहित निजलाई मो.सा.सहित नियन्त्रणमा लिई इ.प्र.का.सिम्रौनगढमा राखिएको ।एयर गन फेला परेकोदाङ तुलसीपुर उ.म.न.पा.७ गणेशपुर पार्कको उत्तर तर्फको पर्खाल पछाडि झाडीमा एयर गन (MOD-35 लेखेको) बेवारीसे अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट गोठिखोलाबाट प्र.स.नि.को कमाण्डमा र इ.प्र.का.तुलसीपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गइ बेवारीसे अवस्थामा रहेको एयर गन थान १ बरामद गरी इ.प्र.का.तुसलीपुरमा राखिएको । बन्दक बनाएको काठमाण्डौ का.म.न.पा.२७  स्थित कमलाक्षीमा रहेको घरको छैटौ तलाबाट जिल्ला उदयपुर घर भई का.जि. बनस्थली बस्ने बर्ष २९ कि डम्बर कुमारी तामाङलाई अपहरण गरी बन्दक बनाएको भन्ने बिशेष सूचनाको आधारमा घटनाको अनुसन्धानको लागि डम्बर कुमारी तामाङ समेत ८ जनालाई  वृत्त जनसेवाबट खटिएको प्र.नि.को कमाण्डमा खटिएको टोलिले नियन्त्रंणमा लिई वृत्त जनसेवामा ल्याई राखिएको ।

मिति २०८२।०४।११ गते देखि ऐ. १२ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-१३

शंकास्पद मृत्युजिल्ला जाजरकोट जुनिचाँदे गा.पा.५ पाँगा बस्ने अं.वर्ष ७५ को गंगाराम शाहीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.गर्खाकोटबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई उक्त घटनास्थलमा पुगी बुझ्दा घर नजिकै सिडिको छेउमा मृत अवस्थामा रहेको र लाश को छेउमा हसिया समेत फेला परेको साथै मृतकको बाँया पट्टिको घाँटीको भागमा काटिएको, निज मृत्तको घरमा अरु परिवारका सदस्य कोहि नभएको, मृत्तको घरमा एक्लै भएको थप अनुसन्धान कार्य भईरहेको । ज.ज.क.जिल्ला भक्तपुर भक्तपुर न.पा. ६ महाकाली स्थित नारायण मन्दिर भित्र रहेको पोखरी छेउमा बर्ष ४ की बालिकालाई जि.सप्तरी हनुमान न.पा. ५ घर भई हाल भक्तपुर २ ब्यासी औधोगिक क्षेत्र  बस्ने अं.वर्ष ४८ को बेचैन यादवले ज.ज.क गरेको भनि पीडित बालिकाको हजुरआमा परिवतिर्त नाम भक्तपुर २७ (छ२) ले परिसर भक्तपुरमा दिएको जाहेरीको आधारमा प्रभाग ब्यासीबाट खटिएको प्र.ह.को टोलिले नियन्त्रणमा लिई परिसर भक्तपुरमा ल्याई थप अनुसन्धान भइरहेको । जिल्ला पाल्पा  रामपुर न.पा. १० कुमाल गाउ बस्ने वर्ष २१ को रबिन कुमालले ऐ.बस्ने वर्ष १९ की महिलालाई ज.ज.क. गरेको  भनि ऐ.११ गते १९:०० बजे  पीडित स्वंयमले जि.प्र.का.मा लिखित जाहेरी दिनासाथ प्र.ह. को कमाण्डमा टोलि खटी गई निज पिडकलाई नियन्त्रणमा लिएको । जिल्ला सुर्खेत बर्दिया गुलरिया न.पा.०९  घर भई हाल जि.सुर्खेत बिरेन्द्रनगर न.पा.०१ डेराकोठा गरी बस्ने अं.वर्ष १६ की बालिकालाई अं.वर्ष २२ को कृष्णा लोधले ज.ज.क. गरेको भनि ऐ.११ गते १०:०० बजे खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा ४ जनाको प्रहरी टोली खटी गएको,प्रतिवादी कृष्णा लोध फरार रहेको ।          जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गा.पा. ८ स्थित परिवर्तित नाम बर्ष अं.४ कि बेलाटारी (१) घरमा एक्लै बसेको अवस्थामा ऐ.ऐ. बस्ने बर्ष अं १८को गोबिन्द राजभरले करणी गरेको भन्ने खबर १९:४० मा टे.फो. मार्फत जानकारी प्राप्त हुना साथ प्र.चौ. गुठिप्रसौनीबाट प्र.स.नि. को कमाण्डमा प्रहरी टोली खटि गई गोबिन्द राजभरलाई नियन्त्रणमा लिई अनुसन्धान जारी। जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा. १३ बस्ने वर्ष १६ की बालिकालाई जि.दैलेख गुराँस गा.पा.०५ गोगनपानी घर भई बिरेन्द्रनगर न.पा.१३ अमित ढकालको गाडी चलाई बस्ने वर्ष ३१ को उत्तम चन्दले ज.ज.क.गरेको भन्ने जाहेरी ऐ.११ गते १०:०० बजे जि.प्र.का. सुर्खेतमा प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको । धरिलो हतियार प्रहारजिल्ला मोरङ   बिराटनगर म.न.पा.११ बस्ने वर्ष २५ को कनैया साहले धारिलो हतियारले आफैले बाँया कोखा र छातीमा प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि गोल्डेन अस्पताल विराटनगर ल्याएकोमा ऐ.१२:२० बजे मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ व.प्र.का.बिराटनगरबाट प्र.नि.को.कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमाटमको लागि कोशी अस्पताल बिराटनगर पठाइएको, मृतकको दाजु अं.वर्ष २७ को सन्तोष साहलाई अनुसन्धानको लागि नियन्त्रणमा लिई व.प्र.का.बिराटनगरमा राखिएको । ला.औ. जिल्ला महोत्तरी एकडारा गा.पा.३ भटौलिया स्थित सशस्त्र प्रहरी बल नेपाल चेकपोष्ट एकडाराबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ति टोलीलाई देखी अजमरपट्टी तर्फबाट भटौलिया तर्फ जाँदै गरेको ४-५ जनाको समुहले रातो प्लाष्टिकमा बाँधिएको ४ वटा पोका छाडेर भागेको हुँदा उक्त पोका नियन्त्रणमा लिई चेकपोष्टमा ल्याई खोली हेर्दा ला.औ.गाँजा जस्तो देखिने १५/१५ के.जि.का दरले अं.६० के.जि.रहेको भनी ऐ.११ गते ०६:०० बजे प्र.चौ.हल्खोरीमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी गएको, उक्त गाँजा आवश्यक अनुदन्धानको लागि पत्र साथ प्रहरी चौकी हल्खोरीमा बुझाएको ।

मिति २०८२।०४।११ गते देखि ऐ. १२ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-१२

शंकास्पद मृत्युजिल्ला जाजरकोट जुनिचाँदे गा.पा.५ पाँगा बस्ने अं.वर्ष ७५ को गंगाराम शाहीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.गर्खाकोटबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई उक्त घटनास्थलमा पुगी बुझ्दा घर नजिकै सिडिको छेउमा मृत अवस्थामा रहेको र लाश को छेउमा हसिया समेत फेला परेको साथै मृतकको बाँया पट्टिको घाँटीको भागमा काटिएको, निज मृत्तको घरमा अरु परिवारका सदस्य कोहि नभएको, मृत्तको घरमा एक्लै भएको थप अनुसन्धान कार्य भईरहेको । ज.ज.क.जिल्ला भक्तपुर भक्तपुर न.पा. ६ महाकाली स्थित नारायण मन्दिर भित्र रहेको पोखरी छेउमा बर्ष ४ की बालिकालाई जि.सप्तरी हनुमान न.पा. ५ घर भई हाल भक्तपुर २ ब्यासी औधोगिक क्षेत्र  बस्ने अं.वर्ष ४८ को बेचैन यादवले ज.ज.क गरेको भनि पीडित बालिकाको हजुरआमा परिवतिर्त नाम भक्तपुर २७ (छ२) ले परिसर भक्तपुरमा दिएको जाहेरीको आधारमा प्रभाग ब्यासीबाट खटिएको प्र.ह.को टोलिले नियन्त्रणमा लिई परिसर भक्तपुरमा ल्याई थप अनुसन्धान भइरहेको । जिल्ला पाल्पा  रामपुर न.पा. १० कुमाल गाउ बस्ने वर्ष २१ को रबिन कुमालले ऐ.बस्ने वर्ष १९ की महिलालाई ज.ज.क. गरेको  भनि ऐ.११ गते १९:०० बजे  पीडित स्वंयमले जि.प्र.का.मा लिखित जाहेरी दिनासाथ प्र.ह. को कमाण्डमा टोलि खटी गई निज पिडकलाई नियन्त्रणमा लिएको । जिल्ला सुर्खेत बर्दिया गुलरिया न.पा.०९  घर भई हाल जि.सुर्खेत बिरेन्द्रनगर न.पा.०१ डेराकोठा गरी बस्ने अं.वर्ष १६ की बालिकालाई अं.वर्ष २२ को कृष्णा लोधले ज.ज.क. गरेको भनि ऐ.११ गते १०:०० बजे खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा ४ जनाको प्रहरी टोली खटी गएको,प्रतिवादी कृष्णा लोध फरार रहेको ।      जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गा.पा. ८ स्थित परिवर्तित नाम बर्ष अं.४ कि बेलाटारी (१) घरमा एक्लै बसेको अवस्थामा ऐ.ऐ. बस्ने बर्ष अं १८को गोबिन्द राजभरले करणी गरेको भन्ने खबर १९:४० मा टे.फो. मार्फत जानकारी प्राप्त हुना साथ प्र.चौ. गुठिप्रसौनीबाट प्र.स.नि. को कमाण्डमा प्रहरी टोली खटि गई गोबिन्द राजभरलाई नियन्त्रणमा लिई अनुसन्धान जारी            जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा. १३ बस्ने वर्ष १६ की बालिकालाई जि.दैलेख गुराँस गा.पा.०५ गोगनपानी घर भई बिरेन्द्रनगर न.पा.१३ अमित ढकालको गाडी चलाई बस्ने वर्ष ३१ को उत्तम चन्दले ज.ज.क.गरेको भन्ने जाहेरी ऐ.११ गते १०:०० बजे जि.प्र.का. सुर्खेतमा प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको । धरिलो हतियार प्रहारजिल्ला मोरङ   बिराटनगर म.न.पा.११ बस्ने वर्ष २५ को कनैया साहले धारिलो हतियारले आफैले बाँया कोखा र छातीमा प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि गोल्डेन अस्पताल विराटनगर ल्याएकोमा ऐ.१२:२० बजे मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ व.प्र.का.बिराटनगरबाट प्र.नि.को.कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमाटमको लागि कोशी अस्पताल बिराटनगर पठाइएको, मृतकको दाजु अं.वर्ष २७ को सन्तोष साहलाई अनुसन्धानको लागि नियन्त्रणमा लिई व.प्र.का.बिराटनगरमा राखिएको । ला.औ. जिल्ला महोत्तरी एकडारा गा.पा.३ भटौलिया स्थित सशस्त्र प्रहरी बल नेपाल चेकपोष्ट एकडाराबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ति टोलीलाई देखी अजमरपट्टी तर्फबाट भटौलिया तर्फ जाँदै गरेको ४-५ जनाको समुहले रातो प्लाष्टिकमा बाँधिएको ४ वटा पोका छाडेर भागेको हुँदा उक्त पोका नियन्त्रणमा लिई चेकपोष्टमा ल्याई खोली हेर्दा ला.औ.गाँजा जस्तो देखिने १५/१५ के.जि.का दरले अं.६० के.जि.रहेको भनी ऐ.११ गते ०६:०० बजे प्र.चौ.हल्खोरीमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी गएको, उक्त गाँजा आवश्यक अनुदन्धानको लागि पत्र साथ प्रहरी चौकी हल्खोरीमा बुझाएको ।

मिति २०८२।०४।०९गते देखि ऐ. ११ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-११

कर्तव्य ज्यानखोटाङ, साकेला गा.पा.५ बिर्ता बस्ने वर्ष अं.६९ को राजकुमार राईलाई निजकै भतिज वर्ष अं.३१ को न्युसन राईले घरयासी वादबिवाद हुँदा कुटपिट गरेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.मातिमबिर्ताबाट प्रहरी टोलि खटी गई हेर्दा घाईते राजकुमार राईको अनुहार, शरिरको बिभिन्न भागमा चोट लागेको, अवस्था गम्भीर रहेकोले उपचारको लागि जिल्ला अस्पताल दिक्तेल पठाएकोमा ऐः०३:५० बजेउपचारको क्रममा डा.ले मृत घोषणा गरेको, शव सोही अस्पतालमा राखिएको, कुटपिट गर्ने न्युसन राईलाई नियन्त्रणमा लिई जि.प्र.का.खोटाङमा राखिएको । सुर्खेत, वीरेन्द्रनगर न.पा.१३ सुगर खोला स्थित ऐ.बस्ने वर्ष अ.४२ को दानसिंह ठाडा मगरले आफ्नै श्रीमती वर्ष अ.४० की रबिना ठाडा मगरलाई एक्कासी सुतिरहेको अवस्थामा आई खाटको खुट्टा बनाउनलाई राखेको काठको टुक्राले टाउकोमा प्रहार गरी घटनास्थलमा नै मृत्यु भएको भनी स्थानियले ऐ.०२;३० बजे अ.प्र.बिट कहरेखोलामा खबर गरे पश्चात अ.प्र.बिट कहरेखोलाबाट प्र.ब.ह.को कमाण्डमा र नगर प्रहरी कार्यालय सुर्खेतबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, काठको टुक्रा प्रहार गरी कर्तव्य गर्ने दानसिंह ठाडा मगरलाई नियन्त्रणमा लिई जि.प्र.का.सुर्खेतमा राखिएको । सर्लाही, ब्रहम्पुरी गा.पा.४ त्रिभुवननगर शेख टोल स्थित ऐ.ऐ. बस्ने अं.बर्ष ५२ को शेख नसिरको छोरा अं. बर्ष १२/१३ को शेख मोम्ताज लाई ऐ.ऐ. बस्ने शेख हेदरको छोरा अं.बर्ष २५ को लक्की शेख, सहिद शेखको छोरा अं.बर्ष २० को शेख छोटेले घर देखि बाहिर लगेको बिषयलाई लिई बाद बिवाद तथा झै-झगडा हुदा निज अं.बर्ष ५२ को शेख नसिर घाईते भई उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा ल्याई डाक्टरले चेकजाँच गर्दा ऐ.०३:३० बजे मृत घोषणा गरेको भनि मृत्ककै छोरा अं.२२/२३ को शेख मुनाले सोही अस्पतालमा खटिएको प्र.क.लाई मौखिक जानकारी गराएको लाश सोही अस्पतालमा रहेको भनि सोही अस्पतालमा खटिएको प्र.क.ले जानकारी गराउन साथ उक्त स्थानमा प्र.चौ. त्रिभुवननगरबाट प्र.ब.ना.नि. दिपेन्द्र मल्लको कमाण्डमा ४ जना र तालुक जि.प्र.का. सर्लाहीबाट प्र.नि. रविन्द्र कार्कीको कमाण्डमा १० जनाको टोली खटि गई कुटपिट गर्ने मानिस  तत्काल फरार रहेको खो.त. कार्य भई रहेको ।                                       ज.ज.क.नबलपरासी पश्चिम, प्रतापपुर गा.पा.९ स्थित उखु खेतमा ऐ.बस्ने वर्ष ४० कि महिलालाई घांस काट्ने क्रममा ऐ. ९ माधवपुर बस्ने वर्ष अं.४५ को राम सहरे यादवले जवरजस्ती करणी गरेको भनी ऐ.१०:०० बजे  इ.प्र.का. बेलाटारीमा सुचना प्राप्त हुनासाथ पिडितलाई सोधपुछ गरी पिडक वर्ष अं. ४५ को राम सहरे यादवलाई  इ.प्र.का. बेलाटारीबाट टोली खटि गई नियन्त्रणमा लिई पिडित र पिडक दुबै जनालाई स्वास्थ्य परीक्षणको लागि प्र.स.नि.को कमाण्डमा टोलीले जिल्ला अस्पताल परासी पठाएको । झापा, मिति २०८२ साल असार महिनाको अन्तिम तिर दिउसोको समयमा सांकेतिक वतन ०४-३-B-ञ बस्ने सांकेतिक नाम “बिर्तमोड-३(क)” को छोरा वर्ष ४५ को सांकेतिक नाम “बिर्तमोड-३” ले सांकेतिक वतन ०४-३-B-ञ बस्ने सांकेतिक नाम “३(ख)-अनारमनी-०८२/०८३”की छोरी बर्ष  ९ की सांकेतिक नाम “३(ख)-अनारमनी-०८२/०८३” लाई  सांकेतिक वतन ०४-३-B-ञ स्थित प्रतिवादी सांकेतिक नाम “बिर्तमोड-३”को घर कोठामा घरमा नभएको मौका पारी यौनजन्य मनासयले संवेदनशिल अंगहरु स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने जस्ता कार्य गरी बाल यौन शोषण गरेको भन्ने ब्योहोरा सहितको ऐ.०४।१० गते २४:०० बजे  सांकेतिक नाम “३(ख)-अनारमनी-०८२/०८३ की आमा सांकेतिक नाम “३(क)-अनारमनी-०८२/०८३ ले इ.प्र.का.अनारमनीमा जाहेरी दरखास्त प्राप्त भएको, प्रतिवादी सांकेतिक वतन ०४-३-B-ञ बस्ने वर्ष ४५ को सांकेतिक नाम “बिर्तमोड-३”लाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनी ल्याई थप अनुसन्धान भईरहेको । मोरङ, सुन्दरहरैचा नपा ६ नमुना चोक बस्ने वर्ष ३७ को खगेन्द्र बिकले ऐ.ऐ. १ डागीटोल वस्ने  सांकेतिक नाम ०८२ बेलबारी -०७ को छोरी वर्ष १४ कि ना-बालिका सांकेतिक नाम ०८२ बेलबारी – ०८ आफु सुतिराखेको अवस्थामा आइ मुख थुनि जजक गरेको भनि आज मिति २०८२।०४।१० गते अ. १७;३० बजेको समयमा ०८२ बेलबारी -०७  ले इप्रका बेलबारीमा जाहेरी सहित जानकारी प्राप्त हुन साथ प्रचौ गछिया बाट प्रनानि गणेश दाहाल (९८५२०७११६६) को टोली खटि गई निज खगेन्द्र बिकलाइ नियन्त्रणमा लिई इप्रका बेलबारीमा ल्याई आवश्यक अनुसन्धान कार्य भइ रहेको ।पाँचथर, फाल्गुन्नद गा.पा. ४ चिलिङदिन सिरानटोल स्थित ऐ.बस्ने बर्ष ४८ को लय प्रसाद संजेलले ऐ.ऐ. बस्ने बर्ष ११ की बालिका लाई वालयौन दुर्व्यवहार गरेको भनि बालिकाको हजुरबुबाले  मिति २०८२।०४।१० गते १६:०० बजे जिल्ला प्रहरी कार्यालय पाँचथरमा लिखित जाहेरी दरखास्त दिएको हुँदा निज लय प्रसाद संजेल लाई पक्राउ गरी बालयौन दुरुपयोग मुद्दामा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान कार्य भइरहेको । उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ७ बेल्टार बजार स्थित चिसापानी खडका होटलको दोश्रो तलाको कोठा भित्र सांकेतिक वतन जिल्ला १४-CH-०९-बस्ने अ. वर्ष २४ की सांकेतिक नाम“२०८२/०८३-बेल्टार ख लाई जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं.०९ हडिया बस्ने अ.बर्ष ४८ को गजेन्द्र गिरी ले धाक धम्की दिई ज.ज.क गरेको भन्ने निजले “२०८२/०८३-बेल्टार ख” ले इ.प्र.का.बेल्टारमा मिति २०८२/०४/१० गते अं १८:०० बजे,आई दिईएको जाहेरी दरखास्तको आधारमा ज.ज.क गर्ने गजेन्द्र गिरी लाई पक्राउ गरी इ.प्र.का. बेल्टारमा ल्याई आवश्क अनुसन्धान कार्य भई रहेको । रसुवा, उत्तरगया गा.पा.२ भाङगे झरना स्थित ऐ.कालिका गा.पा.१ पलेप बस्ने सोनाम तामाङको छोरी अं.वर्ष १७ की सोनिया तामाङ सहित २ जना भाई र ३ जना बहिनीलाई लिई भाङगे झरनामा नुहाउन गएकोमा हाल नम्बर नखुलेको पल्सर मो.सा.चालक नामथर, वतन नखुलेको अं. वर्ष २० को १ जना पुरुष ब्यक्तीले निज बालिका सोनिया तामाङ माथी दुर्व्यवहार गरी फरार भएको भनी अ.प्र.पोष्ट मैलुङमा ऐ.१९:३० बजे जानकारी गराउनासाथ अ.प्र.पोष्ट मैलुङबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भईरहेको ।बिदेशी नागरिक मृत्युसिन्धुपाल्चोक,    भोटेकोशी गा.पा.२ लिपिङ स्थित चिन-नेपालको मितेरी पुलमा देश भारत जिल्ला राजकोट बस्ने वर्ष अं.६५ को टंक किरीट्भाई चुनिलाल चिनको मानसरोवर दर्शन गर्न जाने क्रममा अचानक बेहोश हुँदा धुलिखेल शाखा अस्पताल हिन्दीमा सामान्य उपचार पश्चात थप उपचारको बाह्राबिसे नगर अस्पताल पठाएकोमा उपचारको क्रममा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा इ.प्र.का.कोदारीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई लासजाँच मुचुल्का गरी पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगंज,काठमाडौ पठाइएको ।रौतहट, चन्द्रनिगाहापुर न.पा.१ नुनथर स्थित बागमती नदिमा देश भारत बिहार राज्य सितामढीं जिल्ला ग्राम जमुआहा वडा नं. १ पंचायत मठिया बस्ने शिव शंकर साहको छोरा अ.बर्ष १४ को पवन कुमार साह जल भर्ने क्रममा डुवि वेपत्ता भएको भनी निजको बुवाले ऐ.१० गते ०९:३५ बजे जानकारी गराउनासाथ इ.प्र.का.चपुरबाट प्र.नि.को कमाण्डमा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याप सन्तपुरबाट स.प्र.ना.उ.को कमाण्डमा टोली खटी गई ऐ.१०:१५ बजे,उक्त स्थानबाट अं.१५० मि.दक्षिण सोही नदीमा झोलुङ्गे पुल नजिक तैरिरहेको अवस्थामा निज पवन कुमार साहको शव फेला परी निजको बुवाले सनाखत गरेको, कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि सरकारी अस्पताल चपुर पठाईएको,  उक्त स्थान प्र.चौ.पौराहीबाट अं.३ कि.मि.उत्तर पर्ने ।कैदी मृत्युकाठमाडौ, का.जि.का.म.न.पा.११ जगन्नाथदेवल स्थित केन्द्रिय कारागार अन्तर्गत सेन्टर बन्दी सुधार गृहमा जि. जाजरकोट वारीकोट गा.पा.९ घर भई क.ज्यान मुद्दामा थुनामा रहेका प्रतिवादी वर्ष ५१ को धन बहादुर बस्नेत अक्सिजनको कमी र फोक्सोमा क्यान्सर सम्बन्धी बिरामी भई मिति ऐ.०९ गते केन्द्रिय कारागार अस्पताल त्रिपुरेश्वर भर्ना भई उपचार गराई रहेकोमा उपचारको क्रममा ऐ.१५:४० बजे मृत्यु भएको,शवको कानुनी प्रकृया पूरा गरी शव पो.मा को लागि टिचिङ अस्पताल पठाइएको। रुपन्देही, सिद्धार्थनगर न.पा.७ तिनतारेपथ स्थित रहेको बाल सुधार गृह रुपन्देहीमा गस्ति गरी चेकजाँच गर्ने क्रममा जि.रुपन्देही सम्मरीमाई गा.पा.४ वतन भएको ज.ज.ज.मुद्धाको कानुनको बिवादमा परेको वालक (कैदीबन्दी) वर्ष २१ को सन्दिप गोसाई फेला नपरेको निजलाई खो.त.गर्दै जाँदा ऐ.बाल सुधार गृह रुपन्देहीको तेस्रो तल्लाको टिनले छाएको स्टोर कोठामा फलाम पाईपमा नरीबलको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.रुपन्देहीबाट प्र.ना.उ.को कमाण्डमा SOCO को टोली खटी गएको, निजको आफन्तलाई जानकारी भईसकेको, निज मृतक १ बर्ष देखि मोनिटरको रुपमा जिम्मेवारी वहन गर्दै भित्रको रेखदेखको काम गर्दै आएको, ऐ.१७;३० बजे घट्नास्थलमा मृतकको दाई जि.रुपन्देही सम्मरीमाई गा.पा.४ वर्ष अं.२७ को शैलेश गोसाई आईपुगेको, ऐ.१७:५० बजे घट्नास्थल कार्य पुरा गरी शव पो.मा.को लागि भिम अस्पताल भैरहवा पठाएकोमा पो.मा.पश्चात शव मृतकको आफन्तले बुझि लगेको । प्रहरी कर्मचारी.माथि हातपातसिरहा, गोलबजार न.पा.१ अन्द्राटोल स्थित प्र.चौ.मुक्सारको कार्यालयको सेन्ट्री डियुटीले गोला टोलबाट ६ वटा मो.सा.मा सवार भई ओभर स्पिडमा कार्यालयतर्फ आउँदै गरेको देखी मो.सा.हरुलाई रोक्न खोज्दा अं.८ जनाको समूहमा मानिसहरु आई सेन्ट्री डियुटीमा इ.प्र.का.औरही दुहबी धनुषा दरबन्दी भई प्र.चौ.मुक्सारमा कार्यरत प्र.ज.दाता राम पुलामीलाई हातपात गर्दा निज प्र.क.को चुस्ता(युनिफर्म) समेत च्यातिएको र शरीरको भित्री भागमा चोट लागी स्थानीय स्वास्थ्य चौकी मुक्सारमा सामान्य उपचार पश्चात कार्यालयमा आराम गरिरहेको, अवस्था सामान्य, हातपात गर्ने समुहका ज.१२ प ४६८५ नम्बरको मो.सा.चालक जि.सिरहा धनगढीमाई न.पा.१० बस्ने निर मगरको छोरा वर्ष २० अनिल मगर(मा.प.से गरेको)लाई मो.सा.सहित नियन्त्रणमा लिई इ.प्र.का.गोलबजारमा राखिएको, अन्य मानिसहरूको खो.त.भइरहेको । ला.औ.सुर्खेत, चिङ्गाड गा.पा.५ चादनिचोक स्थित नरेन्द्र मोबाइल एण्ड इलेक्ट्रोनिक्स पसलमा इ.प्र.का.अवलचिङबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त पसलको साहु ऐ.बस्ने वर्ष ५० को धन बहादुर खड्काको साथबाट ३२.०२ ग्राम ला.औ.चरेस जस्तो देखिने पदार्थ फेला पारी उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको । झापा, कचनकवल गा.पा.४ लोधावारी स्थित ला.औ.को कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जि.प्र.का.र ला.औ.नियन्त्रण ब्युरो काकँडभिट्टाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदलयात्री भारत बिहार बस्ने वर्ष २५ को सोहेल, निजकी श्रीमती वर्ष २९ की तबसुम आरा र ऐ.बस्ने वर्ष २४ को कचालु अन्सारी मध्ये तबसुम आराले आफ्नो साथमा रहेको प्लाष्टिकको पोका भुईमा फालेर भाग्न खोजेकोमा निजहरु तिनै जनालाई नियन्त्रणमा लिई फालिएको पोका खोलेर हेर्दा ला.औ. ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेकोले तौल गर्दा शुद्ध ५८ ग्राम ४०० मिलिग्राम रहेको हुँदा बरामद गरी तिनै जनालाई आ.अ.को लागि जि.प्र.का.मा ल्याई राखिएको । सिरहा, नवराजपुर गा.पा. ४ कुसण्डि जाने बाटोमा गोप्य सुचनाको आधारमा इ.प्र.का झाझपट्टीबाट प्र.ना.नि., जि.प्र.का. सिरहाबाट प्र.स.नि. र लागु औषध नियन्त्रण व्युरो गोलबजारबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको BR 32 M 7338 नं. को मो.सा.लाइ रोक्ने क्रममा नरोकी भागेको हुदा उक्त मो.सा. लाइ नियन्त्रणमा लिने क्रममा type 77 पेस्तोलबाट एक राउण्ड गोली फायर गरी उक्त मो.सा. नियन्त्रणमा लिएको, उक्त मो.सा. चालक देश भारत मधुवनी ग्राम पञ्यायत बिरपुर वडा नं. ९ बस्ने वर्ष ३८ को श्याम सुन्दर पासवानलाइ चेकजांच गर्दा निजको साथबाट ला.औ. खैरो हिरोइन नेट तौल प्लाष्टिक सहित ५०.३७ मिलि ग्राम बरामद भएको हुँदा निजलाइ मो.सा., ला.औ. सहित नियन्र्णमा लिइ आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि इ.प्र.का.झाझपट्टीमा ल्याइ राखिएको झापा, भद्रपुर न.पा. ५ भद्रपुर वजार स्थित भित्रि सडक खण्डमा ला.औ. कारोवार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा जिप्रका झापावाट प्रनि विजय चौहान र ला.औ.नियन्त्रण व्युरो काँकरभिट्टावाट प्रनानि सोमेश लामिछानेको कमाण्डमा खटिएको टोलीले शंकास्पद अवस्थामा हिडि रहेको देश भारत किसनगंज जिल्ला कोल्लिकोट थाना वस्ने वर्ष ३६ को मोहमद इस्लाम प्रहरीलाई देख्ने वित्तिकै प्रहरीलाई नै आक्रमण गरि भाग्ने क्रममा  प्रहरीले Bereta Italian र CF 98 9mm USP पेस्तोलवाट १।१ राउण्ड प्रहार गर्दा CF 98 9mm USP पेस्तोलवाट १ राउण्ड निजको वायाँ खुट्टाको घुँडा मुनि लागेको र निजको साथवाट ला.औ. खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक सहित ११० ग्राम २०० मिलिग्राम र प्लाष्टिक बाहेक १०७ ग्राम १०० मिलिग्राम फेला परेको र घाइतेलाई उपचारको लागी प्रहरीको निग्रानीमा प्रादेशिक अस्पताल भद्रपुरमा भई रहेको, अवस्था सामान्य ।  मकवानपुर, इन्द्रसरोवर गा.पा.२ हेभि स्थित हेटौडा कुलेखानी काठमाण्डौ सडक खण्डमा विरगंजबाट काठमाण्डौ जान आउदै गरेको BR05PA 9093 नं.को भारतिय स्कारपियो गाडिलाई स.प्र.बल नेपाल विपद व्यवस्थापन वेश कुलेखानि मकवानपुरबाट खटिएका स.प्र.नि.अमृत थापा (९८५१२७१३९८) को कमाण्डमा खटिएको टोलिले चेकजाँच गर्दा स्कापियोको ढोकाहरुमा फल्स बटम बनाई ला.औ.डाईजेपाम, फेनारगन, नोरफिन (गन्ती गर्न बाँकी) फेला पारी उक्त गाडिमा सवार निम्न ४ जनालाई नियन्त्रणमा लिएको भन्ने खवर ऐ.२१:४५ बजे प्राप्त हुनासाथ इ.प्र.का.भिमफेदी मकवानपुरबाट प्र.नि. को टोलि खटिगएको । निम्नः- १) चालकः- देश भारत मोतिहारी बस्ने बर्ष अं.२४ को शेख गुलजार । २) सवार सोही स्थान बस्ने बर्ष अं.४३ को शेख सकुत । ३) सवार सोही स्थान बस्ने बर्ष अं.१९ को नेशाब आलम । ४) सवार सोही स्थान बस्ने बर्ष अं.२५ को बसिम अहमद । मिति २०८२।०४।११ गते ०२:२५ बजेको समयमा माथी उल्लेखित ला.औ.लाई गन्ति गर्दा (प्रति एम्पुल 2 ml) डाईजेपाम २,२२६ एम्पुल, फेनारगन (Promettlozine Hydrochloride) १८६१ एम्पुल, नोरफिन २,३५६ एम्पुल र Laboratu-tromol 50 mg ५ पत्तामा ४९ ट्याब्लेट (प्रति पत्तामा १० ट्याब्लेट र १ पत्तामा ९ ट्याब्लेट) रहेको, स्कारपियो गाडी र ४ जनालाई इ.प्र.का.भिमफेदी मकवानपुरमा राखिएको ।

मिति २०८२।०४।०८ गते देखि ऐ. ०९ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-०९

कर्तब्य ज्यानसिराहा गोलबजार न.पा.०३ पुराण्डी टोल बस्ने अं.वर्ष २५ को श्याम सदा आफ्नै श्रीमती अं.बर्ष १९ की कौसिला देवी सदा बिच घरायसी बादबिवादको कारण झै-झग्डा तथा कुटपिट भई रहेकोमा श्यामको दाई अं.बर्ष ३५ को लेला भन्ने मोतिराम सदा झै-झग्डा छुट्याउन जादा निज मोतिराम सदालाई निजको भाई श्याम सदाले धारिलो हतियार प्रहार गर्दा निज मोतिराम सदाको छाती काटेको अबस्था गम्भीर रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.गोलबजारबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाइ उपचारको लागी प्रदेशिक अस्पताल लहान सिरहाको लागि पठाईएकोमा ऐ.२३:०५ बजे चिकित्सकले चेकजाच गर्दा निज लेला मोतिराम सदाको मृत्यु भएको,शव सोही अस्पतालमा रहेको, धरिलो हतियार प्रहार गर्ने मानिस हतियार सहित फरार रहेको खो.त.कार्य भईरहेको । बर्दिया बारबर्दिया न.पा.३ खुरखुरे घर भई हाल जि.बाँके नेपालगंज उ.म.न.पा.१२ बेलासपुरमा डेरा गरी बस्दै आएका बर्ष ३२ को प्रकाश सुनारले जि.प्र.का.बाँकेमा कार्यरत प्र.ह.राजेन्द्र रानालाई फोन गरी मैले बिहान ०५:०० बजे एकजना मानिसको हत्या गरेको र जि.प्र.का.मा सम्पर्क गर्ने आइरहेको भनि टेलिफोन मार्फत ऐ.२३:१७ जानकारी गराउनासाथ जि.प्र.का.बाँकेबाट प्र.ना.उ.को कमाण्डमा १५ जनाको टोली खटी गई खो.त.गर्ने क्रममा ऐ.०१ जुम्लीटोलबाट नियन्त्रणमा लिइ सोधपुछ गर्दा ऐ.पंकज चिडीमगरको घर कोठा भाडामा बस्दै गरेको निजको श्रीमती बर्ष १९ कि निर्मला थापाको मृत अवस्थामा फेला परेको हुदाँ निज प्रकाश सुनारलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,शव घट्नास्थलमै रहेको । ज.ज.क./ वैवाहिक जजक / यौन दुर्व्यवहारपर्वत जलजला गा.पा. ८ फर्स स्थित मानिस नबस्ने खाली घर भित्र ऐ. बस्ने बर्ष २० को समुन्द्र जि.सी. ले ऐ. बर्ष १३ की परिवर्तित नामथर कालिगण्डकी (१०) (०८२।०८३) लाई ज.ज.क. गरेको भन्ने खबर निज पिडितको आफन्तले मिति २०८२।०४।०८ गते बिहान ०९:०० बजे जानकारी गराउना साथ जि.प्र.का. पर्वतबाट प्र.स.नि.को कमाण्डमा ३ जनाको टोली खटिगई पिडक व्यक्तीलाई नियन्त्रणमा लिई जि.प्र.का.पर्वतमा ल्याई बिस्तृत स्वास्थ्य परीक्षण गरी थप अनुसन्धान कार्य भईरहेको,निज पिडितको स्वास्थ्य परीक्षण गरी आफन्तको जिम्मा लगाईएको । मकवानपुर बकैया गा.पा.५ श्रीपुर बस्ने परिवर्तित नाम ३१ (०८२/०८३) हेटौडा १९ कि महिलालाई ऐ.हेटौडा उ.म.न.पा.१५ रातोमाटे बस्ने बर्ष अ.५२ को भरत बहादुर भोलनले काममा लगाईदिन्छु भनी घरबाट ल्याई ऐ.हेटौडा उ.म.न.पा.१५ रातोमाटे स्थित जंगलमा लगी ज.ज.क.गरेको भनी पिडित महिलाले मिति २०८२।०४।०८ गते १६;०० बजे जि.प्र.का.मकवानपुरमा आई लिखित जाहेरी दिएको हुदा प्र.ह. को कमाण्डमा प्रहरी टोली खटी गई पिडकलाई घर नजिकैबाट नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुर ल्याएको,महिलाको स्वास्थ अवस्था सामान्य रहेको,सेफ हाउसमा लगी राखेको । डडेल्धुरा नवदुर्गा गा.पा.५ बस्ने अं.वर्ष ३० की सुन्दरी लुहारले आफ्नै श्रीमान बर्ष ३३ को हिमाल लुहारले पटक पटक इच्छा बिपरित जबरजस्ति शारीरिक सम्पर्क गर्दै आएको भनि जि.प्र.का.मा जाहेरी दिए पश्चात प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई निज हिमाल लुहारलाई पक्राउ गरी आ.अ.कार्य भइरहेको ।कैलाली गौरीगंगा न.पा.५ अण्डैया घरभई हाल ऐ.घोडाघोडी न.पा.१० घुम्नी भाकल स्थित मामा गोपाल दमाईको घरमा बस्दै आएकी डवल नेपालीको छोरी बर्ष अं.११ की बच्चीलाई ऐ.ऐ.बस्ने गोपाल दमाईको छोरा बर्ष अं.१८ को केटाले आफ्नै घरमा कोही नभएको समयमा जबर जस्ती करणी गरेको भनी ऐ.२०;२० बजे निज केटीको बुवाले प्र.चौ.पहलमानपुरमा जानकारी गराउना साथ तत्काल उक्त स्थानमा प्र.चौ.पहलमानपुर बाट प्र.स.नि.को कमाण्डमा ३ जनाको प्रहरी टोली खटिई गई निज ब्यक्तीलाई घरमै फेलापरी नियन्त्रणमा लिएको र थप अनुस्धानको लागी इ.प्र.का.सुखडबाट प्र.ना.उ.को कमाण्डमा soco सहित ७ जनाको प्रहरी टोली घटना स्थलमा खटिएको । हा.ह.बरामद  कैलाली बिशेष सुचनाको आधारमा इ.प्र.का. मालाखेतीको अपराध अनुसन्धान समुहबाट प्र.स.ह., अ.प्र. बिट स्याउलेबाट प्र.स.नि.को कमाण्डमा खटी गएको प्रहरी टोलीले जि. कैलाली गोदावरी न.पा. ०८ स्याउले बस्ने रजमान चौधरी को छोरा बर्ष २६ को राजु चौधरी को घर खान तलासी गर्दा घर भित्र लुकाइ छिपाइ राखेको भरुवा बन्दुक(अनलोड) नाल-१(एक) , चित्तलको सिंङ,चित्तलको खुट्टाको आधा भाग र ऐ. बस्ने राम ब. चौधरी को छोरा बर्ष २३ को चन्द्र ब.चौधरी को घर खान तलासी गर्दा घर भित्र लुकाइ छिपाइ राखेको भरुवा बन्दुक (लोड गरेको छर्रा भरेको) नाल-१ फेलापारी बरामद गरी,उक्त भरुवा बन्दुक नाल -२(दुइ), माथी उल्लेखित दुबैजनालाइ नितन्तणमा लिइ इ.प्र.का. मालाखेती अत्तरिया पठाइएको ।

मिति २०८२।०४।०७ गते देखि ऐ. ०८ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-०८

कर्तब्य ज्यान सुनसरी देवानगंज गा.पा.३  बस्ने अं.वर्ष ६० को सबिब अंसारीलाई जग्गाको विषयमा वादबिबाद हुंदा निजकै छोरा अं.वर्ष ४० को मोहम्मद रियाज अंसारीले छाती र ढाडमा छुरा प्रहार गरी घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.चौ. मोतिटप्पुबाट प्र.ह.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि गोल्डेन अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेको,शव सोही अस्पतालमा रहेको, छुरा प्रहार गर्ने मोहम्मद रियाज अंसारी छुरा सहित नियन्त्रणमा लिई इ.प्र.का.देबानगंजमा ल्याई राखिएको ।                                  विदेशी नागरिक मृत्यु            काठमाडौ बुढानिलकण्ठ न.पा.११ कपन स्थित घर भई बस्ने वर्ष ६२ को दोर्जे लामाले आफ्नै तिन तल्ले घरमा संचालन गरेको होटल ग्रिण मण्डलाको भुँई तल्लाको कोठाबाट अस्वभाविक गन्ध आईरहेको भनि प्रहरी बिट आकाशेधारामा खबर प्राप्त हुन साथ प्रहरी वृत्त बौद्धबाट प्र.ना.उ. र प्रहरी प्रभगा कपनबाट प्र.नि.सहितको टोली खटी गई गन्ध आईरहेको कोठा खोली हेर्दा ईटालियन नागरीक वर्ष ५६ को जोभानी रिजाँ पासपोर्ट नं. YA8444626 भएको मानिस मृत्त अवस्थामा फेला पारी प्रहरी वृत्त बौद्धबाट खटी आएको टोलीले लासजाँच मुचुल्का कार्य सम्पन्न गरी पो.मा.को लागि टिचिङ अस्पताल लगिएको ।                                                     ज.ज.क.            धनकुटा महालक्ष्मी न.पा.३ चानुवा डाँडागाँउ टोल बस्ने वर्ष २३ को खड्ग वहादुर भुजेलले ऐ.०४।०६ गते अं.१५:०० बजे ऐ.बस्ने वर्ष १९ की बालिकालाई ज.ज.क.उ.गरेको भनी जाहेरी प्राप्त हुन आएको हुदा निज प्रतिबादीलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको । मकवानपुर मनहरी गा.पा.६ सुनाचुरी बस्ने वर्ष अं.१६ की बालिकालाई आफ्नै घरमा सुत्ने गरेको कोठामा जि.बारा जितपुर न.पा ३ बस्ने वर्ष अं.१७ को बालकले मिति २०८२।०४।०६ गते अं.२२:३० बजे ज.ज.क.गरेको भनी पिडितको बालिकाको बुवाले इ.प्र.का.मनहरीमा लिखित जाहेरी दिएको हुँदा इ.प्र.का.मनहरीबाट प्रहरी टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.मनहरीमा ल्याई आ.अ.भइरहेको ।हा.ह.बरामद सर्लाही मलंगवा न.पा.८ स्थित प्र.चौ. गोरखकालीको चेक पोष्ट अगाडी ट्राफिक सहित संयुक्त टोलीले चेकिङ गर्ने क्रममा जिल्ला सर्लाही मलंगवा न.पा.-६ सुखनिया बस्ने मोहन पासवानले चलाएको BR30A 1071 भारतीय नं प्लेटको मो.सा.को का.प.खोज्दा का.प.साथमा नरहेको मोबाईलमा भनी मोबाईल देखाउन खोज्दा निजको छोरा अं.वर्ष १२ को नवल पासवानले कटुवा पेस्तोल ताकेको फोटो मोबाईलमा रहेको आधारमा निज नवल पासवानलाई ऐ.६ सुखनिया टोल स्थित निजकै घरबाट फेला पारी नियन्त्रणमा लिई प्र.चौ.खुटौनामा लगेर सोधपुछ गर्दा ऐ.बस्ने धनिवत पासवानको छोरा अं.वर्ष २३ को हुलास पासवान समेतले ल्याएको भनी प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हुँदा उक्त स्थानमा जि.प्र.का.सर्लाहीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई ऐ.२१:३० बजे ऐ.६ सुखनिया टोल स्थित निज नवल पासवानको घरको नजिकै गल्लीमा रहेको काठको बलोको साईडमा कपडाले बेरिएको अवस्थामा कटुवा पेस्तोल १ थान फेला पारी बरामद गरी निज नवल पासवान र हुलास पासवानलाई नियन्त्रणमा लिई जि.प्र.का.सर्लाहीमा ल्याई आवश्यक अनुसन्धान भईरहेको ।नक्कली नोट सम्बन्धी नुवाकोट दुप्चेश्वर गा.पा.६ स्थित रामती बजार स्थित हिरालाल श्रेष्ठको कपडा पसलमा आएका ऐ.७ शिखरबेशी बस्ने   बुद्धिमान तामाङको छोरा वर्ष १३ को सुदीप तामाङ समेत ५ जनाको साथमा नक्कली नोट रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्र.चौ.समुन्द्रटार र इ.प्र.का.खरानीटारबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निजहरूसँग रहेको रू.१,०००/-(एक हजार) को नेपाली नक्कली नोट १९ थान फेला परेकोले उक्त नोटहरू सहित पाँचै जनालाई नियन्त्रणमा लिएकोमा अनुसन्धानको क्रममा ऐ.२२:०० बजे ऐ.स्थित झाडीमा १०००/-(हजार) दरको नेपाली नक्कली नोट थप ५० थान फेला परेकोले बरामद गरिएको साथै ऐ.७ बस्ने भगवान पण्डितको छोरा अं.वर्ष १२ को राजकुमार पण्डित समेत जम्म ६ जनालाई जम्मा नक्कली नोट रू.६९,०००।- सहित इ.प्र.का.खरानीटारमा राखी आ.अ.भईरहेकोमा ऐ.०७ गते अं.१५:०० बजे ऐ.दुप्चेश्वर गा.पा.७ भेडाबारी बस्ने वर्ष अं.४२ को नर ब.तामाङ र ऐ.सिमटाङ बस्ने वर्ष अं.३५ को भिम ब.तामाङलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धानको क्रममा भिम बहादुर तामाङको घरमा खानतलासी गर्दा १०००/-(हजार) को नेपाली नक्कली नोट २४ थान थप फेला पारी जि.प्र.का.नुवाकोटमा ल्याएको र नियन्त्रणमा रहेको ६ जना बालकहरुलाई निजहरुको अभिभावकको जिम्मा लगाई पठाएको, थप अनुसन्धान कार्य भईरहेको ।ला.औ. उदयपुर कटारी न.पा.८  बबला स्थितमा ऐ.बस्ने वर्ष ४५ की देव कुमारी थापा मगरले आफ्नै घरमा लागु औषध गाँजा भण्डारण गरी बिक्री वितरण गरिरहेको भन्ने सुचनाको आधारमा इ.प्र.का.कटारीबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई लुकाई छिपाई राखेको ३० के.जि.३६० ग्राम लागु औषध गाँजा फेला पारी उक्त ला.औ.सहित निज देव कुमारी थापा मगरलाई नियन्त्रणमा लिई इ.प्र.का.कटारीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । काठमाण्डौ चन्द्रागिरी न.पा.११ सतुङ्गल स्थित नं.९ पशुपतीनाथ बाहीनी मुख्यालय बलम्बु काठमाडौबाट ऐ.स्थित मुख्य सडक-खण्डमा रहेको गेटमा खटिएको डियुटीलाई सोही सडक-खण्डमा हिडी रहेका महिला माथी शंका लागी प्रभाग बलम्बुमा जानाकरी गराए पश्चात प्र.प्र.बलम्बुबाट प्र.स.नि.को कमाण्डम टोली खटि गई जि.मकवानपुर थाहा न.पा.२ घर भई हाल का.जि.चन्द्रागिरी न.पा.९ मच्छेगाँउ डेरा गरी बस्ने वर्ष ३९ की पार्वती मगरलाई रितपुर्वक खानतलासी गर्दा निजको साथमा रहेको जेब्रा झोला भित्र लुकाई छिपाई ल्याएको चरेश जस्तो देखिने कालो पदार्थ १२ वटा पिस अं.६ के.जि.फेला पारी उक्त ला.औ.सहित निज महिलालाई पक्राउ गरी प्रभाग बलम्बुमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।