मिति २०८२।०३।०९ गते देखि ऐ. १० गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-१०
- A
- A-
- A+
सिन |
जिल्ला |
विवरण |
कै |
बिदेशी नागरिक
मृत्यु |
|||
१ |
रसुवा |
मिति २०८२/०३/०३
गते (17 Jun
2025) गोसाईकुण्ड गा.पा.२ रसुवागढी नाका हुँदै चीनको कैलाश मानसरोवर
घुम्न गएका फिजी, लाबासाका नागरिक पासपोर्ट नं.1136760 भएको
वर्ष अं.५५ को DALIP SINGH मिति २०८२/०३/०७ (21 jun
2025) गते राती अं.२०:०० बजे लेक लागेर मृत्यु भई ऐ.९ गते १०:०५ बजे
ऐ.गोसाईकुण्ड गा.पा.२ रसुवागढी नाकामा ल्याई ना १ ज ३६०२ नं.को गाडीद्वारा घट्टेखोला
स्थित हेलिप्याडमा ल्याई राखिएको, काठमाण्डौं ल्याई सकेको,
हे.क.आउन बाँकी, साथमा नेपाली गाइड श्याम काजी
गुरुङ(९८४१४४३९५२) रहेको |
|
ज.ज.क. / बाल
यौन दुर्व्यवहार |
|||
१ |
पर्वत |
बिहादी गा.पा.६
कोलडाँडा स्थित मकै बारीमा ऐ.६ शालिग्राम बस्ने बर्ष २२ को वसन्त बि.क.ले जिल्ला
पर्वत पैँयु गा.पा.७ भोर्ले बस्ने बर्ष १३ की बालिकालाई ज.ज.क.गरेको भन्ने खबर पिडितको
आफन्तले मिति २०८२।०३।०९ गते बिहान ११:०० बजे इ.प्र.का.हुवास पर्वतमा जानकारी गराउन
साथ प्र.नि.को. कमाण्डमा ६ जनाको प्रहरी टोली खटि गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.पर्वतमा
ल्याई बिस्तृत स्वास्थ्य परीक्षण गरी थप अनुसन्धान कार्य भईरहेको,निज
पिडितको स्वास्थ्य परीक्षण गरीएको, |
|
कैदी थुनुवा
फरार |
|||
१ |
मोरङ |
सम्मानित मोरङ
जिल्ला अदालत विराटनगरको चलानी नम्बर ३०९९ मिति २०८१।१२।१७ गतेको पत्रादेशानुसार
२ बर्ष कैद तोकिएको विराटनगर म.न.पा.१३ बस्ने वर्ष ४० को बिजय संकर झा चेक अनादार
मुद्दाको फरार प्रतिबादी जि.मोरङ विराटनगर म.न.पा.७ स्थित रहेको सम्मानित मोरङ जिल्ला
अदालतमा उपस्थितिको लागि लगेकोमा अदालत परिसरबाट भागी फरार रहेको भन्ने जानकारी प्राप्त
हुनासाथ जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई खो.त.कार्य भईरहेको । |
|
फुटकर ज्यान |
|||
१ |
रुपन्देही |
बुटवल उ.म.न.पा.१४
मोतिगन्ज स्थित कुलोमा नामथर, वतन नखुलेकोअं.वर्ष ५० को जस्तो देखीने महिला
मृत अवस्थामा रहेो भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.बिट बेलभरीयाबाट प्र.स.नि.को
कमाण्डमा र इ.प्र.का.बुटवलबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, मृतक महिलाको टाउकोमा चोट देखिएको, थप अनुसन्धान कार्य
भईरहेको, |
|
ला.औ. |
|||
१ |
मोरङ |
सुनवर्षी न.पा.८
हर्सजगडी नजिक प्र.चौ.सिक्टीबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले सिक्टी
डाईनिया भित्री सड्क खण्डमा सिक्टीबाट डाईनिया तर्फ जाँदै गरेको KTM 200
C.C.को चेचिस नं.MD2JPCXK6PC013282#, ईन्जिन नं.P-936*05474* भएको नं.प्लेट नभएको मो.सा.शंका लागी चेकजाँच गर्दा मो.सा.चालक
ऐ.सुनवर्षी न.पा.८ सिक्टी बस्ने अनवर मियाको छोरा वर्ष अ.१९ को अकमल मियाको साथबाट
४२ ग्राम ४४० मिलिग्राम ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला पारी उक्त ला.औ.
र मो.सा.मानिस निजलाई नियन्त्रणमा लिई इ.प्र.का.रंगेलीमा राखी आ.अ.भइरहेको, |
|