मिति २०८२।०३।१३ गते देखि ऐ. १५ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-१५
- A
- A-
- A+
सिन |
जिल्ला |
विवरण |
कै |
बच्ची मृत
अबस्थामा फेला परेको (फुटकर ज्यान) |
|||
१ |
मोरङ |
धनपालथान
गापा ०५ बबिया बस्ने अक्षय सरदारको छोरी बर्ष अं. ५ की बच्ची
आत्तिका सरदार हराएको भन्ने खबर आफ्न्तले ऐ.५;००
बजेको समयमा प्रचौ कर्सियामा जानकारी गराउन साथ प्रचौ कर्सियाबाट प्रनानि सुर्य
बहादुर बस्नेतको कमाण्डमा प्रहरी टोलि खो. त गर्ने क्रममा ऐ.५ श्री दुर्गा
अधारभुत बिधालयको बाहिर पट्टि बाटोको छेउमा निज बच्ची आत्तिका सरदार मृत
अबस्थामा फेला पारी घटना स्थल सुरक्षित
राखेको थप अनुसन्धान तथा कानुनि प्रकियाको लागि प्रनि समेतको प्रहरी टोलि खटि
गएको, ऐ. ०८;५५ बजे सम्पुर्ण कानुनी
प्रकृया पुरा गरी लाश पो.मा.को लागि कोशि अस्पताल बिराटनगर तर्फ पठाइएको ।
इ.प्र.का.रंगेलीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले ऐ.०३।१४ गते अं.१२:३५ बजे
ऐ. धनपालथान गा.पा.५ बस्ने अं.वर्ष २१ को अनिस सरदार (मृतकको काका) लाई
नियन्त्रणमा लिई इ.प्र.का.रंगेलीमा ल्याई आ.अ.भईरहेको । |
|
ज.ज.क./ज.ज.क.उद्योग |
|||
२ |
सप्तरी |
सुरुङगा
न.पा. ११ बस्ने अं. वर्ष ३५ की महिलालाई जि.सप्तरी बलान बिहुल गा.पा.१ बलान पटि
टोल बस्ने अं.वर्ष ५० को चन्देश्वर सदा र ऐ.बस्ने अं.वर्ष ४५ को रामदेव सदाले
निजलाई ज.ज.क.गरी दुबै जना फरार भएको भनी निज पीडितले जानकारी गराएकोमा ज.ज.क.
गर्ने दुबै जनालाई स्थानीयहरुले नियन्त्रणमा लिई सामान्य कुटपिट गरी प्र.चौ.
धाँतिमा ऐ. १०:०० बजे जानकारी गराउन साथ
प्र.स.नि. र इ.प्र.का कडरबोनाबाट
प्र.नि. को कमाण्डमा टोली खटी गई दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक
अनुसन्धानको लागि इ.प्र.का कडरबोना
ल्याई राखेको, |
|
कर्तव्य
ज्यान |
|||
२ |
मकवानपुर |
बागमती
गा.पा.९ बेतिनी स्थितमा ऐ.बस्ने अं.वर्ष ५७ को राम ब.वाईवालाई ऐ.बागमती गा.पा.९
बेतिनी स्थितमा रहेको बेतिनी स्वास्थ्य चौकीमा कार्यरत कार्यलय सहयोगी जि.बारा
निजगढ न.पा.३ सिंगोल बस्ने अं.वर्ष ३५ को कुमार थापाले धारिलो हतियार खुर्पाले
प्रहार गरी गम्भीर घाईते बनाएको र खुर्पा प्रहार गर्ने ब्यक्तीले नजिक कोही आए
मार्छु भनी सोही स्थानमा बसेको भनी ऐ.०६:३० बजे इ.प्र.का.फापरबवारीमा जानकारी
प्राप्त हुनासाथबाट प्र.स.ह.को कमाण्डमा प्रहरी टोली खटी गई बुझ्दा घटनास्थलमा
बेतिनी स्वास्थ्य चौकीबाट आएका स्वास्थ्यकर्मीले ऐ.०७:४५ बजे मृत घोषणा गरेको, शव
घटनास्थलमा नै रहेको, खुर्पा प्रहर गर्ने कुमार थापा
प्रहरीको नियन्त्रणमा रहेको । |
|
३ |
सिरहा |
थप अपडेट:-
मिति २०८२।०३।०८ गते २२:३० बजे कल्याणपुर न.पा.८ छोटकी मझाउ टोल बस्ने भरोसी
दासको श्रीमती अं.वर्ष ३५ की बबिता देवी दास निजकै सासु आमा अं.वर्ष ५० की माया
देवी दास बीच घरायसी बिवाद हुँदा ऐ.बस्ने छिमेकी अं.वर्ष ४० को बिरेन यादबले गई
सोधपुछ गर्दा बिरेन यादब र बबिता देवी दास बिच पुन: विवाद भई बबिता देवी दासको
ढाड, पिठ्युँमा भित्री चोट लागी मनकामना अस्पताल मिर्चैया पठाइएकोमा ऐ.१० गते
०९:०० बजे उपचार पश्चात डिस्चार्ज भएको, निजको सासुआमा
माया देवी दासको शरीरको विभिन्न भागमा भित्री चोट लागी मनकामना अस्पताल
मिर्चैयामा सामान्य उपचार पश्चत थप उपचारको लागि साई ट्रमा अस्पताल मुजेलिया
जनकपुर हुँदै ऐ.१३ गते १७:०० बजे थप उपचारको लागि नोबेल अस्पताल विराटनगर रिफर
भई उपचार भइरहेकोमा ऐ.२३:०० बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, बिरेन यादब सामान्य
घाइते भएकोमा मंगलम अस्पताल मिर्चैयामा उपचार पश्चात डिस्चार्ज भई प्रहरीको
नियन्त्रणमा रहेको, उक्त स्थानमा इ.प्र.का.कल्याणपुरबाट
प्र.ना.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भइरहेको, । |
|
ला.औ. |
|||
१ |
बारा |
परवानिपुर
गा.पा.५ बहुअरी स्थितमा बिशेष सुचनाको अधारमा जि.प्र.का.बाराबाट प्र.नि.को
कमाण्डमा,
इ.प्र.का.प्रसौनीबाट प्र.नि.को कमाण्डमा र इ.प्र.का.सिमराबाट
खटिएको संयुक्त टोलीले हेटौडाबाट बाराको गण्डक तर्फ आउदै गरेको प्र.३-०१-०२४
च.४६३० नं.को पिकप गाडिलाई रोकी चेकजाँच गर्दा पिकपमा धानको भुसको बोरा भित्र
लुकाई छिपाई ल्याउदै गरेको अं.२१२ किलो ९२८ ग्राम ला.औ.गाँजा फेला पारी उक्त
ला.औ.गाँजा, पिकअप गाडी र पिकअप गाडी चालक जि.मकवानपुर
थाहा न.पा.४ पालुङ बस्ने अं.वर्ष २८ को रबि कार्की समेत ४ जनालाई नियन्त्रणमा
लिई इ.प्र.का.प्रसौनी रखी आ.अ.भइरहेको । |
|
२ |
सुनसरी |
बराहक्षेत्र
न.पा.०५ तिनकुने स्थितमा प्र.चौ. भरौलबाट प्र.स.नि. को कमाण्डमा खटिगएको टोलीले धरान बाट कालाबन्जार तर्फ आउदै गरेको
प्रदेश १-०२-००१ ज ४६३७ नम्बरको टाटा कम्पनिको नानो कारलाई शंका लागी चेकजाँच
गर्दा उक्त टाटा कम्पनिको नानो कारमा लुकाई छिपाई ल्याउदै गरेको ६ वटा कालो
प्लाष्टिकको पोकामा प्लाष्टिक सहित तौल गर्दा १२२ के.जि. र प्लाष्टिक बाहेक १२०
के.जि. लागू औषध गाँजा फेला परेकोले ।
कार चालक जि. मोरङ महानगरपालिका ०४
इक्राही बस्ने वर्ष-२६ को धिरज गोसाई र सोही कारमा सवार जि.मोराङ जहदा गा.पा.०७
बस्ने वर्ष-२२ को बिकास यादव समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुशन्धानको लागी
इप्रका महेन्द्रनगर सुनसरीमा ल्याई राखिएको |
|
३ |
मोरङ |
रतुवामाई
न.पा.१ कुटुमगंज स्थितमा इ.प्र.का.सिजुवाबाट प्र.ना.नि.र श्री सशस्त्र प्रहरी बल
नेपाल प्रस्तावित गुल्म वरडंगाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ
आउँदै गरेको मे.६ प ९६१२ नं.को मो.सा.मा सवार २ जना मानिसहरू माथि शंका लागि
रोकी चेकजाँच गर्दा मो.सा.चालक जि. मोरङ रतुवामाई न.पा.४ बस्ने वर्ष ३५ को रंजित
शर्माको साथबाट लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ४२
ग्राम ३६० मिलिग्राम र शुद्ध तौल ४१ ग्राम ८१० मिलिग्राम फेला परेको, सोही
मो.सा.मा पछाडी सवार ऐ. बस्ने वर्ष ३० को रोम बहादुर राजबंशीलाई समेत
नियन्त्रणमा लिई निजहरु दुवै जना र मो.सा.नियन्त्रणमा लिई इ.प्र.का.सिजुवामा
राखी थप अनुसन्धान कार्य भई रहेको, । |
|
४ |
बारा |
पचरौता
न.पा.७ धर्मनगर गाँउबाट २०० मिटर पश्चिम स्थित आपको बगैचामा प्र.चौ.पिपरपातीबाट
प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले धर्मनगरबाट भारततर्फ जाँदै गरेको BR 05 BE 9686 न.को मो.सा.लाई चेकजाँच गर्दा मो.सा.मा सवार भारत बिहार मोतिहारी बस्ने
वर्ष २२ को अनरजित कुमार सहनी समेत २ जनाको साथबाट बोरामा अं.४ kg लागु औषध गाँजा फेला परेकोले उक्त ला.औ.र मो.सा.लाई दुवै जनालाई
नियन्त्रणमा लिई आ.अ.को लागि इ.प्र.का.सिम्रौनगढ पठाइएको, |
|