प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०४।२२ गते देखि ऐ. २३ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०४-२३

  • A
  • A-
  • A+
Share

ज.ज.क./बाल यौन दुर्व्यवहार

प्युठान प्युठान न.पा.१० सारीवाङ बस्ने वर्ष अं.३४ की जाहेरवाली तथा पिडित परिवर्तित संकेत नाम ५२(१)२०८२।०८३ लाई ऐ.ऐ.बस्ने वर्ष अं.३४ को परिवर्तित संकेत नाम सारीवाङले ज.ज.क गरेको भन्ने ऐ.२२ गते १६:३० बजे जि.प्र.का.प्युठानमा जाहेरी दरखास्त पर्ना साथ उक्त स्थानमा प्र.चौ.मरन्ठानाबाट प्र.स.नि.को कमाण्डमा २ जनाको टोली र थप अनुसन्धानको लागी जि.प्र.का.प्युठानबाट प्र.नि.को कमाण्डमा Soco सहित ५ जनाको टोली खटि गएको, खो.त.भईरहेको ।

 

ओखलढुङ्गा परिर्वतन गा.पा.०७ बस्ने वर्ष २० की बालिकालाई ऐ.भुसिंगा ७ हाल खिजिदेम्बा गा.पा.८ बस्ने वर्ष २६ को लोक बहादुर कार्कीले जबरजस्ती करणी गर्ने खोजेको भन्ने ऐ.२२ गते २१:०० बजे खबर प्राप्त हुनासाथ प्र.चौ. रावादोलुबाट प्र.स.नि.को.कमाण्डमा टोली खटी गई पिडक र पिडित  लाई नियन्त्रणमा लिई जि.प्र.का. रुम्जाटार ओखलढुङ्गामा ल्याई  आ.अ.भईरहेको ।

 

मृत शिशु

खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा ४ खाल्ले बस्ने मनोज परियारको श्रीमति वर्ष २१ की तारा परियारले आफ्नै घरको भान्सा कोठामा अ.१७ हप्ताको मृत शिशु जन्माएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.चौ. खानिडाडा र जि.प्र.का.खोटाङबाट प्र.नि.को.कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पश्चात तारा परियारलाई उपचारको लागि जि.अस्पताल खोटाङ पठाइएको र मृत शिशुको शव पो.मा.को लागि जि.अस्पताल खोटाङ पठाईएको, निजको श्रीमान मनोज परियार बैदेशिक रोजगारीको शिलशिलामा १८ महिना देखि कतारमा रहेको ।

 

ला.औ.

मकवानपुर हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा प्र.चौ.रातोमाटे मकवानपुरबाट प्र.व.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले चितवन तर्फ बाट बिरगंञ्ज तर्फ जान आउदै गरेको ना ६ ख ९५३३ न.को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको A साईडको ९ र १० नं. सिटमा सवार भई आएका जि. मकवानपुर मनहरी गा.पा. ७ बस्ने वर्ष अं. १८ को संघर्ष तामाङमको साथमा रहेको सेतो रातो कलरको झोलाबाट ला.औ.गाँजा अं. ४ के.जि.,सोहि स्थान बस्ने वर्ष अं. १५ को योशेप प्रजाको साथमा रहेको कालो झोलाबाट अं.५ के.जि. ला.औ गाँजा फेला पारी उक्त ला.औ.सहित दुबै जना लाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारर्बाहीको लागी तालुक जि.प्र.का. मकवानपुर पठाउने कार्य भईरहेको, बसलाई गन्तव्य तर्फ छाडिएको ।

सम्बन्धित समाचार
मिति २०८२।०५।१० गते देखि ऐ.११ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-११

धारीलो हतियार प्रहार, कालीकोट , तिलागुफा न.पा.३ फोईमहादेबमा झै- झगडा भएको भनि स्थानियले टे.फो.मार्फत गते अं.१७:०० बजे खवर गरे प्रश्चात प्र.चौ.नाग्मागार्डबाट प्र.स .नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.३ बस्ने वर्ष २७ को अर्जुन शाहीले आफ्नो श्रीमती सँग अवैध सम्बन्ध राखेको भनि बिबादका कारण ऐ.३ बस्ने अं.वर्ष ३० को धर्म राज शाहीलाई धारीलो हतियार बन्चरो प्रहार गरी निजको टाउको ,घाँटि र बाँया हातको पाखुरामा गहीरो काटिएको,अबस्था गम्भीर रहेको घाईतेलाई उपचारको लागी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पठाईएको कुटपिट गर्ने ब्यक्ति फरार रहेको खो.त.भईरहेको । कञ्चनपुर , बेदकोट न.पा.२ जडेपानी स्थित राधाकृष्ण मन्दिरका पुजारी वर्ष ६२ को बिर्ख राज पन्तलाइ सोही मन्दिरमा पूजा गरिरहेको अवस्थामा ऐ. बस्ने वर्ष ५६ को प्रसाद जोशीले मन्दिरबाट बाहिर बोलाई एक्कासि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको, घाइतेको निधार, अनुहार र बाँया गालामा चोट, अवस्था गम्भीर, उपचारको लागि महाकाली प्रादेशिक अस्पताल पठाएकोमा थप उपचारको लागि ऐ.२३:०० बजे मायामेट्रो अस्पात धनगढी रिफर, साथमा निजको छोरा तारा दत्त पन्त रहेको, , कुटपिट गर्ने प्रसाद जोशी प्रहरीको नियन्त्रणमा ।शीशु मृत्त फेला,ललितपुर म.न.पा. २१ सानोखोकना आर्मी ब्यारेक टोल स्थित बाग्मती खोला किनारमा प्लाष्टिकमा पोका पारेको अवस्थामा लिङ्ग नखुलेको सडिगली सकेको नवजात शिसु बालिकाको शव सालनाल सहित बगिरहेको अवस्थामा फेला परेको भनी स्थानियले प्रहरी लाई खबर गरे पश्चात तत्काल प्रहरी प्रभाग बुंग्मती बाट प्र.नि. शसिधर शर्मा (९८५१२९१०३०) को कमाण्डमा ५ जना प्रहरी टोली खटी घटनास्थल लाश जाँच मुचुल्का कार्य सम्पन्न गरेको ,बालिकाको शव पो.मा. को लागी पाटन अस्पताल पठाएको । ला.औ.,कैलाली , धनगढी उ.प.म.न.पा.१० जुगेडा स्थित ला.औ.नि.ब्युरो धनगढी शाखाबाट प्र.स.नि.कप कमाण्डमा खटिएको प्रहरी टोलीले ऐ. बस्ने वर्ष २० को आकाश रानालाई संका लागी चेकजाच गर्दा निजको साथबाट ९ ग्राम ५० मिलिग्राम लागु औषध खैरो हिरोईन फेला पारी मानिस सहित नियन्त्रणमा लिई जि.प्र.का.कैलालीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  बाजुरा , बडिमालिका न.पा. ८ मार्तडी बजारको कपड हल नजिकै ऐ.९ बस्ने वर्ष अं.२७ को लक्ष्मण बि.क.र जि.कैलाली गौरीगंगा न.पा.१ चौमाला बस्ने वर्ष अं.३१ को दिपेन्द्र घर्ति मगर दुबै जनाले लागु औषध सेवन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का.बाट प्र.स.ह.को कमाण्डमा खटिएको टोलीले खानतलासी गर्दा निजहरूको साथबाट चरेस जस्तो देखिने कालो पदार्थ अं.१० ग्राम र खैरो हेरोइन जस्तो देखिने पदार्थ अं.१०० मिलिग्राम फेला परेकोले उक्त ला.औ.सहित दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भइरहेको, ।

मिति २०८२।०५।०९ गते देखि ऐ.१० गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-१०

ज.ज.क / बाल यौन र्व्यवहार,झापा, बुद्धशान्ति गा.पा.-१ होक्से स्थित जि.ताप्लेजुङ सिदिङवा गा.पा.वडा नं. ३ बस्ने बिष्णु कट्वालको छोरा वर्ष अं.१९ को जिवन कटुवालले सांकेतिक ठेगाना- ०३-०२-४ बस्ने वर्ष १४ की सांकेतिक नाम (०८२।०८३) “क” लाई ज.ज.क. गरेको भनी पिडितको कान्छी आमा सांकेतिक ठेगाना- ०३-०२-४ बस्ने सांकेतिक नाम (०८२।०८३) - क-३ ले मिति २०८२।०५।०९ गते अ.१७:०० बजे इ.प्र.का. धुलाबारी झापामा आई जाहेरी दरखस्त दिन साथ तत्काल इ.प्र.का. धुलाबारी झापाबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडक लाई नियन्त्रणमा लिई इ.प्र.का.धुलाबारी झापामा ल्याई दुवै पक्ष लाई आबश्यक यौनजन्य स्वास्थ्य परिक्षणको लागी प्रादेशिक अस्पताल भद्रपुर झापा पठाएको । रुपन्देही, तिलोत्तमा न.पा. १७ जमुहानि बस्ने वर्ष ४९ को चन्द्र भुवन प्रसाद थारुले जि. नवलपरासी पूर्व मध्यबिन्दु गा.पा. ४ चोरमारा घर भई हाल मावल घर जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका-१७ जमुहानि आएकि (बर्ष ३ कि)  परिवर्तित नाम ५०(०८२।०८३) भाद्र ९ लाई आफ्नो घर कोठामा लगि योनाङ्गमा हातको औला राखेको सम्बन्धमा ऐ. १६:०० बजे जानकारी प्राप्त हुनासाथ इ.प्र.का.मंगलापुरबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई निज चन्द्र भुवन प्रसाद थारुलाई नियन्त्रणमा लिई इ.प्र.का.बुटवल पठाएको,अन्य अनुसन्धान कार्य भईरहेको । काठमाडौं, जि.उदयपुर कटारी न.पा.३ घर भई हाल जि. ललितपुर महालक्ष्मी न.पा.७ चाङगाथली बस्ने वर्ष ३७ की नाम परिवर्तित २६ परिसर (३) ०८२।०८३ लाई जि. काभ्रेपलान्चोक पाँचखाल घर भई हाल का.जि. का.म.न.पा.१७ ढल्कु बस्ने वर्ष २७ को उत्सब सापकोटाले निज जाहेरवालालाई बिवाह गर्ने प्रलोभनमा पारी माया जाल समेतमा पारी धाक धम्की समेत दिई मिति २०८२।०२।१७ गते का.जि.का.म.न.पा.वडा नं.१७ ढल्कु स्थित पीडकको डेरा कोठामा दिउँसो १३:०० बजे निज जाहेरवालाको ईच्छा बिपरीत जवरजस्ती करणी गरेको भन्ने ऐ.०९ गते दिनको १७:५० बजे जिल्ला प्रहरी परिसर भद्रकालीमा जाहेरी दिएको । थुनुवा मृत्यु,कैलाली, धनगढी उ.म.न.पा.१ स्थित कारागार कार्यालय धनगढी कैलालीमा मिति २०८२।०४।२९ गते देखि रहेको ज.ज.क. मुद्दाको थुनुवा टिकापुर न.पा.४ बस्ने वर्ष ५६ को राम किसन चौधरी एक्कासी ढली बेहोस भई उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढीमा पठाएकोमा ऐ.१४:२० बजे डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको, निज मृतक प्रेशर सम्बन्धी विरामी रहेको, उक्त स्थानमा का.सु.गार्ड धनगढी कैलालीबाट प्र.ह. र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, शव पो.मा.को लागि सोही अस्पतालको लाश घरमा राखेको,आफन्तलाई खबर भईसकेको, थुनामा पर्वपक्षको लागि रहेको । विदेशी नागरिक मृत्यु,चितवन, रत्ननगर न.पा. ६ हात्तीचोक स्थितमा रहेको थारू लजको कोठा नं. १ मा बिगत डेडमहिना देखी बस्दै आएको पासपोर्ट नं. XDD460021 भएको अं. वर्ष ७४ को स्पेन नागरीक FERRAN PUIG BARBER आज बिहान मन्दिर गई फर्की बसेकोमा हाल सम्म कोठाको ढोका नखोलेको कारण शंका लागी उक्त लज संचालक ऐ.बस्ने वर्ष ३५ की गंगा चौधरीले झ्यालबाट हेर्दा खाट मुनी मृत अबस्थामा रहेको भनि प्र.चौ.बछौलीमा खबर प्राप्त हुनासाथ प्र.चौ.बछौलीबाट प्र.ना.नि. र पर्यटक प्रहरी सौराहाबाट प्र.ना.नि.को टोली समेत खटी गएको र इ.प्र.का.रत्ननगरबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि सरकारी अस्पताल भरतपुर पठाईएको । ला.औ.,मकवानपुर, कैलाश गा.पा.७ सुकु भञ्ज्याङ स्थित भित्री सडकखण्डमा प्र.चौ.भार्ताबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा ऐ.बिलौनीबाट सुकु भञ्ज्याङ तर्फ आउँदै गरेको नम्बर नखुलेको कालो रातो पल्सर मो.सा.लाई शंका लागी चेकजाँच गर्न खोज्दा मो.सा.पछाडि सवार नामथर वतन नखुलेको पुरुष ब्यक्तिले आफूले भिरेको झोला प्रहरीलाई देख्ना साथ बाटोमा फालेको र मो.सा.फरार भएकोमा उक्त झोला खोली हेर्दा ला.औ.अफिम जस्तो देखिने गिलो कालो पदार्थ अं.७/८ के.जी.फेला परेकोले बरामद गरी उक्त ला.औ. अफिम जस्तो देखिने पदार्थ जि.प्र.का.मा ल्याई तौल गर्दा १० के.जी. ५८० ग्राम (प्लाष्टिक सहित) रहेको, मो.सा.र मो.सा.मा सवार मानिसहरूको खो.त.भइरहेको ।  सुनसरी, बराहक्षेत्र न.पा. ११ काफ्ले टोल स्थित प्र.चौ.मघुवनबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले लौकहीबाट प्रकाशपुर तर्फ आउँदै गरेको प्रदेश १-०२-१६ प १२८७ नम्बरको मो.सा. रोकी चेक-जाँच गर्ने क्रममा उक्त मो.सा.मा लुकाई छिपाई ल्याँउदै गरेको TRAMOL-50 (TRAMADOL HYDROCHLORIDE CAPSULES I.P) १२६० पत्तामा १२,६०० पिस ट्याब्लेट लागु औषध फेला परेकोले मो.सा. चालक जिल्ला सुनसरी कोशी गा.पा.०६ बस्ने वर्ष २१ को सुनिल मुखिया र पछाडि सवार देश भारत बिहार राज्य सुपोल जिल्ला कसहर ग्राम पंचायत ११ बस्ने वर्ष अं. १५ को सुजन मुखिया गरी दुबै जना सहित उक्त मो.सा. र लागु औषध नियन्त्रणमा लिई प्र.चौ. मघुवनमा ल्याई राखिएको ।

मिति २०८२।०५।०८ गते देखि ऐ.०९ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-०९

ज.ज.क./ज.ज.क प्रयास,झापा , मिति २०८२।०५।०५ गते  १८:०० बजे जिल्ला झापा कचनकवल गाँउपालिका  ७ बालुबाडी टोल बस्ने वर्ष १६ की नाबालिकालाई जिल्ला झापा कचनकवल गा.पा. ७ बस्ने बर्ष अ. ७१ को र ऐ. बस्ने बर्ष अ. ५५ को  पुरुषहरुले ऐ. पाथीभरा सामुदायिक वनमा ललाई फकाई जवरजस्ती करणी गरेको भनि ऐ. ८ गते १६:३० बजे जिप्रका झापामा आई निज पिडितको आमाले जाहेरी दरखास्त दिन साथ इ.प्र.का बनियानीबाट प्रहरी टोली खटी गई दुबै पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का बनियानीमा ल्याई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागी  जिप्रका झापा पठाईएको । नुवाकोट , मिति २०८२।०३।१५ गते १९:०० बजे म्याघाङ गा.पा.३ चिउरीभन्ज्याङ स्थित पन्च ब.सुनारको कोदो बारीमा ऐ.बस्ने वर्ष १५ की बालीकालाई ऐ.बस्ने वर्ष २२  को श्याम सुनारले ज.ज.क.गरेको, ऐ.२० गते ०९:०० बजे निज पीडितलाई ऐ.स्थित देउराली प्राथमिक स्वास्थ्य निर्माणाधिन अवस्थामा रहेको भवनको शौचालयमा  ऐ.बस्ने वर्ष १९ को विकेश वि.क.ले ज.ज.क.गरेको, ऐ.२४ गते २१:०० बजे निज पीडितलाई ऐ.स्थित पन्च ब.सुनारको कोदो बारीमा ऐ.बस्ने  वर्ष १४ को बालकले ज.ज.क.गरेको, ऐ.२७ गते २३:५५ बजे निज पीडितलाई ऐ.स्थित पन्च ब.सुनारको कोदो बारीमा ऐ.बस्ने बर्ष १४ को बालकले  ज.ज.क.गरेको भनी ऐ.०५।०७ गते ऐ.१६:०० बजे प्र.चौ.देउरालीमा निवेदन प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा  टोली खटी गई ज.ज.क.गर्ने ४ जना मध्ये ३ जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भइरहेको, श्याम सुनार फरार रहेकोले खो.त.कार्य भईरहेको, बालिकाको अवस्था सामान्य रहेको । नुवाकोट,  मिति २०८२/०४/२५ गते अं.१६;०० बजे जिल्ला नुवाकोट बिदुर न.पा.३ मैरीटार स्थित अन्तिमपटक मामाघरमा र बिगत २/३ बर्ष देखि हाल सम्म ऐ. बस्ने बर्ष अ.३५ को पुरूषले ऐ.वस्ने वर्ष १५ की नाबालिकालाई ज.ज.क गरेको भनि पिडितको आफन्तले मिति २०८२/०५/०८ गते अ.१८:०० बजे जि.प्र.का. नुवाकोट आई निबेदन दिए पश्वात उक्त स्थानमा प्र.चौ.देबिघाटबाट प्र.स.नि.को कमाण्डमा ४ जनाको टोली खटि गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  नुवाकोट ,मिति २०८२/०५/०७ गते अं.१८;३० बजे जिल्ला नुवाकोट शिबपुरी गा.पा.७ पुछारटोल स्थित ऐ. बस्ने बर्ष अ.५६ को लालसिङ तामाङले ऐ.बर्ष अ.६ कि नाम (गोप्य) बालिकालाई आफनै घरमा ज.ज.क प्रयास गरेको भनि पिडितको आफन्तले ऐ.०८ गते अ.१९;०० बजे जि.प्र.का. नुवाकोटमा फोन मार्फत जानकारी दिए पश्वात उक्त स्थानमा अ.प्र.पोष्ट गुर्जेभन्ज्याङबाट प्र.स.नि.को कमाण्डमा २ जनाको टोली खटि गई पिडकलाई नियन्त्रणमा लिई थप सोधपुछ तथा अनुसन्धान कार्य भईरहेको । झै झगडा/ कुटपिट,सप्तरी, मिति २०८२।०५।०४ गते अं.१०:०० बजे खड्क न.पा.७ कल्याणपुर बस्ने अं. बर्ष-४० की जिबछी देबि साह र निजको (देउरानी) ऐ.ऐ.बस्ने अं. बर्ष-३५ की ललिता देवी साह बाटोमा ईँट्टा राखेको बिषयलाई लिएर बादबिबाद भई कुटपिट हुँदा ललिता देवी साहको पेटमा भित्री चोट लागी घाईते भएको, तत्काल अवस्था सामान्य रहेकोले घरमानै बसेकोमा  ऐ.०८ गते अं.१७:०० बजे एक्कासि पेट दुखी बिरामी भई राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा ल्याई उपचार भईरहेको भन्ने सोही अस्पतालका प्र.क.मार्फतखबर प्राप्त हुनासाथ इ.प्र.का.कल्याणपुर सप्तरीबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि घटनाबारे बुझ्दा ऐ.१९:०० बजे- बिरामी ललिता देबी साहको पेटमा ५ महिनाको गर्भ (छोरा) रहेकोमा उक्त गर्भ खेर गएको ,उक्त मृत शिशु र आमा सोहि अस्पतालमा रहेको, कानुनि प्रकृयाको लागी आवश्यक कार्य भईरहेको, कुटपिट गर्ने जिबछी देबि साह तत्काल घरमा नभएको, खो.त.कार्य भई रहेको ।  ला.औ.,मकवानपुर , हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा बिशेष सुचनाको आधारमा प्र.चौ.रातोमटे मकवानपुरबाट प्र.ह.को कमाण्डमा खटी गएको प्रहरी टोलीले भारतको रक्सौलबाट काठमाण्डौँ तर्फ आउदै गरेको BR 01 PB 1802 नं.को सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोको पछाडी तर्फको दुईवटै साईडको वडी भित्र लुकाई छिपाई ल्याएको कालो प्लाष्टिकको ३९ पोकामा रहेको DIAZEPAM 2ML को १९५० एम्पुल, NOOPHIN 2ML को १९५० एम्पुल,PHENERGAN 2ML को १९५० एम्पुल (जम्मा ५८५० एम्पुल )र Tramadol २४ पत्तामा २४० क्याप्सुल  फेला पारी सुमो चालक देश भारत उत्तर प्रदेश राज्य बहराईच जिल्ला बलाई गाँउ बस्ने वर्ष ३५ को किस्मत अलि र सहचालक ऐ.बस्ने वर्ष २८ को शाहरुख अलि सहित नियन्त्रणमा लिई प्र.चौ.रातोमाटेमा ल्याई राखिएको । मोरङ बिराटनगर म.न.पा.१५ मण्ठापोखरी मन्दिर अगाडी सार्वजनिक सडक-खण्डमा इ.प्र.का.रानी र ला.औ.नि.ब्युरो बिराटनगरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले देश भारत राज्य दिल्ली जिल्ला कटिहार शिवानापुर ४ बस्ने वर्ष ३० को मोहमद सद्‍दाम हुसेन र ऐ. जिल्ला कटिहार खरसोता ५ बस्ने बर्ष ३२ को बमकिम कर्मकारलाई शंकास्पद रुपमा गफगाफ गरिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजहरु मध्ये मोहमद.सद्‍दाम हुसेनले बोकेको झोलाभित्र रहेको पाईन्टको गोजीभित्र लुकाई ल्याएको ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ १४७ ग्राम फेला पारेकोले ला.औ.सहित दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।  झापा भद्रपुर नगरपालिका वडा नं. ८ बस्ने खुश बाबु श्रेष्ठको छोरा राज श्रेष्ठले आफ्नो घरबाट प्रतिबन्धित लागू औषध (ब्राउन सुगर) बिक्री वितरण गरि रहेको भन्ने सूचनाको आधारमा जिप्रका झापा बाट प्रनि को कमाण्डमा खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने मानिसहरु लाई र लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ प्लाष्टिक सहित २१ ग्राम छ सय पचास मिलीग्राम प्लाष्टिक बाहेक २०.४८ (बिस ग्राम चार सय असी मिलीग्राम),बिभिन्न कम्पनीको मोवाइल थान ८, नगद रु १४१७०। (चौध हजार एक सय सत्तरी) खुकुरी थान १, पिलास थान १, स्क्रु डाईभर थान १ सहित पक्राउ गरि निजहरु लाई जिप्रका झापामा ल्याइ थप अनुसन्धान कार्य भइ रहेको निम्न :- १. जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. १० बस्ने बसिब सेखको छोरा बर्ष २३ को अलताप सेख । २. ऐ.ऐ. वडा नं. ७ बस्ने सन्तोष राजवंशीको छोरा बर्ष १९ को रमित राजवंशी । ३. ऐ.ऐ. बस्ने गणेश पासीको छोरा बर्ष २९ को सुमित पासी । ४. ऐ.ऐ. वडा नं ८ बस्ने खुश बाबु श्रेष्ठको छोरा बर्ष २१ को राज श्रेष्ठ । ५. जिल्ला धार्दिङ्ग रुवीभ्याली गाउँपालिका वडा नं. ५ बस्ने रुप्चा तामाङको छोरा बर्ष २४ को गुम लामा । ६. जिल्ला काठमाण्डौ तारकेश्वर नगरपालिका वडा नं. ६ बस्ने नारायण तामाङ्गको छोरा बर्ष १९ को न्यान्जी तामाङ ।

मिति २०८२।०५।०६ गते देखि ऐ.०८ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-०८

कर्तव्य ज्यान,स्याङजा, वालिङ् न.पा.५ बाहुन डाँडा बस्ने वर्ष ३२ को ढाल बहादुर थापा (मा.प.से. गरेको) लाई ऐ.हरिनास गा.पा.५ बस्ने वर्ष २२ को सिजन थापा लगायतका २,३ जना केटाहरुले कुटपिट गरी घइते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङजा ल्याइएकोमा सामन्य उपचार पश्चात थप उपचारको लागि ऐ.२३:४५ बजे गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएकोमा ऐ.८ गते ०१:३५ बजे डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा प्र.चौ.केवरेबाट प्र.स.निको कमाण्डमा टोली खटी गई थप अनुसन्धान भइरहेको, कुटपिटमा संलग्न सिजन थापा प्रहरीको नियन्त्रणमा, अन्य व्यक्तिहरूको खो.त.भइरहेको, कुटपित गर्नुको कारण नखुलेको । रौहतट, मिति २०८२।०५।०७ गते अं.२२:०० बजेको समयमा जिल्ला रौहतट गौर न.पा.९ मुडवलवा गेट स्थित बाटोको छेउमा सुटकेशको चेन हल्का खुलेको अवस्थामा रहेको र सुटकेस भित्र महिलाको हात जस्तो देखिएको(एकिन नभएको) जस्तो छ भन्ने खबर प्राप्त हुन साथ जि.प्र.का.रौतहटबाट प्र.नि.जिवन कुमार मैनाली (9852690097) को कमाण्डमा टोली खटी गई घटना स्थाल कडन  गरी,सुटकेश भोलि खोलि सत्य तथ्य बुझि जाहेर गर्ने भन्नी प्र.नि.को टोली फिर्ता आएको  र प्र.चौ.बेलबिछुवाबाट प्र.स.नि.मनोज कुमार दासको कमाण्डमा टोली खटी गई घटना स्थाल सुरक्षित राखेको र मुचुल्का लगाएत अन्य अनुसन्धान कार्य भोली बिहान हुने, थप टिपोट ;- घटना स्थलमा प्र.ना.उ.राजु कार्की(९८५५०४०६०७)को कमाण्डमा Soco सहितको मुचुल्का टोली खटि गई आवश्यक अनुशन्धान कार्य भईरहेको,उक्त सुटकेस भित्र अं. बर्ष २०/२५ की तराई वासी जस्तो देखिने महिलाको लाश फेला परेको  र मिति २०८२।०५।०८ गते ०७:४० बजे मुचुल्का पश्चात शव पो.मा.को लागी प्रादेशिक अस्पताल गौर रौतहटमा । ज.ज.क /ज.ज.क.उधोग/यौन र्व्यवहार,अर्घाखाँची, छत्रदेव गा.पा.८ निन्युडाँडा बस्ने अं.वर्ष ४० को मेगराज नेपालीले ऐ.चिदीपानी बस्ने (शारिरीक र मानसिक अवस्था कमजोर रहेकी) अं.वर्ष ३० की महिलालाई निजको घर पछाडिको बारीमा लगेर ज.ज.क.गरेको भनी ऐ.६ गते १३:१५ बजे खबर प्राप्त हुनासाथ प्र.चौ.अर्घातोषबाट प्र.स.नि.को कमाण्डमा र इ.प्र.का.खनबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज मेगराज नेपालीलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको । ईलाम, सुर्योदय न.पा.३ घर भई हाल ऐ.न.पा.९ बरबोटे स्थित मोहन भण्डारीको घरमा डेरा गरि वस्ने (साङ्केतिक नाम ०८२/८३ पशुपति ग-१) को छोरी बर्ष अं.१६ की सांङ्केतिक नाम (०८२/०८३ पशुपति ग) लाई ऐ.ऐ.बस्ने वर्ष अं.२२ को अमित गुरुङले आफ्नो घरमा कोही नभएको अवस्थामा ललाई फकाई गरी ज.ज.क. गरेको भनि पिडितको बुबाले मिति २०८२।०५।०६ गते अं.१४:३० बजे इ.प्र.का. पशुपतिनगर इलाममा जाहेरी दरखास्त दिन साथ प्र.चौ. फिक्कल इलामबाट प्र.ना.नि. बिष्णु सापकोटा ( ९८५२०९०९९४ ) को कमाण्डमा प्रहरी टोली खटीगई पिडक अमित गुरुङलाई फेला पारी नियन्त्रणमा लिई इ.प्र.का. पशुपतिनगरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । बाँके, कोहलपुर न.पा. ७ लखनापुर शान्ति टोल बस्ने वर्ष अं. २६ कि संकेत न. ६५ कोहलपुर ०८२/०८३ (६) पिडितले दिएको निवेदन अनुसार निज पिडितको घरबाट अ. ५०० मिटर पुर्वमा रहेको आफ्नै मकै बारिमा मकै हेर्न गएको अवस्थामा एक्कासी नाम थर वतन नखुलेको मधेशी मुलको जस्तो देखिने अ. ४०।४५ वर्ष को कालो बर्ण ,लामो कपाल ,छोटो दारी भएको पुरुष व्यक्तिले सोही मकै बारिमा ज.ज.क. गरी फरार रहेको भनी पिडित र पिडितको आफन्तले मिति २०८२।०५।०७ गते अ. १६:३० बजेको समयमा अ.प्र.चौ. हवल्दारपुर बाँकेमा जानकारी गराए पश्चात उक्त स्थानमा अ.प्र.चौ. हवल्दारपुर बाँके बाट प्र.स.नि. को कमाण्डमा २ जनाको टोली र इलाका प्रहरी कार्यालय कोहलपुर बाँके बाट प्र.नि. को कमाण्डमा SOCO सहित ५ जनाको टोली खटि गइ घटनास्थल लगायतका कार्य पुरा गरी पिडित लाइ विस्तृत स्वास्थ्य परीक्षणको लागी भेरी अस्पताल नेपालगंज पठाइएको अवस्था सामान्य रहेको, फरार ब्यक्तिको खो.त भइ रहेको । नवलपरासी पश्चिम, रामग्राम न.पा.१० नदवा स्थित बुद्धिमान चौधरीको घरमा भाडामा बस्ने जि.कपिलवस्तु कपिलबस्तु न.पा.९ बस्ने महिला बिहान बालजी ग्रेनेट फ्याक्ट्रीमा काम गर्न गएको अवस्थामा निजको छोरी वर्ष अं.५ की बालिकालाई सोही घरमा डेरा गरी बस्ने जि.बारा कोल्हबी न.पा.१० बरेवा बस्ने श्याम ठाकुर काम बिशेषले परासी तर्फ गएको र निजको श्रीमती मिलानो चप्पल फ्याक्ट्रीमा काम गर्न गएको अवस्थामा श्याम ठाकुरको भान्जा ऐ.बस्ने वर्ष अं.२२ को विकाश ठाकुरले घरमा कोही नभएको अवस्थामा निज बालिकालाई ललाई-फकाई गरी मामाको कोठामा लगेर बाल यौन दुर्ब्यबहार गरी फरार भएको भनी बालिकाको आमाले ऐ.१९:०० बजे प्र.चौ.तोनवामा जानकारी गराएको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भइरहेको, घटनामा संलग्न व्यक्तिको खो.त.भइरहेको । सुन जास्तो देखिने पदार्थ बरामद,चितवन, भरतपुर म.न.पा.१ भृकुटिपथ स्थित बा १५ च ६९२ नं.को Grand कारलाई जि.प्र.का.चितवनबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले शङ्का लागी चेकजाँच गर्दा सुनजस्तो देखिने पहेलो धातुको टुक्रा १४५.६ ग्राम र नगद रु.९ लाख (ने.रू.) फेला परेकोले उक्त सुनजस्तो देखिने धातुको टुक्रा, कार र नगद सहित ऐ.भरतपुर म.न.पा.२ बस्ने वर्ष ४३ को टक बहादुर बि.क.समेत २ जनालाई नियन्त्रणमा लिई  जि.प्र.का.मा राखी आ.अ.भइरहेको । सुधार गृहबाट मानिस भागेको,कैलाली, धनगढी उ.म.न.पा.३ बोराडाडी स्थित रिसमोन फेलोसिभ सुधार गृहबाट ऐ.१ बस्ने वर्ष ४२ को राज कुमार नेपाली र ऐ.गोदावरी न.पा.२ तेघरी बस्ने वर्ष २७ को सन्तोश बोहरा भागेको भनी ऐ.०८:२० बजे सुधार गृहका संचालक राम बहादुर रजकले जानकारी गराएको हुँदा जि.प्र.का.बाट प्रहरी टोली खटी गई खो.त.भइरहेको। ला.औ.,पर्सा, पटेर्वा सुगौली गा.पा.५ देउरिया स्थित चरेश गाँजा लुकाई छिपाई राखेको छ भन्ने खबर इ.प्र.का.पटेर्वा सुगौलीमा प्राप्त हुनासाथ प्र.नि. को कमाण्डमा टोली खटी गई संकास्पद घरहरुमा खानतलासी गर्दै जादा केही चिज वस्तु फेला नपरी फर्कने क्रममा ऐ. स्थित अं.वर्ष ४६ को रामायण चौधरीको धान खेतमा संकास्पद हेर्दा चेक जाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा, लागु औषध चरेस जस्तो देखिने बस्तु फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.पटेर्वा सुगौलीमा ल्याई नाप तौल गर्दा ५४ किलो ४०० ग्राम रहेको, अन्य अनुसन्धान कार्य भई रहेको । बाँके, नेपालगंज उ.म.न.पा.१७ डिवामन्दिर नजिकै ला.औ. कारोबार भईरहेको भन्ने विशेष सुचनाको आधारमा जि.प्र.का.बाँकेबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पँचपोखरा देखी नदै गाँउ तर्फ आउदै गरेको चालक जि.बाँके नेपालगंज उ.म.न.पा.१६ बस्ने वर्ष २० को रियाज खानले चलाएको UP 32 NU 7435 नं. को मो.सा.संका लागि चेकजाचँ गर्दा निजले लगाएको कट्टु भित्र लुकाई छिपाई राखेको ला.औ.ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्व तौल १०० ग्राम ७४० मिलि ग्राम बरामद गरी निजलाई मो.सा. सहित नियन्त्रणमा लिई जि.प्र.का.बाँकेमा ल्याई राखिएको । बारा,  जितपुर सिमरा उ.म.न.पा.२१ इ.प्र.का.अम्लेखगंज कार्यालय अगाडि चेक प्वाइन्टमा प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले चितवनबाट वीरगंज तर्फ आउँदै गरेको बा.प्र.०६-००१ ज ००४२ नं.को यात्रुबाहक ईभि गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा सवार जि.चितवन राप्ती न.पा.१ बस्ने वर्ष ४२ को सन्चलाल चेपाङलेको साथबाट ला.औ. गाँजा ७.३२० (प्लाष्टिक सहित) किलो ग्राम सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का.अम्लेखगंजमा ल्याई राखेको,  सुनसरी, इटहरी उ.म.न.पा.७ बालग्राम स्थित भोजराज कार्कीको घरमा ला.औ.ब्राउन सुगर बेचबिखान हुँदैछ भन्ने सुचनाको आधारमा इ.प्र.का.इटहरी र प्र.चौ.बालग्रामबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा भोजराज कार्कीको घरमा डेरा गरी बस्ने जि.सुनसरी रामधुनी न.पा.६ बस्ने वर्ष २८ को विप्लब चौधरी र जि.ईलाम फाक्फोक्थुम गा.पा.६ बस्ने वर्ष २७ की सुस्मा राईको कोठामा लुकाई राखेको अवस्थामा ला.औ.ब्राउन सुगर प्लाष्टिक सहित तौल गर्दा ४८ ग्राम र नगद रु.७६,१००।– फेला परेकोले उक्त नगद र ला.औ.सहित दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.इटहरीमा राखिएको।

मिति २०८२।०५।०५ गते देखि ऐ.०६ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-०६

ज.ज.क /ज.ज.क.उधोग/यौन र्व्यवहार,कपिलबस्तु बाणगंगा न.पा.१ बैरिया स्थित ऐ.बस्ने वर्ष १४ को कानुनको बिवादमा परेको ब्यक्तिले ऐ. बस्ने वर्ष १३ की बालिकालाई पीडकको साथी ऐ. बाणगंगा न.पा.१ बैरिया स्थित बिशाल टण्डनको घरको कोठामा लगि ऐ.०५।०४ गते अं.१२:०० बजे ज.ज.क.गरेको भनि ऐ.०५।०५ गते पीडितको आमाले  इ.प्र.का.पिपरामा जाहेरी दरखास्त दिए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनको बिवादमा परेको बालकलाई नियन्त्रणमा लिई इ.प्र.का.पिपरामा राखि आ.अ.भईरहेको, पीडित बालिकालाई यौनजन्य स्वास्थ्य परिक्षणको लागि लैजाने तयारी भईरहेको ।संखुवासभा परिवर्तित जिल्ला ०५ ( खा ११) बस्ने परिवर्तित नाम २०८२/०८३ संखुवासभा ( च १) को छोरा कानुनको विवादमा परेको बालक अ. वर्ष १४ को परिवर्तित नाम २०८२/०८३ संखुवासभा (च ) लाई परिवर्तित जिल्ला ०५, ( चि ४ ) बस्ने “परिवर्तित नाम २०८२/०८३ संखुवासभा ( ङ २ )” को घरमा निजको छोरी बर्ष २ की “परिवर्तित नाम २०८२/०८३ संखुवासभा ( ङ )” हेर्नको लागि मिति २०८२ साल साउन महिना देखि हेरालुको रुपमा राखेकोमा,निजले घरमा कोही नभएको समयमा “परिवर्तित नाम २०८२/०८३ संखुवासभा ( ङ )” लाई ज.क. गरेको भनि आज मिति २०८२।०५।०५ गते १४:०० बजे निजको आफन्तले जिप्रका संखुवासभामा जाहेरी दिएको हुँदा जाहेरीमा उल्लेखित कानुनको विवादमा परेको बालक अ. वर्ष १४ को परिवर्तित नाम २०८२/०८३ संखुवासभा (च ) लाई प्रचौ चिचिला संखुवासभाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिप्रका संखुवासभामा ल्याई अनुसन्धान कार्य भई रहेको, हाल उक्त“परिवर्तित नाम २०८२/०८३ संखुवासभा ( ङ )” को जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको, अवस्था सामान्य । अछाम ढकारी गा.पा १ चोईटेखाली बस्ने वर्ष अं. २८ कि परिवर्तित नाम ६९ मंगलसैन ५ कुमारीले मिति २०८२।०४।३१ गते राति अं.१२:०० बजेको समयमा निजकै श्रीमान ऐ.बस्ने वर्ष अं.२९ को परिवर्तित नाम ६९ मंगलसैन ६ कुमारको नाममा (करणी सम्बन्धि कसुर) वैवाहिक जबरजस्ती करणी गरेको भनि निजकि श्रीमती परिवर्तित नाम ६९ मंगलसैन ५ कुमारीले मिति २०८२।०५।०४ गते जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दरखास्त दिएकोले प्रहरी चौकी ढकारीबाट प्रहरी टोली खटिगई निजको श्रीमानलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय अछाममा पठाएको । हातहतियार बरामदकैलाली कैलारी गा.पा.५ बड्कीपलिया सिमा इलाकामा सशस्त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्ट छोटीपलियाबाट स.प्र.ना.नि.को कमाण्डमा खटी गएको टोलीले से.१ प.९१८१ न.को सुपर स्पेलेन्डर मो.सा.लाई शंका लागी चेकजाँच गर्दा मो.सा.चालक ऐ.कैलारी गा.पा.३ बड्कामुडा बस्ने वर्ष ६८ को राम भरोसे डगौंरा थारु र सोही मो.सा.पछाडि सवार ऐ.५ गोवरैला गाँउ बस्ने वर्ष ५७ को जगदिश चौधरीको साथबाट १ थान बारबोर (२ नाले) बन्दुक, ऐ.मा प्रयोग हुने राउण्ड ४ ओटा, मो.सा. र निज दुबै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई आ.अ.भईरहेको ।ला.औ.सिन्धुली कमलामाई न.पा.९ भिमान चेकपोष्ट स्थित वि.पी.राजमार्गमा ई.प्र.का. भिमानबाट प्र.नि.को कमाण्डमा ला.औ.नियन्त्रण व्युरो शाखा कार्यालय बर्दिबास समेतको प्रहरी चेकिङ टोलीले बर्दिबासबाट काठमाडौं तर्फ जादै गरेको चालक जि.महोत्तरी बर्दिबास न.पा.१ बस्ने वर्ष ३२ को एमिनल भुजेलले चलाई आएको मधेश प्रदेश-०४-००१ ज ०१५५ नं.को Ev गाडी रोकी चेकजाँच गर्ने क्रममा गाडीमा सवार जि.सुनसरी कोशीटप्पु गा.पा.३ स्थायी घर भई हाल जि.सिराहा कल्याणपुर न.पा.११ बस्ने वर्ष २३ को जितेन्द्र कुमार राउतको साथबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने गिलो पदार्थ प्लास्टिक बाहेक शुद्ध तौल ४१ ग्राम ७७० मिलि ग्राम फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.भिमानमा राखी आ.अ.भईरहेको । सर्लाही, हरिपुर्वा न.पा.५ स्थित बस्ने अं.बर्ष ४५ को रुपेश साहको पक्की घरमा ला.औ. गाँजा लुकाई छिपाई राखिएको छ भन्ने खबर प्राप्त हुना साथ उक्त स्थानमा प्र.चौ. हरिपुर्वा सर्लाहीबाट प्र.स.नि. शेख हफ्जुल्लाहको कमाण्डमा ४ जना, तालुक जि.प्र.का. सर्लाहीबाट प्र.नि. रविन्द्र कार्कीको कमाण्डमा ११ जना र इ.प्र.का. केशरगंज सर्लाहीबाट प्र.नि. उमाकान्त जोशीको कमाण्डमा ११ जनाको टोली खटि गई घर खान तलासी गर्दा घरको छतमा लुकाई छिपाई राखिएको २० के.जि. ३४० ग्राम ला.औ. गाँजा सहित रुपेश साह र निजको श्रीमती अं.बर्ष ३५ की प्रतिमा कुमारी साहलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जि.प्र.का. सर्लाही पठाएको ।  सुनसरी, सप्तरी मलहनिया गाविस नं. ३ घर भई हाल जि. सुनसरी ईटहरी उ.म.न.पा.१७ बालग्राम गणेश प्रसाद ढकालको घरमा कोठा भाडा लिई बस्ने अं.वर्ष ३७ को सत्य नारायण यादवले कोठाभित्र लागु औषध लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा लागु औषध कार्यालय बिराटनगर मोरङबाट प्र.ना.नि.र इ.प्र.का.पकलीबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले निज सत्य नारायण यादवलाई नियन्त्रणमा लिई कोठाभित्र हेर्दा खैरो हिरोईन जस्तो देखिने खैरो कलरको लिसाईलो पदार्थ प्लाष्टिक सहित १२८ ग्राम, डिजिटल तराजु १ थान, मोबाईल १ थान फेला पारी इ.प्र.का.पकलीमा ल्याई थप अनुसन्धान भईरहेको ।

मिति २०८२।०५।०४ गते देखि ऐ.०५ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-०५

कर्तव्य ज्यान,सप्तरी, डाक्नेश्ववरी न.पा.९ सखुवा गोठ बस्ने वर्ष ६० की शान्ति देवी महतोलाई जग्गाको बिषयमा विवाद भई ऐ.बस्ने वर्ष २७ को जय प्रकाश महतो लगायत ३ जना ब्यक्तिहरुले मिति २०८२।०५।०१ गते १०:०० बजे कुटपिट गरी घाइते भई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा ल्याई उपचार भइरहेकोमा ऐ.३ गते १३:३० बजे डिस्चार्ज भई जि.प्र.का.मा आई महिला सेलमा निवेदन दिई  कुटपिट गर्ने ब्यक्तिलाइ कारवाहीको लागि लेखापढि समेत भएकोमा उल्लेखित बिरामी ऐ.४ गते ०४:४५ बजे पुन: बिरामी भई उपचारको लागि छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा ल्याएकोमा उपचारको क्रममा ऐ.०७:३३ बजे मृत्यु भएको, शव सोही अस्पतालमा रहेको भनी सोही अस्पतालमा खटिएको प्र.क.मार्फत खबर प्राप्त हुनासाथ प्र.चौ पत्थरगढाबाट प्र.स.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, कुटपिट गर्ने फरार खो.त. कार्य भईरहेकोमा ऐ.बस्ने वर्ष १८ को अजित महतोलाई नियन्त्रणमा लिएको । रौतहट, गौर न.पा.५ स्थित बाँसघारीमा ऐ.यमुनामाई गा.पा.५ फतुवा बस्ने अब्दुल लतिप मिँयाको छोरा वर्ष २२ को साहबुदिन मिँयालाई ऐ.गौर न.पा.३ घण्टाघर स्थित बस्ने नन्दु रामको छोरा वर्ष २० को सोनु भन्ने सनोज रामले ला.औ.गाँजा(वाटर गन) सेवन गरीरहेको अवस्थामा वादविवाद हुँदा धारिलो हतियार (चक्कु)  प्रहार गर्दा निज अं.वर्ष २१ को पुरुष व्यक्ति घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.स.नि.को कमाण्डमा ९ जनाको टोली खटी गई घाईतेलाई उपचारको लागि प्रादेशिक अस्पताल गौर रौतहटमा पठाएकोमा ऐ.१५:०० बजे डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको,चक्कु प्रहार गर्ने व्यक्तिलाई चक्कु र ला.औ.गाँजा (वाटर गन) सहित नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई राखिएको। बर्दिया, २०८२।०४।१८ गते ०५:३५ बजे गेरुवा गा पा ५ झबहि बस्ने वर्ष २९ को नरेश कडायतले आफ्नै बुवा वर्ष ५२ को डिल्लि कडायतलाई भैँसी दुहुन जाने क्रममा पछाडिबाट बन्चरोले टाउकोमा हानी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.पाताभारबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि न्युरो अस्पताल नेपालगंज पठाएकोमा ऐ.०५।०४ गते १७:१० बजे उपचारको क्रममा मृत्यु भएको,  शव  सोही अस्पतालमा नै रहेको, निज नरेश कडायत प्रहरीको नियन्त्रणमा  । काठमाण्डौं, तारकेश्वर न.पा.१ क्लव ल्याण्ड मार्क स्कुल नजिक घर भई बस्ने वर्ष अं.३३ को भिमसेन मग्रातीले आफ्नै श्रीमती वर्ष ३५ की सर्मिला मग्रातीलाई आफ्नै घर कोठाभित्र घरेलु हतियार फरुवा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट प्र.ना.उ.को कमाण्डमा १५ जनाको टोली खटी गई आ.अ.भइरहेको, मृतकको टाउकोबाट रगत बगेको, दाहिने कानको केही भागमा चोट रहेको, मृतकको श्रीमान भिमसेन मग्राती प्रहरी वृत्त बालजुको नियन्त्रणमा ।ज.ज.क,मोरङ, मिति २०८२/०५/०१ गते ०१:०० बजे  सुन्दरहरैचा न.पा.२ बस्ने वर्ष १७ को बालकले ऐ. बेलबारी न.पा.९ डागाबजार बस्ने वर्ष १३ की बालिकालाई  ललाई फकाई ज.ज.क. गरेको भनी निजको आफन्तले ऐ.०४ गते ११:०० बजे इ.प्र.का बेलबारीमा जानकारी गराउनसाथ इ.प्र.का बेलबारीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज पीडकलाई नियन्त्रणमा लिएको । संखुवासभा, परिवर्तित जिल्ला ०५,(पा३) बस्ने“परिवर्तित नाम २०८२/०८३ संखुवासभा (ग३)” को छोरी हाल परिवर्तित जिल्ला ०५, (ख१) स्थितमा रहेको दिदी भेनाजुको घरमा बस्दै आएकी वर्ष १५ की “परिवर्तित नाम २०८२/०८३ संखुवासभा (ग)” लाई जि.संखुवासभा खाँदबारी न.पा.८ बस्ने अं.वर्ष १९ को पुस्कर तामाङले विभिन्न मितिमा ललाई फकाई गरी आफ्नै घरमा बोलाई ज.ज.क.गरेको भनी पीडितको आफन्तले जि.प्र.का.मा जाहेरी दिएको हुँदा प्रहरी टोली खटी गई ऐ.खाँदबारी न.पा.१ स्थित टुडीखेलबाट पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भइरहेको । संखुवासभा, मिति २०८२/०५/०४ गते दिउँसो के-कुन समयमा जिल्ला संखुवासभा चिचिला गापा-०४ कागते बस्ने तारामान गुरुङको छोरी अन्दाजी बर्ष २ कि नम्रता गुरुङलाई आफ्नै मामा (बिगत १ बर्ष अगाडी देखि निज नम्रता गुरुङलाई हेरचाह गर्न बसेको ) जिल्ला संखुवासभा खाँदवारी न.पा. -११ आङ्ला लामा गाउँ बस्ने जयराम गुरुङको छोरा बर्ष १४ को सलिन गुरुङले ज.ज.क. गरे को भन्ने खबर प्रचौ चिचिलामा ऐ. २१:०० बजे जानकारी प्राप्त हुनसाथ प्रचौ चिचिलाबाट प्रसनिको टोली खटि गई निज सलिन गुरुङलाई नियन्त्रणमा लिई चौकि तर्फ ल्याउँदै गररेको निज बच्चालाई स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचारको पश्चात थप उपचारको लागी जिल्ला अस्पताल खाँदवारीतर्फ पठाएको अबस्था तत्काल मध्यम रहेको । रोल्पा , रुन्टिगढी गा.पा.९ होलेरी बजार स्थित डेरा गरी बस्ने ऐ.७ खाकसीबन स्थायी घर भएकी वर्ष ४१ की परिवर्तित नाम जिल्ला ५३ बस्ने होलेरी (ख) लाई आफ्नो डेरा कोठामा एक्लै बसिरहेको अवस्थामा ऐ.८ चिउरीपानी बस्ने अं.वर्ष ४० को लोक बहादुर वि.क.पीडितको डेरा कोठामा प्रवेश गरी ज.ज.क.गरी फरार भएको भनी ऐ.४ गते १८:३० बजे पीडितले इ.प्र.का.होलेरीमा जानकारी गराए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको । ला.औ.सिरहा, विष्णुपुर गा.पा.१ स्थित इ.प्र.का.बिष्णुपुर कार्यालय अगाडि सिरहाबाट चौहर्वा तर्फ आउदै गरेको यात्री बाहक प्र.-२-०१-००१ज ००४३ नं.को.विङ्गरलाइ गोप्य सुचनाको आधारमा इ.प्र.का.बिष्णुपुरबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँचको क्रममा विङ्गरमा सवार जि.मकवानपुर हेटौडा उ.म.न.पा.१५ बस्ने वर्ष ३८ को दिनेश सुनारको साथबाट खैरो हेरोईन जस्तो देखिने प्लाष्टिक सहितको तौल गर्दा ७ ग्राम ३१० मिलिग्राम लागु औषध फेला पारी निज सँगै रहेको साथीहरु ऐ.बस्ने वर्ष २९ को विशाल गोले, ऐ.बस्ने वर्ष ३८ को ईन्द्र सुनार समेतलाई  नियन्त्रणमा लिई  इ.प्र.का. बिष्णुपुरमा ल्याई राखिएको ।  काठमाण्डौ, का.जि.गोकर्णेश्‍वर न.पा.५ नारायणटार स्थित सडक खण्डमा बा.प्र.०२-०३७ प ९६५४ नम्बरको स्कुटरमा का.जि.गोकर्णेश्‍वर न.पा.४ गोकर्ण घर भई बस्ने बर्ष २५ को अनिष श्रेष्‍ठले लागुऔषध स्कुटरमा बोकेर बेच्न हिडि रहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी वृत बौद्व अपराध अनुसन्धान शाखाबाट प्रसह को कमाण्डमा सिभिल प्रहरी टोली खटिइ गई चेक जाँच गर्दा निजको साथबाट ६० पत्ता (६०० पिस) ट्रामडोल फेला परेको हुँदा (१ पत्तालाई रु, ३०० मा बेच्ने गरेको जम्मा ६० पत्तालाई १८,०००।– (अठार हजार) मा बेच्ने भन्ने बुझिएको) निजलाई पक्राउ गरी प्रहरी बृत्त बौद्धको नियन्त्रणमा राखि अनुसन्धान कार्य भईरहेको ।