मिति २०८२।०६।११ गते ०५:०० बजे देखि ऐ १२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-१२
- A
- A-
- A+
ज.ज.क./ज.ज.क.उधोग,
सुर्खेत, लेकबेशी न.पा.१० बस्ने वर्ष ४० की परिवर्तित नामथर आ.व.२०८२/०८३ वीरेन्द्रनगर १७ (A) लाई
लेकबेशी न.पा.१० बरिपाटी भट्टेघारी स्थित ऐ.बस्ने वर्ष १९ को ललित खड्का मिति
२०८२/०६/०२ गते ०५:३० बजे ज.ज.क.गरेको भनी निज पिडितले मिति २०८२/०६/१० गते १३:००
बजे जि.प्र.का.सुर्खेतमा लिखितम जाहेरी दिए पश्चात तत्काल प्र.नि.को कमाण्डमा टोली
खटिएको र उक्त व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ।
सुर्खेत, वीरेन्द्रनगर न.पा.०७ कालिन्चोक स्थित जि.
जाजरकोट जुनीचाँदे गा.पा. ०९ घर भई हाल वीरेन्द्रनगर न.पा०७ बस्ने वर्ष २७ की
परिवर्तित नामथर आ.व.२०८२/०८३ ६४ वीरेनद्रनगर क १६ लाइ वीरेन्द्रनगर न.पा.०७
कालिञ्चोक स्थित रहेको कोठा भाडामा लिएको कोठामा जि. दार्चुला नौगाड गा.पा ०२
सुन्डमुन्ड घर भई हाल सर्वोच्च अदालत काठमाडौंमा कार्यरत प्रहरी जवान पदमा कार्यरत
अं वर्ष २७ को भुपेन्द्रसिंह ठगुन्नाले मिति २०८२/०२/०१ गते राति अ.१०:०० बजेको
समयमा ज.ज.क.गरेको भनि निज पिडित ले मिति २०८२/०६/१० गते १३:३० बजे जिल्ला प्रहरी
कार्यालय सुर्खेतमा लिखितम जाहेरी दिएको र उक्त व्यक्ति फरार खोजि कार्य जारी
कैलाली, मिति २०८२।०५।१८ गते
अं.१६:०० बजे,
भजनी न.पा.१ गोदाम टोल बस्ने वर्ष १५ की बालिका ऐ.१ स्थित महोन्याल
मा.बि.को स्कुल पछाडी महोन्याल सामुदायिक बनमा, स्कुलबाट घर
जान लागेको समयमा ऐ.बस्ने वर्ष २० को नोनो बि.क.भन्ने कृष्ण बि.क.लगायत नाम थाहा
नभएका अन्य ५ जनाले ज.ज.क.गरेको भनी मिति २०८२।०६।११ गते १०:३० बजे परिवर्तित नाम
०८२।०८३ (१२) क ले निज अन्यायीहरुलाई
आवश्यक कार्वाही गरी पाँउ भनी लिखित जाहेरी दरखास्त दिएकोले उक्त स्थानमा
इ.प्र.का.भजनीबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई निज बालिकालाई
इ.प्र.का.भजनिमा ल्याई स्वास्थ परीक्षणको लागि टिकापुर अस्पताल टिकापुर कैलालीमा
पठाईएको, ज.ज.क.गर्ने ब्यक्तिहरु फरार, खो.त.कार्य भईरहेको
कपिलवस्तु, शुद्धोधन गा.पा.१
प्रगतिनगर बस्ने वर्ष अं.१३ की बालिका आफ्नै घरमा आमासँग सुतेकोमा राति पानी
तिर्खा लागेर आँगनमा रहेको पानीको धारामा पानी पिउन जाने क्रममा ऐ.बस्ने वर्ष
अं.१६ को परिवर्तित नाम ५१(१०) ले उठाई आफ्नो घरमा लगि ज.ज.क.गरेको भनि ऐ.०८:२०
बजे प्र.चौ.बगदी कपिलवस्तुमा खबर प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी
गई बुझ्दा पीडित बालिका आमा र भाउजुसँगै सुतेको राति बिस्तारामा नदेखेपछि कहाँ गयो
भनि खो.त.गर्ने क्रममा पीडकको घरभित्र लुकेको अवस्थामा निजको आमाले बिहान ०६:००
बजे फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि
जि.प्र.का.कपिलवस्तुमा जाहेरी दिए पश्चात पीडित वर्ष अं.१३ की परिवर्तित नाम
५१(ज)लाई यौनजन्य स्वास्थ्य परिक्षण गरी आमाको जिम्मा लगाई पठाईएको र पीडकलाई
स्वास्थ्य परिक्षण गरी जि.प्र.का. कपिलवस्तुको नियन्त्रणमा राखी अनुसन्धान कार्य
भईरहेको
सवारी दुर्घटना सम्बन्धमा,
सल्यान, मिति २०८२।०६।१२ गते
अं.०४:०० बजेको समयमा जि.सल्यना कपुरकोट गा.पा. ३ चोरखोला स्थित राप्ती राजमार्गमा
नामथर नखुलेको चालकले चलाएको रुकुम पश्चिम देखी दाङ तर्फ जादै गरेको लु २ ख ६५०२
नं. को फोर्स गाडी सडक देखी अं. ३००/४०० मिटर तल खस्न गई नाम थर वतन नखुलेको १
महिला र २ पुरुष को घटनास्थलमा मृत्यु , नाम थर
वतन नखुलेको १ महिला र १ पुरुष को टाउँको र शरिरको बिभिन्न भागमा चोट अवस्था
सिरियस,प्रहरी द्वारा उद्धार भईरहेको, गाडीमा
सवार यात्रुको संख्या नखुलेको रातको समय भएको कारण अन्य विवरण खुल्न बाकी ,उक्त स्थानमा प्र.चौ.कपुरकोट बाट प्र.स.नि.गोपाल वहादुर वली को कमाण्डमा
ट्राफिक सहित ७ जनाको टोली खटिगएको उक्त स्थान प्र.चौ.कपुरकोट बाट अं. ६ कि.मि.
दक्षिण पर्ने अन्य वि.वि.पछी ।
थप अपडेट:-ऐ. ४:५० बजेको समयमा थप इ.प्र.का.लुहाम सल्यान बाट प्र.नि.
बिरेन्द्र राज गुरुङ को कमाण्डमा ९ जनाको टोली खटिगएको ,उक्त
स्थान इ.प्र.का.लुहाम, बाट अं.२६ कि.मि.पुर्व पर्ने ।
थप अपडेट:- ऐ.००:१०
बजेको समयमा प्र.चौ.कपुरकोट ,सल्यानको चेकपोन्टमा गाडिमा ३ पुरुष २ महिला
गरी जम्मा ५ जना सवार रहेको भनि इन्ट्री गरेको , ऐ.४:५५ बजे घाईतेहरुको उद्दार
गरी थप उपचारको लागी एम्बुलेन्स द्दारा
दाङ तर्फ पठाईएको,साथमा प्र.चौ.कपुरकोट सल्यानमा
कार्यरत प्र.ह. बिष्णु श्रेष्ठ खटिगएको(९८६१६८०१३५)
ला.औ.,
कपिलवस्तु, मिति २०८२।०६।१२ गते
के-कुन समयमा कोशी गा.पा.०७ केराबारी स्थित पुर्व-पश्चिम राजमार्गमा दक्षिण पट्टि
सडकको पेटीमा अ.प्र.चौ. हरिपुरबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ति टोलीले
बेबारीसे अवस्थामा अं.१८ बोरा तौल हुन बाँकी ला.औ.गाँजा फेला पारी
जि.प्र.का.सुनसरीमा ल्याई राखिएको ।