मिति २०८२।०७।२१ गते ०५:०० बजे देखि ऐ ०७।२२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२२
- A
- A-
- A+
थुनुवा मृत्यु,
सुर्खेत,२१ गते ०६;४५ बजे जि.प्र.का.सुर्खेतको
हिरासत कक्षमा रहेको ५.५४ ग्राम ला.औ.ब्राउनसुगर
मुद्दाको ३ जना प्रतिवादी रहेको थुनुवा जि.सुर्खेत बीरेन्द्रनगर न.पा. ११ पिपिरा बस्ने
वर्ष ३५ को गंगे सुनार मिति २०८२।०५।०३ गते पक्राउ परी निज हिरासत बसेको दिन ७८ भएको
निजहरुको मुद्दा १४ गते अदालत बुझाएकोमा ऐ.२१ गतेको लागि पेशी तोकिएकोमा जि.प्र.का.सुर्खेतको
हिरासतको ५ नं. सेलमा सुतिरहेकोमा बिहान ०५:५० बजे संगै सुतेका साथिले उठाउदा नउठि
वेहोस अवस्थामा रहेको भन्ने गार्डमा खटिएका प्रहरीलाई खबर गर्ना साथ तुरुन्तै उपचारको
लागी प्रदेश अस्पताल कालागाँउ सुर्खेत लगिएकोमा ऐ.७:४५ बजे डाक्टरले मृत घोषणा गरेको,शव सोही अस्पतालमा
रहेको ऐ.१३:५५ बजे मृतकका आफन्त अ.१३ जना, प्रहरी प्रशासन
र प्र.जि.अ. सहित जिल्ला प्रशासन कार्यालयमा छलफलमा बसेकोमा ऐ. १४:२५ बजे घटनाको बारेमा
आज बेलुका सम्म निष्पक्ष छानबिन समिति गठन हुनु पर्ने माग राखि जिल्ला प्रशासन कार्यालय
सुर्खेतबाट बाहिरिएका अन्य अवस्था सामान्य । नोट- जि.प्रशा.का. सुर्खेतको प्रशासकिय
अधिक्रितको संयोजकमा ५ सदस्यीय छानबिन समिति गठन गरेको ।
ज.ज.क.,
संखुवासभा, मिति २०८२।०७।२०
गते अ.११:१० बजे धर्मदेबी न.पा.२ तामाफोक बस्ने अं.वर्ष २० को इक्पल जिमीले आफ्नै घरमा
ऐ.बस्ने वर्ष १४ की बालिकालाई ज.ज.क.गरेको भनी ऐ.२१ गते १६:०० बजे इ.प्र.का.चैनपुरमा
जाहेरी प्राप्त हुनसाथ प्र.चौ.शनिश्चरेबाट प्रहरी टोली खटी गई निज इक्पल जिमिलाई नियन्त्रणमा
लिई इ.प्र.का.चैनपुरमा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको, ।
स.दु.मृत्यु (प्र.क.) ,
कपिलवस्तु, शुद्धोधन गा.पा.३
सानो सिसनिया स्थित हुलाकी सडक-खण्डमा सवारी दुर्घटना भएको भन्ने खबर प्राप्त हुना
साथ इ.प्र.का.पकडी कपिलवस्तुबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा तौलिहवाबाट
भैरहवा तर्फ जाँदै गरेको लु ८३ प ७६९२ नं.को मो.सा. र भैरहवाबाट तौलिहवा तर्फ आउँदै
गरेको (मो.सा.चालक नेपाल प्रहरी अनुसन्धान कार्यालय कपिलवस्तु दरबन्दी भई हाल इ.प्र.का.कृष्णनगर
कपिलवस्तुमा कार्यरत कम्प्युटर कोड नं.४७१२९३, संकेत नं.C-००१३२८५०) वर्ष
३२ का प्रहरी जवान निरन्जन यादव र पछाडी सवार जिल्ला रुपन्देही रोहिणी गा.पा.७ टिगर
स्थायी वतन भएको (कम्प्युटर कोड नं.-४१२३६८, संकेत नं.-C-००१२१६८२) कारागार
सुरक्षा गार्ड तौलिहवा, कपिलवस्तु दरबन्दी भई हाल इ.प्र.का.कोपवा कपिलवस्तुमा
कार्यरत वर्ष ३५ का प्रहरी सहायक हवल्दार राम बिलास यादव) सवार रहेको नम्बर नखुलेको
मो.सा. एक-आपसमा ठोकिन गई ऐ.दिशाबाट आई रहेको ना ६ ख ७७१९ नं.को ट्रकले ठक्कर दिँदा
नम्बर नखुलेको मो.सा.पछाडी सवार वर्ष ३५ का प्रहरी सहायक हवल्दार राम बिलास यादब सिरियस
घाईते भई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा कपिलवस्तु पठाईएकोमा जेकजाँचको क्रममा
ऐ.१५:३० बजे डाक्टरले मृत घोषणा गरेको, निज मृतक प्र.स.ह.र चालक
प्र.ज.शुद्धोधन गा.पा.३ को वडा एरियामा अवैध मलखाद्य लुकाई छिपाई बिक्री विवतण भई रहेको
सुचनाको आधार डियुटीमा खटी गएको भन्ने इ.प्र.का.कोपवा/कृष्णनगरबाट जानकारी प्राप्त
भएको,
मृतकको
आफन्तलाई खबर भएको, शव सोही अस्पतालमा रहेको, लु ८३ प ७६९२ नं.को
मो.सा.मा सवार मो.सा.चालक जि.कालिकोट शुभकालिका गा.पा.-५ बस्ने बर्ष ३२ को उमाकान्त
अधिकारी लगायत २ जना घाइते भई उपचारको लागि भैरहवा तर्फ पठाई उपचार पश्चात डिस्चार्ज
भई जि.प्र.का.मा ल्याई आ.अ.भइरहेको, निज प्र.ज.स.दु.पश्चात मो.सा.सहित फरार रहेको, खो.त.कार्य भईरहेको, ट्रक र ट्रक चालक
जि.कपिलवस्तु बुद्धभुमि न.पा.२ बडहरा बस्ने वर्ष ३२ को शम्भु थारु (स.चा.अ.प.भएको, मा.प.से.नगरेको)
इ.प्र.का.पकडीको नियन्त्रणमा, अनुसन्धान कार्य भईरहेको, ।
उपचारको क्रममा मृत्यु
(फुटकर ज्यान),
दाङ, तुलसीपुर उ.म.न.पा.१५
गब्दवा बाट एम्बुलेन्स द्वारा उपचारको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा
ल्याइएको नाम थर वतन नखुलेको बर्ष अं.२५ को पुरुष ब्यक्ती लाई डाक्टरले चेकजाँच गर्दा
ऐ.०१:३५ बजेको समयमा मृत घोषणा गरेको, लास सोही अस्पतालमा रहेको,आफन्त सम्पर्कमा
नआएको,
निजको
नाक मुख बाट हल्का रगत निस्केको, बाँया घुडामा चोट भएको, भनि सोही अस्पतालमा
कार्यरत प्र.क.मार्फत खबर भए पश्चात ई.प्र.का.मलवार दाङ बाट प्र.ना.नि.जँग वहादुर महत
क्षेत्रीको कमाण्डमा ४ जना र इ.प्र.का.तुलसीपुर दाङ बाट प्र.नि.बिनोद राज खत्रीको कमाण्डमा
७ जना खटिएको,
कारण
नखुलेको ।
नोट;-तुलसीपुर उ.म.न.पा.१५
बस्ने अनिल चौधरी र प्रकाश चौधरीले निजलाई उपचारको लागी ऐ.स्थित रहेको लाल बहादुर चौधरीको
मेडिकलमा लगेको,
उक्त
मेडिकलमा उपचार हुन नसक्ने भनेपछी निजहरुले एम्बुलेन्स लाई खबर गरेको भन्ने बुझिएको, निजहरुको खो.त.भईरहेको
।
लागु औषध,
मकवानपुर, हेटौडा उ.म.न.पा.१५
रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्र.चौ.रातोमाटेबाट प्र.ना.नि.को
कमाण्डमा खटिएको प्रहरी टोलीले विरगंजबाट हेटौडा तर्फ आउदै गरेको बागमती प्रदेश ३-००१
ज ९९८ न.को EV
गाडीमा
सवार ऐ.मनहरी गा.पा.९ बस्ने बर्ष अ.३६ की अनिता श्रेष्ठलाई शंका लागी चेकजाँच गर्दा
निजको साथबाट ला.औ.खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १४ ग्राम ७६० मिलिग्राम (तौल
भएको) फेला परेकोले उक्त ला.औ.सहित जस्तो देखिने पदार्थ सहित निजलाई नियन्त्रणमा लिई
थप अनुसन्धानको लागि जि.प्र.का.मकवानपुर पठाईएको, E.V. गाडी लाई गन्तब्य
तर्फ गएको,
।
सुनसरी ,बर्जु गाँउपालिका
५ गोचाकामत टोल स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बागमति प्रदेश-०१-०२७
च. ०२४० नम्बरको सेतो रङको स्कार्पियोमा ला.औ.गाँजा लोड भएको भन्ने गोप्य सुचनाको आधारमा
इ.प्र.का.दुहवीबाट खटिएको प्र.नि.को कमाण्डमा र इ.प्र.का.सितागंजबाट प्र.ना.नि.को कमाण्डमा
खटोएको संयुक्त टोलीले उक्त स्कार्पियोलाई नियन्त्रण गर्नका लागि लखेट्ने क्रममा ऐ.स्थित
स्कार्पियोलाई छोडी चालक फरार भएको, उक्त स्कार्पियोलाई चेकजाँच गर्दा कालो प्लाष्टिकमा
प्याक गरी स्कार्पियोभित्र लोड गरेर राखेको अवस्थामा ११ पोका (नापतौल गर्न बाँकी) गाँजा
बरामद गरी उक्त स्कार्पियो र गाँजा इ.प्र.का.दुहवीमा ल्याई राखिएको, चालकको खो.त.कार्य
भैरहेको,
।
ललितपुर, जि.रामेछाप गोकुलगांगा
गा.पा.६ फर्पु घर भई हाल ललितपुर गोददावरी न.पा.२ मानडाँडा मिठु घले मगरको २ तले कच्ची
घरको दोस्रो तलामा बस्ने वर्ष २७ को रमेश राईको कोठामा ला.औ.कारोबर भईरहेको भनी खबर
प्राप्त हुनासाथ प्र.प्रभाग गोदावरीबाट प्र.स.नि.र प्र.प्रभाग बाडेगाँउबाट प्र.नि.को
कमाण्डमा टोली खटि गई नगद रु २० हजार ४ सय ७०, विभिन्न कम्पनीको
मोबाइल ७ थान,
ट्रमाडोल:-४
हजार ५० पिस,
गाँजा
अं.४०० ग्राम,
घडी
३ थान सहित ३ जना मानिसहरु नियन्त्रणमा लिएको,