मिति २०८२।०७।२८ गते ०५:०० बजे देखि ऐ ०७।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२९
- A
- A-
- A+
कर्तब्य
ज्यान,
राक्सिराङ
गा.पा.१ कोलगैरी ठकुरीडाडाँ बस्ने वर्ष अं.७५ को इमान सिंह थोकरले ऐ. बस्ने वर्ष
अं.६४ को ठुले गोलेलाई पुरानो रिसिभिको कारण गोली प्रहार गरी मृत्यु भएको छ भन्ने
खबर प्राप्त हुनासाथ प्र.चौ.चैनपुरबाट प्र.ना.नि., इ.प्र.का.नेवारपानीबाट
प्र.ब.ना.नि.र इ.प्र.का.मनहरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई खोजतलास गर्ने
क्रममा जि.मकवानपुर राक्सिराङ गा.पा.१ कोलागैरी (घटनास्थल भन्दा १ कि.मि.पूर्व)
स्थितमा गोली प्रहार गर्ने ब्यक्तिलाई जि.प्र.काबाट खटीएको टोलीले कटुवा पेस्तोल थान
१,
दुई
राउण्ड गोली सहित नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुर तर्फ ल्याउँदै, शवको कानुनी
प्रकृया पुरा गरी पो.मा.को लागि हेटौडा अस्पताल मकवानपुर पठाएको, उक्त स्थान
प्र.चौ.चैनपुरबाट अं.१६ कि.मि.पूर्व पर्ने ।
गोली
प्रहार,
धनुषा, मिथिला बिहारी
न.पा.९ अन्दुपट्टीमा गोली लागि घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. तारापट्टी र इ.प्र.का. धनुषाधामबाट
प्र.नि.र जि.प्र.का.धनुषाबाट प्र.उ.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.बस्ने सुरेश
यादवको छोरा अं.वर्ष ३० को स.प्र.से.सप्तरी दरबन्दी भई प्र.चौ.पकरी सप्तरीमा
कार्यरत(कम्प्युटर कोड ४२१२६६)प्र.स.ह.शम्भु यादव मिति २०८२/०७/२७ गते देखि लागु
हुने गरी दिन ५ घ.बि.आएकोमा पुरानो रिसवीको कारण ऐ.बस्ने वर्ष ३५ को राजकुमार यादव
लगायत ४ जना मिली १ राउण्ड गोली प्रहार गर्दा ऐ.बस्ने वर्ष ४२ को बिन्देश्वर यादव
(ऐ.वडाका वडा अध्यक्ष) लगायत ४ जना घाईते भई
उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएकोमा उपचारको क्रममा
बिन्देश्वर यादव (ऐ.वडाका वडा अध्यक्ष) को ऐ.१९:१५ बजे मृत्यु भएको,शव सोही
अस्पतालमा रहेको,घाईते ३ जनाको उपचार भईरहेको,अवस्था मध्यम,सोही घटनास्थमा
कटुवा पेस्तोल थान १, लाईभ राउण्ड-१, ऐ.मा लाग्ने गोलीको
खोका थान १,र
प्र.स.ह.शम्भु यादव लगायत ४ जनालाई नियन्त्रणमा लिईएकोमा,प्र.क.को कान र नाकमा
चोट लागि घाईते भएकोले निजलाई जानकी हेल्थ केयर जनकपुरमा ल्याई प्रहरीको निगरानीमा
उपचार भईरहेकोमा थप उपचारको लागि ऐ.२९ गते ०२:४५
बजे न्युरो अस्पताल जनकपुरमा पठाईएको,अवस्था सामान्य,अन्य २ जना
फरार खो.त.भईरहेको ।
जबरजस्ती
करणी,
कपिलवस्तु, मिति
२०८२।०७।२५ गते अं.२३:५० बजे जि.कपिलवस्तु बुद्धभुमि न.पा.७ बिशमपुरा स्थित भरत
कुमार कार्कीले संचालन गरेको सरस्वती इटा उद्योगमा काम गर्ने देश भारत उत्तर
प्रदेश देवरिया जिल्ला गिडा पोष्ट बस्ने वर्ष २२ को राकेश निसादले सोही इटा
उद्योगको कम्पाउण्ड भित्रको खाली ठाउँमा देश भारत उत्तर प्रदेश गोरखपुर जिल्ला
गुलरिया थाना घर भई सोही इटा उद्योगमा काम गर्ने वर्ष १४ की बालिकालाई ज.ज.क.गरेको
भन्ने ऐ.२८ गते ०८:०० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का.गोरुसिंगेबाट
प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का. गोरुसिंगेमा ल्याई राखिएको, पीडक र पीडित
दुबैलाई स्वास्थ्य परिक्षणको लागी जि.अस्पताल तौलिहवा कपिलवस्तु पठाउने पहल भई
रहेको,
पीडितको
दाजु सोही इटा उद्योगमा काम गर्ने, आमा र २ बहिनी भारतमा बस्ने भन्ने बुझिएको, स्वाथ्याय
परिक्षण भइसकेको र थप अनुसन्धान भइरहेको, इ.प्र.का.गोरुसिंगे
कपिलवस्तुबाट अं.१३ कि.मि. दक्षिण पश्चिम पर्ने ।
उदयपुर, कटारी न.पा.
वडा नं. ७ रिस्कु नौबिघे स्थित आफ्नै पाखाबारीमा ऐ.७ रिस्कु बस्ने परिवर्तित नाम
कटारी G1 (२०८२/२०८३)
को श्रीमती अ.वर्ष ६० की परिवर्तित नाम कटारी G (२०८२/२०८३) लाई
ऐ.ऐ.बस्ने अ.वर्ष ५५ को एन सिंह राईले जबरजस्तिकरणी गरेको भनि निज पिडितले आज मिति
२०८२।०७।२८ गते १७:०० बजेको समयमा इ.प्र.का.कटारी उदयपुरमा आई आवश्यक कार्बाही गरी
पाउ भनि जाहेरी दरखास्त दिना साथ तत्काल इ.प्र.का.कटारी उदयपुरबाट प्र.ना.नि.उज्वल
खड्की (९८४२५५२८०७) को कमाण्डमा ५ जनाको प्रहरी टोली खटी गई प्रतिबादीलाई
नियन्त्रणमा लिई इ.प्र.का.कटारी उदयपुरमा ल्याई थप आवश्यक अनुसन्धान कार्य भईरहेको
।
झापा, २७ गते अ.१८:०० बजेको समयमा सांकेतिक वतन ०४-०१-२१- घ वस्नेसांकेतिक नाम "थ-३" को श्रीमतीबर्ष २७ की सांकेतिक नाम "थ-१"बिगत एक वर्ष देखि माईति घर सांकेतिक वतन ०४-०१-२५-छस्थितमा आई बसेकोमा निज पिडित घास काट्न जादै गर्दा जिल्ला झापा झापा गा.पा. ६ बस्ने बर्ष ४२ को राजु कटुवालले हात समाति तानी निजले संचालन गरेको पसल भित्र लगि ज.ज.क. गरेको भनि निज पिडितको माईति पक्षको बुबा सांकेतिक वतन ०४-०१-२५-छ बस्ने बर्ष ६१ को सांकेतिक नाम "थ(०८२/०८३) ले ऐ. २८ गते १३:०० बजे जि.प्र.का. झापामा आई लिखित जाहेरी दरखास्त दिन साथ तत्काल इप्रका झापाबाट प्रनानिको कमाण्डमा प्रहरी टोली खटि गइ निज पिडकलाई घर वतनबाट नियन्त्रणमा लिई दुबै पक्षलाई प्रादेशिक अस्पताल भद्रपुरमा लगि यौन जन्य स्वास्थ्य परिक्षण गराई निज पिडकलाई जिप्रका झापामा ल्याई थप अनुसन्धान कार्य भई रहेको, निज पिडितको सोही अस्पतालमा उपचार भई रहेको, अवस्था सामान्य रहेको, निज पिडित छारे रोग सम्बन्धि बिरामी रहेको भनि निज पिडितको माईती पक्षको बुबाले जानकारी गराएको ।
ला.औ.,
कंञ्चनपुर
भिमदत्त न.पा.४ चम्मनचोक स्थित जि.प्र.का.कञ्चनपुर बाट प्र.स.नि.को कमाण्डमा
खटीएको प्रहरी टोली र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट
प्र.स.नि.को कमाण्डमा खटीएको संयुक्त प्रहरी टोलीले जि.बझाङ बुङगल न.पा.७ स्थाई
वतन भई हाल जिल्ला डडेल्धुरा आलिताल गा.पा.६ बस्ने वर्ष अं.४० को नरेन्द्र
बोहरालाई शंका लागि चेकजाँच गर्दा निजले बोकेको कालो झोलामा प्लाष्टिकको पोका
थान-४ मा ३,९०२ ग्राम लागु
औषध (चरेश जस्तो देखिने कालो पदार्थ) फेला पारी नयन्त्रणमा लिई शुद्व तौल गर्दा ३,८७२ ग्राम (तिन
किलो आठ सय बहत्तर ग्राम) सहित मानिस नियन्त्रणमा लिई आ.अ.भइरहेको ।