मिति २०८२।०९।१३ गते ०५:०० बजे देखि ऐ ०९।१४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-१४
- A
- A-
- A+
कर्तब्य
ज्यान,
सुनसरी, जिल्ला भोजपुर
दिङला न.पा.८ घर भई जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका ९ वि.पि.चोकमा डेरा गरी
बस्ने वर्ष ५६ की पविमाया वयलकोटीलाई निजकै ज्वाई जिल्ला मोरङ वाउनी ६ घर भई ऐ.९
म्याजिक स्टेन नजिक डेरा गरी बस्ने वर्ष ४० को गणेश शाहा गुप्ताले निजहरु बिच
विवाद भई कुटपिट हुदा निज गणेश शाहा गुप्ताले पानी तान्ने टुवेलको हेण्डिल निकाली
टाउकोमा प्रहार गर्दा निज पविमाया वयलकोटी घाइते भई उपचारको लागि विराट मेडिकल
कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङ पठाएकोमा ऐ.२०:४५ बजे उपचारको क्रममा मृत्यु
भएको,
शव
ऐ.अस्पतालमा रहेको भनी इ.प्र.का.इटहरीमा
जानकारी प्राप्त हुनासाथ इ.प्र.का.इटहरीबाट प्र.ना.नि.को कमाण्डमा प्रहरी टोली खटी
गई टुवेलको हेण्डिल प्रहार गर्ने गणेश शाहा गुप्तालाई नियन्त्रणमा लिई आ.अ.भईरहेको
।
ज.ज.क.
उद्योग /बाल यौन दुर्व्यवहार,
रूपन्देही, बुटवल
उ.म.न.पा.१७ रानिगंज स्थित हरी भुषालको घरमा कोठा भाडा लिई बस्ने
जि.काभ्रेपलाञ्चोक कुशादेवी गा.पा.७ घर भएको वर्ष ३८ को प्रकाश घिमिरेले आफ्नै
डेरा कोठामा जि.पाल्पा रिब्दिकोट गा.पा.७ घर भई हाल ऐ.बुटवल उ.म.न.पा.१७ रानिगंज
बस्ने वर्ष १६ की बालिकालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ
व.प्र.का.बुटवलबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज प्रकाश घिमिरेलाई
नियन्त्रणमा लिई इ.प्र.का. बुटवलमा ल्याई राखिएको, बालिकालाई
स्वास्थ्य परिक्षण पश्चात आफन्तले लिई गएकोमा ऐ.१३ गते ११:०० बजे पीडित पक्षले
जाहेरी दिन आएको,अन्य अनुसन्धान कार्य हुँदै ।
ईलाम, ईलाम न.पा.११
सोयाक बस्ने वर्ष ३० की महिलालाई ऐ.बस्ने
वर्ष अ३२ को अर्जुन नेम्वाङले ज.ज.क.गर्न खोजेको भनी पीडितले ऐ.१२ गते १७:३० बजे
इ.प्र.का. मंगलबारेमा लिखित जाहेरी दिनासाथ प्र.चौ.जितपुरबाट प्र.स.नि.को कमाण्डमा
खटी गई अर्जुन नेम्वाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।
रूपन्देही, बुटवल
उ.म.न.पा.१९ टपाह चोक स्थित कृष्ण रानाको घरमा कोठा भाडा लिई एम.एस.डेन्टल संचालन
गर्दै आएको जि.धनुषा बटेश्वर गा.पा.४ घर भई हाल ऐ.तिलोत्तमा न.पा.२ बस्ने वर्ष ३३
को मनोज शर्माले ऐ.डेन्टलमा हेल्परको रुपमा काम गर्दै आएकी सांकेतिक नाम
५०(०८२।०८३) पौष १३ मोतिपुर छोरीलाई ऐ.डेन्टलमा नै ज.ज.क.उद्योग प्रयास गरेको भनी
पीडितले मिति २०८२।०९।१३ गते १९:३० बजे जाहेरी दिएकोले इ.प्र.का.बुटवलबाट
प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज पिडक मनोज शर्मालाई नियन्त्रणमा लिई
इ.प्र.का.बुटवलमा ल्याई राखी थप अनुसन्धान कार्य भईरहेको ।
अछाम, ढकारी गा.पा. २
बलातीबाडा कालिकास्थान बस्ने वर्ष अं.१९
को पुष्प साउदले वर्ष अं.१७ कि सुस्त मनस्थिति भएकी परिवर्तित नाम ६९ मंगलसेन ३४ कुमारीलाई मिति
२०८२।०२।१४ गते बाझो खर्क भित्र लगी ज.ज.क
गरेको र मिति २०८२।०८।१९ गते पेट दुख्ने
समस्या भई जिल्ला अस्पताल अछाममा चेकजाँच गर्दा
निज पिडितको पेटमा २९ हप्ताको गर्भ रहेको भनि रिपोट आएकोले निज पुष्प साउदको नाममा आज मिति २०८२।०८।२१ गते
१६:०० बजेको समयमा निज पिडितको आफन्तले जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी
दरखास्त दिएकोले ऐ. २०:४० बजेको समयमा निज पुष्ष साउदलाई प्र.चौ. ढकारीबाट
प्र.स.नि. चन्द्र सिंह भण्डारीको कमाण्डमा
खटिगएको प्रहरी टोलीले निजकै घर
ठेगानामा फेला पारी नियन्त्रणमा लिई थप
अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय अछाम तर्फ पठाएको । ऐ.२३;४५ बजेको समयमा
निज पुष्प साउदलाई स्वास्थ्य परिक्षण गरी जिल्ला प्रहरी कार्यालय अछाम हिरासतमा
राखिएको । थप अपडेट:-आज मिति २०८२।०९।१३ गते अं.१२:१० बजेको समयमा परिवर्तित नाम
६९ मंगलसेन ३४ कुमारीलाई सेफ हाउस संस्था मंगलसेन
अछामको संरक्षणमा बसेको अवस्थामा निजलाई बेथा लागी उपचारको लागि जिल्ला
अस्पताल मंगलसेन अछाममा ल्याई निजको कोखबाट नबजात शिशु (छोरा)को जन्म भएको दुबैको
अवस्था सामान्य रहेको ।
थुनुवा
मृत्यु,
बाँके, नेपालगंज
उ.म.न.पा.१० स्थित का.सु.गार्ड नेपालगंज बाँकेमा मिति २०८२।०८।२९ गते देखी बस्दै
आएको जि.बाँके जानकी गा.पा.५ बस्ने वर्ष ४७ को गुरुचरण चमार सवारी अंगभंग मुद्दाको
थुनुवालाई एक्कासी स्वासप्रश्वास सम्बन्धी समस्या आई प्र.व.ना.नि.को टोलीले
उपचारको लागि भेरी अस्पताल नेपालगंज बाँकेमा लिई गएकोमा उपचारको क्रममा ऐ.०९:००
बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेको,मृतकका छोरा साथमा
रहेको,उक्त स्थान
का.सु.गार्ड नेपालगंज बाँकेबाट अं. ८०० मिटर दक्षिण पर्ने ।
ला.औ.,
मोरङ, केराबारी
गा.पा.५ लाफा टोल स्थित प्र.१-०६-००१ झ
०००४ न. को एम्बुलेन्समा लुकाईछिपाई गाँजा ल्याइ रहेको भन्ने सुचनाको आधारमा
ई.प्र.का.बेलबारीबाट प्र.नि.र इ.प्र.का.केराबारीबाट प्र.स.नि.को कमाण्डमा खटिएको
संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा प्रहरी टोलीलाई देख्नसाथ उक्त गाडी रोकी छाडी
मानिस भाग्न खोज्दा निजहरुलाई नियन्त्रणमा लिने क्रममा प्र.स.नि.फजिन्द्र
तोलाङगीले चाइनिज पेस्तोलबाट १ राउण्ड गोली फायर गरी एम्बुलेन्स चालक जि.धनकुटा
शहिद भुमि गा.पा.६ बस्ने वर्ष ३५ को
निश्चल राइ,
ऐ.सागुरिगडी
गा.पा.२ बस्ने वर्ष २० को खगेन्द्र लिम्बु, सुर्य बहादुर
थापा प्रतिष्ठान खाल्सा छिन्ताङ शहिद भुमी
गा.पा.वडा नं.१ घनकुटाबाट संचालित एम्बुलेन्स र ला.औ.गाँजा १६ पोका समेत
नियन्त्रणमा लिई ई.प्र.का.बेलबारीमा ल्याई थप अनुसन्धान भईरहेको ।