मिति २०८२।१०।१३ गते ०५:०० बजे देखि २०८२।१०।१४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-१४
- A
- A-
- A+
शंकास्पद
मृत्यु,
ओखलढुङ्गा,
मिति
२०८२।१०।१३ गते अ.०७:४० बजेको समयमा जिल्ला ओखलढुङ्गा चिशंखुगढी गा.पा.-०६ बोहोरे
बस्ने अ.बर्ष-८१ को चन्द्र बिक्रम राई
आफ्नो घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओडि र निजको श्रीमती
अ.बर्ष-८० की चन्द्र माया राई खाट छेउ भुईमा
सिरक ओडि मृत अवस्थामा रहेको,खाट मुनि रगत समेत देखिएको भनि प्र.चौ.निशंखेमा खबर
प्राप्त हुनसाथ प्रहरी टोलि खटि गई घटनास्थल सुरक्षित राखेको,आवश्यक
अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जि.प्र.का.ओखलढुङ्गाका प्र.ना.उ.मदन के.सी.को
कमाण्डमा SOCO
सहितको
प्रहरी टोलि खटि गएको, उक्त घट्ना स्थलको थप अनुसन्धानको लागि ऐ. ११.३२ बजेको समयमा
कोशी प्रदेश प्रहरी कार्यालय के-नाईन शाखा धरान सुनसरीबाट प्र.ना.नि याम बहादुर
श्रेष्ठको कमाण्डमा ४ जना,१ वटा कुकुर सहित GAA 4832 नम्बरको
गाडीमा ओखलढुङ्गाको लागि प्रस्थान गर्नु भएको भनि नेपाल प्रहरी प्रदेश कार्यालय
धरानबाट जानकारी प्राप्त भएको, वि.वि.पछि जाहेर गरिने । आज मिति २०८२।१०।१४ गते
०६:४३ बजे जि.प्र.का. ओखलढुङ्गाका
कार्यालय प्रमुख प्र.ना.उ.मदन के.सी, कोशी प्रदेश प्रहरी
कार्यालय के नाईन शाखा धरान सुनसरीबाट खटि आएको टोलि र कोशी प्रदेश प्रहरी
कार्यालय बिराटनगर(PIT)बाट खटि आएको प्र.ना.नि.बिबेक कटुवालको टोलि
घटनास्थल तर्फ खटि जानु भएको ।
कर्तव्य
ज्यान,
बारा,
मिति
२०८२।१०।१४ गते राति अं. ०२;०० बजेको समयमा
जि.बारा परवानिपुर गा.पा.-०१ रहरिया डिहमा एउटै घर परिवारको मानिसहरुलाई
तत्काल नाम थर वतन नखुलेको अपरिचित ब्यक्ति अं. बर्ष ३०|३२ को पुरुष मान्छे
घरमा पसि ५ जना ब्यक्तिहरुलाई चक्कु प्रहार गर्दा २ जनाको मृत्यु भएको र ३ जना
घाइते भइ घाइतेहरुलाई उपचारको लागि L.S न्युरो अस्पातल
परवानिपुर पठाइएको, लास घटना स्थालमा रहेको उक्त स्थान इ.प्र.का.परवानिपुर बारा
बाट प्र.ना.नि.राजिव यादव(९८६२९७२६७३) को कमाण्डमा टोलि, तालुक
इ.प्र.का. प्रसौनि,बारा बाट प्र.नि. टुपेन्द्र श्रेष्ठको कमाण्डमा टोलि खटि गई
घटना स्थाल सुरक्षित तथा अन्य अनुशन्धान कार्य भइरहेको,
निम्न
घाइतेहरु;-
१) जि.बारा परवानिपुर गा.पा.-१ रहरिया डिह बस्ने जगरुप मण्डलको छोरा अं. २८ को रामेईशवर
मण्डलको घाटिमा चाकु प्रहार गरी मारि मृतक लास घटना स्थलमा रहेको,
२) ऐ.ऐ. बस्ने जगरुप मण्डलको श्रीमति अं. वर्ष
४६ की सुमित्रा देविको घाटिमा चक्कु प्रहार गरि मारि मृतक लास घटना स्थलमा रहेको,
३) ऐ.ऐ. बस्ने अं.५० को जगरुप मण्डलको पेट र
बायाँ हातमा चक्कु लागि घाइते भएको अवस्था
मध्यम,
४) ऐ.ऐ. बस्ने रामईश्वर मण्डलको श्रीमति अं.
वर्ष २३ की मानिता देवि समान्य चोट पटक लागेको
५) ऐ.ऐ. जगरुप मण्डलको छोरी अं. २० की रिणा
कुमारी मण्डलको दुबै हातमा चाक्कु लागि घाइते भएको समान्य चोट पटक लागेको।
माथि
उल्लेखित घटनाको थप अनुसन्धानको लागि
तालुक जि.प्र.का.बारा बाट प्र.उ.नरेन्द्र कुँवर,प्र.ना.उ.विजय राज
पण्डित,प्र.नि.सुरेश
राज भट्ट को कमाण्डमा Soco सहितको टोली खटिगई अनुसन्धान तथा
खो.त.कार्य भईरहेको ।
जबरजस्ति
करणी/ बाल यौन दुर्व्यवहार
सुर्खेत,
वीरेन्द्रनगर
नगरपालिका वडा नं. ६ मंगलगढी चोकमा रहेको राना होटेलमा बराहताल गाउँपालिका वडा नं.
८ दमार घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ नेवारे बस्ने वर्ष ३० की
परिवर्तित नाम (आ.व.२०८२/०८३)) ६४ बीरेन्द्रनगर (क४३) लाई जिल्ला दैलेख डुङ्गेश्वर
गाउँपालिका वडा नं. २ घर भई हाल बराहताल गा.पा.वडा नं. १० धनिगाड स्थित राष्ट्रिय
आधारभुत विद्यालयमा शिक्षकका रुपमा कार्यरय बर्ष ३३ को अर्जुन कुमार गुरूङ्गले
ज.ज.क.गरेको भनी पिडित पक्षले ऐ.१३ गते १४:०० बजेको समयमा जि.प्र.का.मा जाहेरी
दिएको हुदा प्र.नी.को कमाण्डमा ४ जनाको प्रहरी टोली खटिगई निज अर्जुन कुमार
गुरूङ्ग फरार रहेको खो.जि कार्य भईरहेको ।
धादिङ,
मिति
२०८२।१०।१२ गते बेलुका १७:३० बजेको समयमा जिल्ला धादिङ निलकण्ठ न.पा.४ धैरेनि
स्थितमा ऐ.खनियावाँस गा.पा-१ घर भई हाल ऐ.नीलकण्ठ न.पा-४ बस्ने बर्ष अ.२९ की
परिवर्तित नाम धादिङ २४(१२९)०८२।०८३ लाई जिल्ला धादिङ ज्वालामुखी गा.पा.वडा नं.५
स्थायी वतन भई हाल नीलकण्ठ न.पा-४ बस्ने बर्ष अं.२९ को आषिश तामाङले घरमा एक्कासी
म भएको ठाउँमा आई जबरजस्ती करणी उद्योग गर्न खोजेको भनि निज पिडितले मिति
२०८२।१०।१३ गते १५:०० बजे जि.प्र.का.धादिङमा किटानी जाहेर दिए पश्चात उक्त स्थानमा
जि.प्र.का.धादिङबाट प्र.नि.बिक्रम रिजालको कमाण्डमा टोलि खटिई गई निजलाई
नियन्त्रणमा लिई जि.प्र.का.धादिङमा ल्याई राखेको ।
भवितव्य
मृत्यु,
नुवाकोट,
दुप्चेश्वर
गा.पा.१ घेवार चौर स्थित ऐ.बस्ने अं.वर्ष ५२ को ओङदी शेर्पालाई निजको छोरा अं.
वर्ष २५ को कुन्साङ शेर्पाले गाली गरेको बिषयलाई लिएर ओङदी शेर्पाको आमा चुङदी
शेर्पाको घरमा झै-झगडा गर्दा ऐ.बस्ने छिमेकी अं.वर्ष ३३ को रण ब.तामाङ छुट्याउने
क्रममा भुईमा घोप्टो परेर लडेकोमा लडेको अवस्थामा मृत्यु भएको भनि
प्र.चौ.समुन्द्रटारमा प्राप्त हुनासाथ प्र.स.नि. को कमाण्डमा र
इ.प्र.का.खरानिटारबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, मृतकको बाहिरी
चोट नदेखिएको,निज ओङदी
शेर्पा र कुन्साङ शेर्पालाई नियन्त्रणमा
लिई जि.प्र.का.पठाईएको ।