मिति २०८२।१२।०१ गते ०५:०० बजे देखि २०८२।१२।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०२
- A
- A-
- A+
ज.ज.क./बाल
यौन दुर्व्यवहार,
संखुवासभा, मिति
२०८२।११।३० गते २०:०० बजे पाँचखपन न.पा.वडा नं.९ वर्ष १० की बालिकालाई
जि.संखुवासभा चैनपुर न.पा.०३ बस्ने अ.
वर्ष २० को दावा शेर्पाले ललाई फकाई गरी ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ
इ.प्र.का.वाना संखुवासभाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा
लिई थप अनुसन्धान भईरहेको ।
संखुवासभा, मिति
२०८२।११।३० गते २०:०० बजे पाँचखपन न.पा.०९ बस्ने वर्ष १७ की बालिकालाई जि.संखुवासभा चैनपुर न.पा.०६ बस्ने
अ.वर्ष २० को पेम्वा शेर्पाले ललाई फकाई
गरी श्री मार्गेश्वरी आधारभुत विद्यालयको
प्राङगणमा रहेको फलैचामा लगि बालयौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ
इ.प्र.का.वाना संखुवासभाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा
थप अनुसन्धान भईरहेको ।
उदयपुर, मिति
२०८२।११।१८ गते कटारी न.पा. वडा नं. ५ भोर्ले बस्ने अ.वर्ष ३५ को भेष बहादुर
श्रेष्ठले पीडितको घरमा गई वर्ष ३८ की महिलालाई पटक-पटक ज.ज.क.गरेको भनि पीडितले
ऐ.०१ गते १७:३० बजे इ.प्र.का.कटारी उदयपुरमा जाहेरी दिन साथ इ.प्र.का.कटारी
उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान
भईरहेको ।
कपिलवस्तु, मिति
२०८२।११।२४ गते अं.१५:०० बजे वाणगंगा न.पा. १ उप्टहवा स्थित जंगलमा ऐ.बस्ने राम
बहादुर सार्किको छोरा वर्ष १८ को केशब नेपाली भन्ने केशब सार्कीले ललाई फकाई गरी
वाणगंगा न.पा.२ नन्दनगर बस्ने वर्ष १५ की बालिकालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त
हुनासाथ इ.प्र.का.पिपरा कपिलवस्तुबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई
नियन्त्रणमा लिई इ.प्र.का.पिपरा कपिलवस्तुमा ल्याई थप अनुसन्धान भईरहेको ।
प्यूठान, मिति
२०८२।११।१८ गते अ.१८:०० बजे गौमुखी गा.पा.६ लिबाङ बस्ने वर्ष अं.१७ की बालिका ( ग
बर्गको अपाङ्गता परिचय पत्र भएकी ) लाई ऐ. झिमरुक गा.पा. ५ दिहाल्ना गएकोमा घर
तर्फ फर्कने क्रममा जि.प्युठान गौमुखी गा.पा. वडा नं. ४ बस्ने वर्ष १९ को बाबुराम
सुनारलाई मो.सा.मा लिफ्ट मागेको र जि.प्युठान गौमुखी गा.पा.६ सिउरेपैरा सामुदायिक
जगंलमा रोकी ज.ज.क.गरेको भनि ऐ.०१ गते १६:५० बजे जि.प्र.का. प्युठानमा जाहेरी
दिएकोले इ.प्र.का.पुजालिबासे प्युठानबाट
प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकको खो.त.भईरहेको,पिडितको अवस्था सामान्य
रहेको ।
कैलाली, धनगढी
उ.म.न.पा.१८ वर्ष ४८ को प्रेम भन्ने सोभान बि.क.ले बिभिन्न लोभ लालच,प्रलोभनमा पारी
अनैतिक कृयाकलाप गर्न खोजेको हुदा निज व्यक्तिलाई पक्राउ गरी आवश्यक कारबाहि गरी
पाँउ भनि ऐ. बस्ने वर्ष १३ की नाबालिकाको आमाले
ऐ.०१ गते अं. २१:३० बजे इ.प्र.का.बहुलिया कैलालीमा निबेदन दिईएकोमा
इ.प्र.का. बहुलिया कैलालीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई
नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
कुटपिट,
भोजपुर, टेम्केमैयुङ
गा.पा. ६ गुठ्ठ बस्ने उमेश गजमेरको श्रीमती अं. बर्ष ३० की ममिता गजमेर (५ महिनाको
गर्भवती रहेको) लाई ऐ.ऐ. बस्ने मईते बि.क. को श्रीमती अं. बर्ष ५७ की बिमला
गजमेरले सामान्य घरायसी बादबिवादको कारण कुटपिट गरेको र आज मिति २०८२।१२।०१ गते १३;३० बजेको समयमा
निज ममिता गजमेरको ५ महिनाको गर्भ पतन भएको भन्ने खबर प्र.चौ.कोट भोजपुरमा जानकारी
प्राप्त हुँनासाथ तत्काल प्र.चौ.कोट भोजपुरबाट प्र.स.नि. जित बहादुर कार्कीको
कमाण्डमा टोलि खटि गई कुटपिट गर्ने ब्यक्तिलाई नियन्त्रणमा लिएको, ५ महिनाको गर्भ
पतन भएको लास लाई जिल्ला अस्पतालको शबगृहमा राखिएको ।
ला.औ.,
सुनसरी, कोशी गा.पा.१
भन्सार टोल स्थितमा इ.प्र.का.लौकहीबाट प्र.व.ना.नि.र लागु औषध नियन्त्रण व्यूरो
विराटनगरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल
तर्फ आउँदै गरेको प्रदेश १-०२-०५३ प ५८२१ नं.मो.सा.लाई चेकजाँच गर्दा मो.सा.चालक
ऐ. दुहवी न.पा.२ बस्ने वर्ष २१ को सुशान्त चौधरीको साथबाट ८ ग्राम ११० मिलिग्राम, पछाडी सवार ऐ.
दुहवी न.पा.१० बस्ने वर्ष २५ को मेराज र ऐ. भोक्राहा नरसिंह गा.पा.६ ढलान रोड
स्थितबाट ऐ. कानेपोखरी गा.पा.७ बस्ने वर्ष ३४ को शुरेन्द्र जिमीको साथबाट शुद्ध
तौल ६.३९० ग्राम ला.औ. (खैरो हेरोईन) गरी जम्मा ला.औ. १४.५ ग्राम बरामद गरी
मो.सा.सहित निजहरूलाई नियन्त्रणमा लिई
इ.प्र.का.लौकहीमा राखी थप अनुसन्धान भईरहेको ।