मिति २०८२।१२।१६ गते ०५:०० बजे देखि २०८२।१२।१७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१७
- A
- A-
- A+
ज.ज.क./बाल
यौनदुर्व्यहार,
ईलाम,
मिति
२०८२।११।१३ गते ११:०० बजे देउमाई न.पा.३ सुर्के स्थित ऐ.बस्ने वर्ष ४० को राजु
बि.क.ले ऐ.बस्ने वर्ष ४० की महिलालाई ज.ज.क.गरेको भनी ऐ.१६ गते
इ.प्र.का.मंगलबारेमा लिखित निवेदन दिनासाथ प्र.ना.नि.को कमाण्डको खटिएको टोलीले
नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको, ।
झापा,
अर्जुनधारा
न.पा.६ लक्ष्मिपुर स्थित ऐ.बस्ने वर्ष ५ की बालिकालाई ऐ.बस्ने वर्ष १३ को बालकले
ज.ज.क.गरेको भनी पीडितको आमाले ऐ.१६ गते १५:०० बजे इ.प्र.का.अनारमनीमा जाहेरी
दिएको हुँदा प्र.चौ.शनिश्चरेबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई
नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा राखी आ.अ.भइरहेको, ।
बालिका
मृत फेला,
दाङ,
मिती
२०८२।१२।१२ गते अं.१४:०० बजे बबई गा.पा.३ हंशपुर बस्ने बिटु खत्रीको छोरी वर्ष १४
की अनु खत्री घरबाट साथीको जन्म दिन मनाउन जान्छु भनी गएकोमा निज बालिका हाल सम्म
घर परिवारको सम्पर्कमा नरहेको भनी प्र.चौ.पुरन्धारा दाङमा जानकारी गराए पश्चात
मिति २०८२।१२।१३ गते निज बालिका हराएको भनी इ.प्र.का.तुलसीपुर दाङले हुलिया
परिपत्र गरेकोमा स्थानीय र प्र.चौ.पुरन्धाराबाट प्र.ह.को कमाण्डमा खटिएको ५ जनाको
प्रहरी टोलीले निज बालिकालाई खो.त.गर्दै जाने क्रममा ऐ.१६ गते १०:३० बजे ऐ.बबई
गा.पा.४ सल्ली कोट जंगलमा मृत अवस्थामा फेला पारेको, कानुनी
प्रकृयाको लागि इ.प्र.का.खिलतपुरबाट प्र.नि. र इ.प्र.का.तुलसीपुरबाट प्र.ना.उ.को
कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि राप्ती प्रादेशिक
अस्पताल दाङ पठाईएको ।
कैदी
मृत्यु,
ललितपुर,
कारागार
कार्यालय नख्खु ललितपुरमा नँया ब्लकमा बैकिङ कसूर मुद्दामा कैद भुक्तान गरिरहेका
जि.स्याङ्जा विरुवा गा.पा.८ वतन भएका मान बहादुर गुरुङको छोरा वर्ष ५२ का बिर
बहादुर गुरुङ बिरामी भएकोले कारागार कार्यालय नख्खु ललितपुरको चलानी नम्बर ३१९३
मिति २०८२।१२।१६ गतेको पत्रादेशानुसार मुटुमा समस्या भई उपचारको लागी विर
अस्पतालको ईमरजेन्सी विभाग काठमाण्डौ पठाएकोमा उपचारको क्रममा मिति २०८२।१२।१६ गते
११:५५ बजे निज कैदीको मृत्यु भएको भनी जानकारी प्राप्त भएको, शव ऐ.अस्पतालमा
रहेको ।
ला.औ.,
बारा,
जितपुर
सिमरा उ.म.ना.पा.-१० नितनपुर स्थित इ.प्र.का.सिमरा र इ.प्र.का.जितपुरबाट खटिएको
संयुक्त टोलीले बिरगंजबाट सिमरा तर्फ आउँदै गरेको ईलेक्ट्रिक स्कुटिलाई गोप्य
सूचनाको आधारमा चेकजाँच गर्दा स्कुटी चालक जि.पर्सा बिरगंज म.न.पा.२१ परवानीपुर
बस्ने सत्यनारायण साहको छोरा अं.वर्ष २५ को अनिल साहको साथबाट ६ ग्राम २१०
मिलिग्राम ब्राउन सुगर फेला परेकोले उक्त ला.औ.र ईलेक्ट्रिक स्कुटि सहित निजलाई
नियन्त्रणमा लिई आ.अ.भईरहेको, उक्त स्थान इ.प्र.का.जितपुर बाट अं.६
कि.मि.दक्षिण पर्ने ।