मिति २०८२।१२।१८ गते ०५:०० बजे देखि २०८२।१२।१९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१९
- A
- A-
- A+
ज.ज.क./बाल
यौनदुर्व्यहार,
झापा, बिर्तामोड
न.पा.४ पुरानो भद्रपुररोड स्थित बाबुराम घिमिरेको घरमा डेरी गरी बस्ने ऐ.मेचीनगर
न.पा.४ घर भएको अं.वर्ष ४५ को रबिन न्यौपानेले सोही घरमा डेरा गरी बस्ने ऐ.कनकाई
न.पा.८ घर भएको भुपाल पौडेलको छोरी अं.वर्ष १३ की आर्जु पौडेललाई ललाई फकाई आफ्नो
कोठाभित्र बोलाई यौन दुर्व्यवहार गरेको भन्ने मौखिक ऐ.२२:०० बजे
इ.प्र.का.अनारमनीमा जानकारी प्राप्त हुनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई
निज रबिन न्यौपानेलाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा ल्याई आवश्यक अनुसन्धान
भईरहेको र निज बालिकालाई दिदी आकृती पौडेलको जिम्मामा बुझाई पठाईएको, ऐ.१९ गते बिहान
पीडित पक्ष इ.प्र.का.अनारमनीमा आई जाहेरी दिने,
कर्तव्य
ज्यान,
मकवानपुर,
मिति
२०८२।१२।१० गते अं.०८:३० बजे भिमफेदी गा.पा.९ बास्की टोल बस्ने ठाकुर बर्तौला
(कान्छो छोरा) को श्रीमती वर्ष ४२ की कुसुम महत्तोले आफ्नै सासुआमा वर्ष ६९ की
अम्बिका बर्तौलालाई घरायसी विषयमा सामान्य विवाद हुँदा कुटपिट गरी मुख, दुवै हात, ढाड र टाउकोमा
चोट लागी घाईते भएकोमा ऐ.१२ गते अं.०९:३० बजे उपचारको लागि हेटौडा अस्पताल
मकवानपुरमा ल्याई उपचार पश्चात सोही दिन डिस्चार्ज पश्चात अम्बिका बर्तौला माईलो
छोरो शम्भु बर्तौलाको घर ऐ.हेटौडा उ.म.न.पा.७ शान्तिटोल स्थित गई बसेकोमा ऐ.१६ गते
स्वास्थ्यमा असहज भए पछी पुन: उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा सोही दिन हेटौडा अस्पतालबाट थप उपचारको लागी
काठमाण्डौ रिफर भएकोमा काठमाण्डौ नलगि ऐ.हेटौडा उ.म.न.पा.७ स्थित बस्ने छोराको
घरमा लगी राखेकोमा ऐ.१८ गते अं.१२:१० बजे मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ
जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा soco सहित टोली खटी गई मुचुल्का लगायत कार्य
पुरा गरी शव पो.मा.को लागी हेटौडा अस्पताल मकवानपुर पठाएको, बुहारी कुसुम
कुमारी महत्तोलाई नियन्त्रणमा लिई जि.प्र.का.ल्याईएको ।
प्र.क.झुण्डी
मृत्यु,
कास्की,
पोखरा
म.न.पा.७ पार्दी स्थित भट्टराई पोल्टी फम नजिक रुपा तामाङको घरमा डेरा गरी बस्ने
जि.तनहुँ बन्दिपुर गा.पा.घर भएका नेपाल प्रहरी प्रदेश कार्यालय सशस्त्र प्रहरी
सेनामुख पोखरा,
कास्की
दरबन्दी भई हाल गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत प्र.का.स.वर्ष ३५
को दिलिप उपाध्याय (कम्प्युटर कोड ५५१५३८) आफू बस्ने डेरा नजिकै रहेको खाल्सेको
रुखमा जुत्ताको तुनाको पासो लगाई झुण्डिएको अवस्थामा देखी निजको श्रीमती वर्ष २८
की मनिषा सुवेदी लगायत छिमेकीहरूले पासो फुकाई उपचारको लागि गण्डकी मेडिकल कलेज
पठाएकोमा ऐ.१०:११ बजे डाक्टरले मृत घोषणा गरेको, शव सोही
अस्पतालमा रहेको, उक्त स्थानमा व.प्र.का.बैदामबाट प्र.ना.उ.को कमाण्डमा टोली
खटी गएको,
।
ला.औ.,
धनकुटा,
प्र.चौ.मुलघाटबाट
प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले धनकुटा न.पा.९
स्थित त्रिवेणी-मुलघाट भित्री सडकमा त्रिवेणीबाट मुलघाट तर्फ आउँदै गरेको प्रदेश
१-०२-०४७ प ६९८१ नं.को मो.सा.र सोहि दिशाबाट आउँदै गरेको को २१ प ९५६५ नं.को
मो.सा.मा सवार व्यक्तिहरुले गस्ती टोली देखी मो.सा.छोडी भाग्ने क्रममा प्रदेश
१-०२-०४७ प ६९८१ नं.को मो.सा.चालक शहिदभूमी गा.पा. ७ बस्ने वर्ष २२ को शुसान
राईलाई नियन्त्रणमा लिई मो.सा.पछाडि बाँधेको जेब्रा झोला खोली हेर्दा ला.औ.गाँजा
अं. १९.८५० के.जी.गाँजा (झोला सहित) र को
२१ प ९५६५ को मो.सा.पछाडि बाधेको जेब्रा खोली हेर्दा ला.औ.गाँजा अं.२४.१४० के.जी.
गाँजा (झोला सहित) गरी जम्मा ४३.९९० के.जी गाँजा (झोला सहित) नियन्त्रणमा लिएको, को.२१ प ९५६५
नं.को मो.सा.चालक र पछाडि सवार फरार रहेको खो.त.कार्य भईरहेको, जि.प्र.का.बाट
प्र.नि.को कमाण्डमा टोली खटी गई आवश्यक कारवाहीको लागी जि.प्र.का.ल्याएको,