मिति २०८२।०३।०५ गते देखि ऐ. ६ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०६
- A
- A-
- A+
सिन |
जिल्ला |
विवरण |
कै |
कर्तव्य ज्यान |
|||
१. |
मकवानपुर |
थाहा न.पा.१
कुन्छाल बस्ने मनोज गोपालीको श्रीमती वर्ष ५० की तुलमाया गोपालीलाई छिमेकी देवर नाता
पर्ने सोही स्थान बस्ने अ.वर्ष ३५ को बिमलमान गोपालीले धारिलो हतियार प्रहार गरी
घटनास्थलमा नै मृत्यु भएको (टाउको र जिउ छुट्टिएको) र बिमलमान गोपाली फरार भएको भन्ने
खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट बज्रबाराहीबाट प्र.स.नि., इ.प्र.का.पालुङबाट
प्र.नि.र इ.प्र.का.भिमफेदीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई फरार ब्यक्तिको खो.त.गर्ने
क्रममा थाहा न.पा.३ थानाबजार स्थित इ.प्र.का.पालुङबाट प्र.नि.को कमाण्डमा खटिएको
टोलीले खुकुरी सहित नियन्त्रणमा लिई इ.प्र.का.पालुङमा ल्याई राखेको, मृतकको माईतिपक्ष घटनास्थलमा आईपुगेको ,पो.मा.बाकी । |
|
ज.ज.क. |
|||
१. |
इलाम
|
इलाम न.पा.७
बस्ने अं.वर्ष ४६ की बोली नआउने पूर्ण रुपले अपाङ्गता भएकी महिलालाई इलाम न.पा. ६
गढी बस्ने वर्ष ३२ को नर बहादुर विश्वकर्माले ज.ज.क गरेको भनी ऐ.०३।०५ गते अं.१४:३०
बजे जि.प्र.का.मा पीडितको श्रीमानले जाहेरी दरखास्त दिनसाथ प्र.नि.को कमाण्डमा टोली
खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी थप अनुसन्धान कार्य भईरहेको पिडितको
अवस्था सामान्य । |
|
कैदि
मृत्यु सम्बन्धी |
|||
१. |
कैलाली
|
जिल्ला कैलाली
धनगढी उप-महानगरपालिका १ स्थित रहेको कारागार कार्यालय कैलालीमा रेहको बैकिङ कसुर
मुद्धाको कैदी जिल्ला डडेलधुरा भागेश्वर
गाउपालिका ५ बस्ने बर्ष २८ को हरी सिंह पालीको प्रेसर कम भइ र एक्कासी ज्वरो आई औ.उ.को लागी सेती प्रादेशिक
अस्पताल धनगढीमा लगि डाक्टरको सल्लाह अनुसार बेडभर्ना गरी उपचार भई रहेको अवस्था
सिरियस,
उक्त स्थानमा जि.प्र.का. कैलाली बाट प्र.स.नि. अम्मर सिंह भण्डारी (९८४९४०५५१५) को कमाण्डमा ५ जनाको प्रहरी टोली
खटि गएको । थप टिपोटः-
मिति २०८२।०३।०३ गते ००;१५ बजे निज कैदिको उपचारको क्रममा मृत्यु भई लाश सोही अस्पतालमा नै रहेको
। थप टिपोट ;- ऐ.
०१;३० बजे उक्त लाश पो.मा. को लागी सेती प्रादेशीक अस्पतालको
लाश घरमा राखिएको ।
थप टिपोट;- मिति
२०८२।०३।०४ गते अं.१८;४५ बजेको समयमा स.प्र.जि.अ. श्री किरण
जोशीको संयोजकत्त्वमा ७ सदस्यी छानबिन समिति गठन गरिएको भनि जिल्ला प्रशसन कार्यालय
कैलालीको च.न.५७८३ को पत्र प्राप्त भएको
। थप टिपोट ;- मिति २०८२।०३।०५ गतेको अं.१५;०० बजेको समयमा जि.डडेल्धुरा भागेश्वर गाउपालिका ५ बस्ने बर्ष २७ कि मृतकको
श्रीमती जानकी साउँदले कर्तव्य ज्यान मुद्धामा सु.प.प्र.प्र.का.धनगढी कैलाली दरबन्दी
भई जि.प्र.का.कैलालीमा कार्यरत (क.को.न.३०८९५४ ) प्र.ना.नि.हरजित नाथलाई किटानी जाहेरी
दिएको हुँदा निज प्र.ना.नि.लाई जि.प्र.का.कैलालीबाट नियन्त्रणमा लिई थप अनुसन्धान
भईरहेको,पो.मा.को काम सम्पन्न भइ लास आफन्तलाइ बुझाउने काम
भैरहेको । |
|
ला.औ. |
|||
१. |
तनहुँ
|
आबुखैरैनी गा.पा.
२ खानीखोला तुलसी होटल स्थितमा काठमाण्डौबाट गल्याङको लागी छुटेको ग २ ख १२६४ नं.को
माइक्रो बस खाना खान रोक्ने क्रममा माइक्रो बसमा शंकास्पद झोला भेटिएको छ भन्ने खबर
प्राप्त पश्चात यस कार्यालयबाट प्र.स.नि.चेत नाथ अधिकारी (९८४१८१८१४०) को कमाण्डमा
४ जनाको टोली खटि गई माईक्रो बस सहित झोलालाई यस कार्यालयमा ल्याई चेकजाच गर्दा उक्त
खैरो रगको झोला भित्र लुकाई छिपाई ल्याउदै गरेको अवैध लागु औषध पोल्यान (गाँजाको
धुलो) तत्काल तौल गर्दा ५ किलो ५५ ग्राम फेला परेकोमा उक्त लागु औषध को-कसको भन्ने
नखुलेको,माइक्रो बसको (धनी) चालक जिल्ला स्याङजा गल्याङ न.पा. १ बस्ने वर्ष ३३ को
रोशन श्रेष्ठ र सह- चालक जिल्ला पर्वत स्थायी वतन भई हाल जिल्ला नवपरासी नवलपुर ३
घर बताउने वर्ष २६ को दिपक आचार्य समेतलाई आवश्यक सोधपुछको लगि नियन्त्रणमा लिई यस
कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको। |
|