DNA विशेषज्ञहरु संगा छलफल तथा अन्तरक्रिया कार्यक्रम
२०८३-०५-२६
- A
- A-
- A+
मिति २०८३ भदौ २६ गते
शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका विभागीय प्रमुख,
प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. ज्यूको प्रमुख आतिथ्यतामा रसुवा
भोटेकोशी बाढी सम्बन्धी मृतकहरुको पहिचानको लागि संकलित DNA नमूनाहरुको शीघ्र परीक्षण प्रयोजनार्थ, Indian, Chinese DNA विज्ञहरु, नेपालको NFSL (National Forensic
Science Laboratory) र NPCFSL (Nepal
Police Central Forensic Science Laboratory) विशेषज्ञ सहितको छलफल अन्तरक्रिया
तथा बैठक सम्पन्न ।