नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला
२०८३-०५-२८
- A
- A-
- A+
मिति २०८३ भदौ २८ गते
आइतबार नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका विभागीय प्रमुख,
प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. ज्यूबाट रसुवा भोटेकोशी बाढीमा
ज्यान गुमाएका मृक्तकहरुको DNA नमुना संकलन र परीक्षण
भइरहेको कार्यस्थल नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुसी को अवलोकन
तथा निरीक्षणका साथै कार्यरत
विशेषज्ञहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको ।