साप्ताहिक बैठक
२०८३-०५-२६
- A
- A-
- A+
मिति २०८३ भदौ २६ गते
शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका विभागीय प्रमुख,
प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. ज्यूको अध्यक्षतामा अपराध
अनुसन्धान विभाग अन्तर्गतका निर्देशनालय, महाशाखा तथा शाखाका प्रमुखसहितको
उपस्थितिमा साप्ताहिक बैठक सम्पन्न ।