मिति २०८२।०३।१९ गते देखि ऐ. २० गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-२०
- A
- A-
- A+
सिन |
जिल्ला |
विवरण |
कै |
कर्तव्य ज्यान |
|||
१. |
मोरङ |
मिति २०८२।०३।१८
गते अं.१५;०० बजे कटहरी गा.पा. ३ ईको पावर सलुसन प्रा.लि. भित्र को. १ त ५९३३ नं. को ट्रयाक्टर चालक ऐ. बस्ने अं.वर्ष ३० को
हनुमान भन्ने दिपेश कामतले ना ५ ख ९६१६ नं. को ट्रक चालक जि.सर्लाही घुरकौली ८ बस्ने
अं.वर्ष ४० को गोर्खा बहादुर डंगलाई दाउराले हिर्काउँदा टाउकोमा चोट लागी घाइते भई उपचारको लागि न्यूरो अस्पताल बिराटनगरमा
लगी उपचार भईरहेकोमा, ऐ.१९ गते १५:१४ बजे निज गोर्खा बहादुर
डंगको उपचार क्रममा मृत्यु भएको भनि सोहि
अस्पतालमा कार्यरत प्र.क.ले जानकारी गराएको लाश सोहि अस्पतालमा नै रहेको,
र निज प्रतिवादीलाई पक्राउ गरी
अनुसन्धान कार्य भईरहेको । |
|
ला.औ. |
|||
१. |
सुनसरी |
धरान उ.म.न.पा.१३
निशाने स्थित कोशी राजमार्गमा अ.प्र.चौ.अमरहाटबाट प्र.स.नि.को कमाण्डमा खटिएको ट्राफिक
सहितको चेकिङ टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ६२६८ नं. को
बस (तेह्रथुम-काठमाण्डौ चल्ने) चेकजाँच गर्ने क्रममा उक्त बसको डिकीमा रहेको २ वटा
सुटकेश भित्र लुकाईछिपाई अं.४९ के.जि.७२५ ग्राम बराबरको गाँजा फेला पारी जि.भोजपुर
पौवादुम्मा गा.पा.६ बस्ने बर्ष ३६ को जिवनराज राई र ऐ.बस्ने बर्ष ३१ को आरएन राईलाई
नियन्त्रणमा लिई इ.प्र.का.धरानमा ल्याई आ.अ.भईरहेको, |
|
२. |
सुर्खेत |
वीरेन्द्रनगर
न.पा.६ बसपार्क स्थितबाट ला.औ. नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएका प्र.स.नि.
र जि.प्र.का. सुर्खेतबाट खटिएका प्र.ब.ना.नि.को सहितको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर
न.पा. १३ गुप्तिपुर बस्ने वर्ष २३ को कुशल श्रीमालले चलाएको भे ८ प ३३४० न. को स्कुटीलाई
शंका लागी चेकजाँच गर्ने क्रममा हेलमेटमा लुकाई छिपाई राखेको अबस्थामा नापतौल नगरेको
१६ पुडिया ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र ऐ. वीरेन्द्रनगर न.पा. १३ गुप्तिपुर
स्थित ऐ. बस्ने वर्ष २७ को भक्त ब. सार्कीलाई आफ्नै घर नजिकै शंका लागी चेकजाँच गर्ने
क्रममा निजको साथबाट नापतौल नगरेको २ पुडिया ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ
सहित जम्मा १८ पुडिया ला.औ.,निज दुबै जना र स्कुटी सहित नियन्त्रणमा लिई
जि.प्र.का.सुर्खेतमा राखिएको |
|
कुटपिट/झै झगडा |
|||
१. |
मुगु |
मुगम कार्मारोङ
गा.पा.०८ माग्री स्थित रहेको वडा कार्यालयमा ऐ.वडा न.९ चिमात बस्ने बर्ष अ.१९ को
ओम प्रकाश एडी र ऐ.वडा न.७ बस्ने बर्ष अ.२८ को पेमा रिक्साङ लामाले मा.प.से.गरी वडा
न.८ को वडा सचिव जिल्ला मुगु छायाँनाथ रारा न.पा.वडा न.४ भामबाडा बस्ने बर्ष ३५ को
ढेड सिंह भामलाई कुटपिट गरेको भनि ऐ.वडाका वडा अध्यक्षले टे.फो.मार्फत ऐ.१९:०५ बजे
खबर गरे पश्चात प्र.चौ.छायल मुगुबाट प्र.ब.ह.को कमाण्डमा ४ जनाको टोलि खटि गई बुझ्दाँ
वडा सचिवको अवस्था सामान्य रहेको ऐ.वडाको पुर्व साईटको काठको दुई वटा झ्याल फुटाएको,राष्टिय
परिचय पत्रको फम ४ वटा च्यातेको,३ वटा सोलार प्यानल पाता फुटाएको,निज ब्यक्तिहरु फरार रहेको खो.त.भईरहेको |
|