मिति २०८२।१२।२७ गते ०५:०० बजे देखि २०८२।१२।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२८
- A
- A-
- A+
ज.ज.क./बाल
यौन दुर्व्यवहार, वैवाहिक ज.ज.क. र
अप्राकृतिक मैथुन,
म्याग्दी, मिति
२०८२।१२।१९ गते अं.१५:३० बजे मालिका गा.पा.१ निस्कोट बस्ने अं.वर्ष १५ को बालकले
ले ऐ.बस्ने वर्ष ११ की बालिकालाई परिवर्तित जिल्ला ४३ अन्तर्गत खेल्ने क्रममा
ज.ज.क.गरेको भन्ने खबर मिति २०८२।१२।२६ गते निजको हजुरआमाले जि.प्र.का.म्याग्दीमा
लिखित रुपमा जाहेरी दिनसाथ इ.प्र.का. दरबाङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई
दुबै जनालाई नियन्त्रणमा लिई जि.प्र.का म्याग्दीमा ल्याई मेडिकल चेकजाँच गरी वर्ष
११ की बालिकालाई आफन्तको जिम्मा लगाई पठाएको र वर्ष १५ को बालकलाई मिति २०८२।१२।२७
गते १३:०० बजे,
मुद्दा
दर्ता भई थप अनुसन्धान कार्य भईरहेको ।
कञ्चनपुर, पुनर्वास न.पा.
८ (क) गाँउ बस्ने वर्ष २६ की महिलालाई निजको श्रीमान ऐ. बस्ने वर्ष २७ को पुरुष
व्यक्तिले मिति २०८२।११।२३ गते राती १२:०० बजे वैवाहिक ज.ज.क. र अप्राकृतिक मैथुन
गरेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.त्रिभुवनबस्तीबाट प्र.नि.को
कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
स्रोत
नखुलेको नगद सहित मानिस नियन्त्रणमा,
सुनसरी, कोशी गा.पा.०८
भण्टावारी स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको को.२१ प १४९५ नं.को मो.सा.लाई
इ.प्र.का.भण्टावारीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले शंका लागि चेकजाँच
गर्दा मो.सा.चालक जि. सप्तरी तिलाठी कोईलारी गा.पा.५ बस्ने अं.वर्ष ५८ को राम लखन
यादवको साथबाट ने.रु.५,०१५०५/-, भा.रु. ५,३५०/- र
मो.सा.मा पछाडी सवार देश भारत जिल्ला सुपौल छिटही हनुमाननगर ग्राम वडा नं.१५ बस्ने
अं.वर्ष ६५ को प्रभु मुखियाको साथबाट ने.रु. १,४७,२०५/- भा.रु. ७,६००/- गरी
जम्मा ने.रु.६,४८,७१०।–, भारु १२९५०/-
निजहरूको साथबाट स्रोत नखुलेको नगद सहित नियन्त्रणमा थप अनुसन्धान भईरहेको ।
सर्लाही, ब्रहम्पुरी
गा.पा.४ टायलस कम्पनी नजिक स्थित जि.प्र.का. सर्लाहीबाट प्र.नि.को कमाण्डमा खटी
गएको टोलीले भारतको सोन बर्षाबाट भेल्ही चोक तर्फ जाँदै गरेको म.प्र.०३-०३७ प ७४५०
नं.को मो.सा.लाई शंका लागी रोकी चेकजाँच गर्दा मो.सा.पछाडी सवार जि.सर्लाही
चन्द्रनगर गा.पा.४ बस्ने अं.वर्ष २३ को कृष्ण कुमार पासवानको साथबाट श्रोत नखुलेको
८ लाख नेपाली रुपैया फेला परेकोले मो.सा.,नगद रुपैया, निज कृष्ण
कुमार पासवान र मो.सा.चालक ऐ.चन्द्रनगर गा.पा.१ बस्ने अं.वर्ष ४१ को शिव नारायण
महतोलाई नियन्त्रणमा लिई जि.प्र.का.सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
ला.औ.,
सिन्धुली, कमलामाई न.पा.९
भिमान चेकपोष्ट स्थित वि.पी.राजमार्गमा सडकखण्डमा इ.प्र.का. भिमानबाट प्र.नि.को
कमाण्डमा खटिएको टोली र ला.औ.नियन्त्रण व्युरो शाखा कार्यालय बर्दीबास तथा
बा.प्र.प्र.का.हेटौडा केनाईन शाखाबाट खटिएको कुकुर (जुनु ला.औ) सहितको संयुक्त
टोलीले चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ९७२६ नं.
को हायसको १० नं. सिटमा सवार जि.सुनसरी धरान उ.म.न.पा. ५ बस्ने बर्ष अं. २४ को
उज्जल कार्कीको साथबाट SPASTAIN-43 tablet,
Tramadol-43
tablet
तथा
प्लास्टिक भित्र सानो-सानो रातो प्लास्टिकको टुक्राले पोको पारी लुकाई छिपाई
राखेको अवस्थामा ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ ३२० मिलिग्राम फेला परेको
साथै धरानबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ३ ख ७७९५ नं. को हायसको ७ नं.सिटमा
सवार जि.कैलाली धनगढी उ.म.न.पा.१ बस्ने वर्ष ३१ को मिन कुमार चौधरीको साथबाट प्लास्टिकले
बेरी लुकाई छिपाई ल्याएको ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ ३.१५० ग्राम फेला
परेकोले उक्त ला.औ.सहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
न.प.पश्चिम, सुनवल न.पा.२
मुखिया टोल बस्ने अं.वर्ष ६० की बेली बनियाको घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने
विशेष सुचनाको आधरमा इ.प्र.का.सुनवलबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निजको घरमा
गई हेर्दा सोही घरको कोठामा ४२ पुरिया कागज बाहेक अं.०.४४० ग्राम गाँजा, छतमा हरियो पात
र हाँगा सहित अं.९ के.जी.३०८ ग्राम., सुकेको हाँगा सहित ८
के.जी. ९४० ग्राम गरी जम्मा अं.१८ के.जी.६८८ ग्राम गाँजा सहित निज महिलालाई
नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि.प्र.का.नवलपरासीमा पठाईएको, थप अनुसन्धान भईरहेको ।
ललितपुर, गोदावारी
न.पा.०५ लेले स्थित वृत्त चापागाउबाट खटी गएको प्र.ना.उ.को कमाण्डको टोलीले गोप्य
सूचनाको आधारमा चेकजाँच गर्दा अं.३० किलो गाँजा सहित जि.ललितपुर गोदावारी न.पा.५
लेले घर भई बस्ने वर्ष ४० को किरण कुमार परियार सहित ३ जना पुरुषलाई नियन्त्रणमा
लिई थप अनुसन्धान भईरहेको ।