मिति २०८२।०९।०२ गते ०५:०० बजे देखि ऐ ००९।०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-०३
कर्तव्य
ज्यान,का.जि.टोखा न.पा.९ गोंगबु स्थित मिरमिरे दोहोरी भित्र
जि.धादिङ नेत्रावती डवजोङ गा.पा.२ स्थायी घर भई हाल का.जि.तारकेश्वर न.पा.५ लोलाङ
बस्ने वर्ष ३० को हरी शरण पन्त,ऐ.ठेगना भई ऐ.बस्ने वर्ष ३५ को श्रीकृष्ण पन्त र
दोस्रो पक्ष जि.डडेलधुरा नवदुर्गा न.पा.५ स्थायी घर भई हाल का.जि.महाराजगंज बस्ने वर्ष
२६ को बिरेन्द्र साउद, जि.दार्चुला महाकाली न.पा.९ घर भई हाल का.जि.महाराजगंज बस्ने
वर्ष २६ को जनक सिंह नगारी,का.जि.कागेश्वरी मनोहरा न.पा.४ साँखु घर हुने
वर्ष ३० को प्रज्वल भुजेल र जि.लमजुङ राईनास न.पा.८ घर भई हाल का.जि.महाराजगंज
बस्ने वर्ष २९ को मनोज सुनार विच विवाद भई दोहोरी संचालक जि.गोरखा बारपाक सुलिकोट
गा.पा.४ घर भई हाल का.जि.तार्केश्वर न.पा.११ मनमैजु बस्ने वर्ष ३६ को शिव सौगात
सुवेदीले दुबै पक्षका मानिसलाई बाहिर निकाले पश्चात सडकमा आई झगडा हुँदा हरिशरण
पन्तले धारीलो हतियार प्रहार गर्दा पैदल यात्री जि.गोरखा सिरानचोक गा.पा.७ घर भई
हाल का.जि.टोखा न.पा.९ गोंगबु कुलान्त मार्ग स्थित शुभलक्ष्मी गेष्ट हाउसमा काम
गर्ने वर्ष २० को वविन गुरुङ घाईते भएको सूचना प्राप्त हुनासाथ प्रभाग गोंगबुबाट
प्र.स.नि.सहित ७ जनाको प्रहरी टोली खटिगई झगडा, कुटपिट,धारीलो हतियार
प्रहार गर्ने,
संचालक
सहित ७ जनालाई धारीलो हतियार चक्कु सहित नियन्त्रणमा लिई प्रभाग गोंगबुमा राखिएको,का.जि.महाराजगंज
स्थित त्रि.वि.शिक्षण अस्पताल महाराजगंज लगी उपचार पश्चात ऐ.०५:०० बजे थप उपचारको
लागी का.जि.सिनामंगल स्थित KMC अस्पताल लगी उपचार भईरहेकोमा ऐ. १३:३५
बजे निजलाई KMC
अस्पतालले
मृत घोषणा गरेकोमा प्रहरी वृत्त गौशालाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी
प्रकृया पुरा गरी शव पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगंज पठाएकोमा ५
जनालाई १८:३० बजे आफन्त को जिम्मा लगाई छाडिएको, बाँकी २ जना हरी शरण पन्त र
श्रीकृष्ण पन्त गंगबुको नियन्त्रणमा रहेको,
उक्त स्थान प्रहरी प्रभाग गोंगबुबाट अं.६०० मि. उत्तर पर्ने । ज.ज.क.
/बाल यौन दुर्व्यवहार,रोल्पा, मिति
२०८२।०८।२३ गते अं.२०:३० बजे गंगादेव गा.पा.४ ढुंगेछाप घर भई ऐ.म्वालेखोला स्थित
सुन्दर वलीको घरमा कोठा भाडामा लिई होटल तथा किराना पसल गरी बस्ने वर्ष ३२ की
महिलालाई ऐ.गौरामाथी बस्ने वर्ष २८ को भरत वलीले ज.ज.क.प्रयास गरेको भनी पीडितले
ऐ.२८ गते जि.प्र.का.मा जाहेरी दरखास्त पेश गरे पश्चात ऐ.०९।०१ गते २०:०० बजे
इ.प्र.का.घर्तिगाँउबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज पीडकलाई नियन्त्रणमा
लिई ऐ.०२ गते १४:०० बजे म्याद थपको जिल्ला सरकारी वकिल कार्यालय तर्फ पठाएकोमा ऐ.१७:००
बजे पिडकलाई दिन ७ म्याद थप गरी जि.प्र.का रोल्पाको हिरासत कक्षमा राखिएको, पीडितको अवस्था
सामान्य, उक्त स्थान इ.प्र.का.घर्तिगाउँ रोल्पाबाट अं.३५ कि.मि.उत्तर पर्ने । झापा, मिति
२०८२।०९।०१ गते १६:३० बजे मेचिनगर न.पा.१४ प्रगति टोल स्थित ऐ.बस्ने वर्ष २० की
महिलालाई ऐ. मेचिनगर न.पा.१४ प्रगतिटोल बस्ने वर्ष ३२ को चन्दन राजवंशीले जवरजस्ती
करणी उद्योग गरेको भनी ऐ.२ गते १७:०० बजे इ.प्र.का.धुलाबारीमा जाहेरी प्राप्त
हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई दुवै पक्ष लाई
यौनजन्य स्वास्थ्य परिक्षणको लागी प्रादेशिक अस्पताल भद्रपुर झापा पठाएको,उक्त
स्थान इ.प्र.का. धुलाबारी झापाबाट अ.६ किलो मिटर पश्चिम पर्ने । धादिङ, मिति
२०८२।०८।२५ गते अं.१७:०० बजे जि.धादिङ ज्वालामुखी गा.पा-३ अमराई हटिया स्थित
ऐ.बस्ने वर्ष अं.२३ को सृजन श्रेष्ठले परिवर्तित नाम धादिङ २४(१०६)०८२।०८३ लाई स्कुल
जाँदा बाटो छेकी धाक धम्की दिई हात समातेर तानेर लगि एकान्त ठाउँ खोल्सामा लगि
कसुर गरेको भनि ऐ.०२ गते अं.१३:०० बजे जि.प्र.का.धादिङमा पिडितले जाहेरी दरखास्त
दिनासाथ प्र.चौ.मैदिबाट प्र.स.नि.को कमाण्डमा टोली खटिई गएको,पिडकको
खो.त.कार्य भई रहेको,उक्त स्थान प्र.चौ.मैदिबाट अं.६ कि.मि.पूर्व पर्ने । प्रहरी
कर्मचारीको मृत्यु,इलाम, मिति
२०८२।०८।२९ गते अं.२१:०० बजे कम्प्युटर कोड 414239 भई प्र.चौ.एकतप्पा दरबन्दी भई
हाल अ.प्र.पोष्ट कालपोखरी, इलाममा कार्यरत प्र.स.ह. सरोज श्रेष्ठको डिउटीको
क्रममा अचानक पेट दुख्ने, छाति दुख्ने बिरामी हुदा ऐ.२२;३० बजेको समयमा
गाडीद्रारा उपचारको लागी जिल्ला अस्पताल इलामको लगी पठाईएकोमा मिति २०८२।०९।०१ गते
०८:५० बजे थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएकोमा ऐ.०२ गते अं.१४:३०
बजे डाक्टरले मृत घोषण गरेको भनि नोबेल अस्पतालमा खटीएको प्र.क.ले जानकारी गराएको । शंकास्पद
मृत्यु,ललितपुर, महालक्ष्मी न.पा.
८ सेराफाँट स्थित जि.रोल्पा परिवर्तन गाँ.पा. ४ घर भई हाल जि.ललितपुर ऐ. स्थान
बस्ने दिपक बुढामगरले संचालन गरेको तरकारीको टनेल भित्र रहेको इनारमा प्लाष्टीकको
बोरामा मुख वाँधी अं. ३० वर्षको नाम थर वतन नखुलेको पुरुष व्यक्तिको सडेगलेको
अवस्थामा शव फेला पारेको भनि संचालकले प्रहरी लाई जानकारी प्राप्त हुनासाथ प्रहरी
प्रभाग लुभुबाट प्र.स.नि.प्रहरी वृत सातदोबाटोबाट प्र.ना.उ. र परिसर ललितपुरबाट
प्र.उ.को कमाण्डमा टोली खटिगएको, उक्त स्थान प्रहरी प्रभाग लुभुबाट अं. १.५ कि.मि
पश्चिम पर्ने । थुनुवा
मृत्यु,धनकुटा, न.पा.६
परिचयमोड स्थित जि.प्र.का. धनकुटाको हिरासतमा मिति २०८२।०८।१२ गते देखि रुखले किचि
मानिस मृत्यु भएको भएको ज्यान सम्बन्धी मुद्धामा सम्मानित जिल्ला अदालत धनकुटाबाट
म्याद थप भई अनुसन्धानमा रहेका थुनुवा जि.भोजपुर आमचोक गा.पा.३ बस्ने वर्ष २८ को सुजन राई सुती रहेको अवस्थामा एक्कासी स्वास्प्रस्वासमा
समास्या भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगि उपचार भई रहेको तत्कालको
अवस्था बोल्न नसक्ने गम्भीर रहेकोमा ऐ.०३:४० बजे उक्त थनुवा उपचारको क्रममा मृत्यु
भएको भनि ऐ.अस्पतालको चिकिसत्कले मृत घोषणा गरेको, उपचारमा जिप्रका धनकुटाबाट प्र.नि. को कमाण्डमा
६ जनाको प्रहरी टोली खटि गएको । हात
हतियार बरामद,ताप्लेजुङ, मिक्वा खोला
गा.पा.५ खिस्तिम्बे स्थित जंङगलमा बन्यजन्तु शिकार हुने गरेको भनी गोप्य सुचना प्र.चौ.
तोप्केगोलामा जानकारी प्राप्त हुनासाथ तत्काल प्र.ह.को कमाण्डमा टोली खटि गई, मेरिङदेन
गा.पा.४ दिङला बस्ने धन बहादुर लिम्बुको छोरा वर्ष-२१ को मनिष लिम्बु र आईत बिर
लिम्बुको छोरा वर्ष-२० को प्रदिप लिम्बु लाई १ थान भरुवा बन्दुक सहित फेला पारी
नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी ऐ.१८:२० बजे इ.प्र.का. दोभानमा ल्याइ पुर्याएको,उक्त स्थान
प्र .चौ तोप्केगोलाबाट अं. ५ कि.मि.उत्तर पर्ने । धारिलो
हतियार प्रहार,कास्की, पोखरा म.न.पा.६
लेकसाईड स्थित कुटी रिसोर्ट नजिक जि.बाग्लुङ ढोरपाटन ५ घर भई हाल ऐ. पोखरा म.न.पा.
१५ रामबजार बस्ने वर्ष २७ को शिसिर घर्तीलाई अपरिचित १ जना ब्यक्तिले अचानक धारिलो
हतियार चक्कु प्रहार गर्दा घाईते भई उपचारको लागि मेट्रोसिटी अस्पताल पठाएको, ढाडमा र दाहिने
छातीमा चोट,
अवस्था
मध्यम,
उपचारमा
आफन्त संलग्न रहेको चक्कु प्रहार गर्ने व्यक्ती फरार, उक्त स्थानमा व.प्र.का.
बैदामबाट प्र.नि. को कमाण्डमा टोली खटी गई
खो.त.गर्दै जाने क्रममा ऐ.पोखरा म.न.पा.६ स्टेट नं.१७ बाट ऐ.०२:१५ बजे चक्कु
प्रहार गर्ने जिल्ला तनहुँ आबुखैरेनी गा.पा.२ ऐक्लेफाट बस्ने वर्ष २३ को रोशन
चितौरे मगरलाई नियन्त्रणमा लिई व.प्र.का.बैदाम राखिएको, अनुसन्धान
कार्य भई रहेको । ला.औ.,मकवानपुर, हेटौडा
उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट स्थित पूर्व पश्चिम सडकखण्डमा प्र.स.नि.को
कमाण्डमा खटिएको टोलीले चितवनबाट बिरगंज तर्फ जादै गरेको ना ६ ख १६१७ नं. को
यात्रु बाहक बसलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्याकमा २
वटा पछाडि भिर्ने कालो कलरको झोलामा
ला.औ.गाँजा अं.११ के.जि. (दुबै झोलाको गरी) फेला परेको हुदा उक्त झोला कस्को भनि
सोधपुछ गर्दा जि.चितवन राप्ति न.पा.१२ भञ्ज्याङ
बस्ने वर्ष अं.२३ को निसान प्रजा र जि.चितवन राप्ति न.पा.१२ यउरालिटार नजिक
बस्ने अ.२३ को सागर प्रजाको भनि खुल्न आएकोले ला.औ.सहित दुबै जनालाई नियन्त्रणमा
लिई थप अनुसन्धान, कारवाहिको लागी जि.प्र.का.मकवानपुर पठाएको, बसलाई गन्तब्य
तर्फ छाडिएको,
उक्त
प्र.चौ.रातोमाटे मकवानपुरबाट अं.५० मि.पूर्व पर्ने । न.प.पश्चिम, सुनवल न.पा.१३
प्रर्साहवा स्थित गाजाँ किनबेच भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा
इ.प्र.का.सुनवलबाट प्र.नि. को कमाण्डमा खटिएको टोलीले संका लागि ऐ. सुनवल न.पा. १३
पर्साहवा बस्ने वर्ष अं.४५ की रम्भादेवी थारुको घरबाट शुद्ध तौल ४ के.जि. २९२
ग्राम र ऐ.बस्ने ललिता चौधरिको घर खानतलासी गर्दा शुद्ध तौल ६८२ ग्राम कुल जम्मा
गाँजा दुबैको घरबाट गरी जम्मा शुद्ध तौल ४
के जि ९७४ ग्राम गाँजा बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि
इ.प्र.का. सुनवलमा ल्याई राखेको, उक्त स्थान इ.प्र.का. सुनवलबाट अं.५ कि.मि. पुर्व
दक्षिण पर्ने ।
मोरङ,`` लेटाङ न.पा.५
खेरुवा कुपटोल स्थित ला.औ. कारोबार भइरहेको छ भन्ने बिशेष सुचनाको आधारमा
इ.प्र.का. लेटाङबाट प्र.स.नि. को कमाण्डमा
टोली खटी गई ऐ बस्ने दधिराम न्यौपानेको छोरा वर्ष २४ को धिरज न्यौपानेलाई
निजकै आफ्नै घर अगाडिको बाटोमा रहेको अबस्थामा शंका लागि चेक जाँच गर्ने क्रममा
निज धिरज न्यौपानेको साथबाट टेक्नो कम्पनिको मोबाइल थान-१ र निजले लगाएको
ज्याकेटको दाहिने गोजिमा प्लाष्टिक बाहेक ९ ग्राम ला.औ. खैरो हेरोइन जस्तो देखिने
लिसाइलो पदार्थ फेला पारी निजलाई नियन्त्रणमा लिई इ.प्र.का. लेटाङमा ल्याई राखेको ,उक्त स्थान इ.प्र.का.
लेटाङबाट अं. ५ कि.मि. पूर्व पर्ने ।