चारित्रिक प्रमाणपत्रको अनलाईन मार्फत दरखास्त दिनको लागि निम्न लिंकमा क्लिक गर्नुहोस्
To apply online police clearance report, please click in following link:
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
अनलाईन निवेदन साथ पेश गर्नुपर्ने कागजातहरू:
१) स्वदेशमा भएका नेपाली नागरिकहरुका लागि क) राहदानी (Passport) को प्रतिलिपी थान १ ।
२) विदेशमा रहेका नेपाली नागरिकहरूका लागि क) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१:
Documents to be submitted via online
1. For Refugees Nepal.
2. For Foreigners while entering and leaving Nepal. |
Note: For further inquiry, Please mail at: chalchalan@nepalpolice.gov.np or contact on +977 01-4412783, 9851285920