प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नोेट: कुनै विवरण नमिलेर रद्द भएका आवेदनहरु बाहेक प्रहरी चारित्रिक प्रमाण पत्र एक पटक वितरण (Dispatch) भइसकेको अवस्थामा उक्त मितिबाट ३ (तीन) महिनासम्म पुन: अर्को आवेदन भर्न पाईने छैन ।

 

Note: This is to inform that, except for application that were cancelled due to valid reasons, new applications cannot be submitted for a period of 3 (Three) months from the date of dispatch of the police clearance certificate.

 

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

 

अनलाईन निवेदन साथ पेश गर्नुपर्ने कागजातहरू:

 

१) स्वदेशमा भएका नेपाली नागरिकहरुका लागि    

    क) राहदानी (Passport) को प्रतिलिपी थान १ ।
    ख) नागरिकताको प्रतिलिपी थान १ ।
    ग) विवाहितको हकमा विवाह दर्ताको प्रतिलिपी थान १ ।
    घ) हालसालै खिचिएको पासपोर्ट साइजको रंगीन फोटो थान १ ।

 

२) विदेशमा रहेका नेपाली नागरिकहरूका लागि

    क) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१:
          १) पृष्ठ नं - २, ३ तथा ३१ 
          २) अन्तिम पटक नेपाल छोड्दाको Nepal Immigration Departure Stamp भएको पृष्ठ
    ख) नागरिकताको प्रतिलिपी थान १ ।
    ग) विवाहितको हकमा विवाह दर्ता प्रतिलिपी थान १ ।
    घ) हालसालै खिचिएको पासपोर्ट साइजको रंगीन फोटो थान १ ।

 

Documents to be submitted via online

    1. For Refugees
         a. A Scan Copy of Unexpired Refugee Travel Document.
         b. A Scan copy of Travel Document with Arrival/ Departure stamp of Nepal Immigration Office while entering/leaving
             Nepal.
         c. A Scan Copy of Refugee Card.
         d. A Letter from the related Refugee Camp.
         e. Recent Passport size color photograph – 1 copy.
 
 
    2. For Foreigners
         a. A Scan copy of Unexpired Passport.
         b. A Scan copy of Arrival and Departure (if Person is not in Nepal) stamp of Nepal Immigration Office on Passport
             while entering and leaving Nepal.
        c. Scan copy of valid visa (if person is residing in Nepal)
        d. Recent Passport size color photograph – 1 copy.
 
 
 

Note: For further inquiry, Please mail at: chalchalan@nepalpolice.gov.np or contact on +977 01-5719865, 9851285920 (Sunday to Thursday 10:00AM - 05:00PM and Friday 10:00AM - 03:00PM)