तपाईको आफन्त हराएको छ?
२०७८-०७-०१
- A
- A-
- A+
यदि तपाईको कोही आफन्त हराएको छ भने खोजतलासका लागि हराएको व्यक्तिको निम्न विवरणहरु नजिकको प्रहरी चौकी वा कार्यालयमा तुरुन्त उपलब्ध गराउनुहोस ।
- नाम, थर, वतन
- अभिभावकको वा बाबु आमाको नाम थर
- राष्ट्रियता
- उमेर
- लिंङ
- पेशा
- बोल्ने भाषा
- हराएको व्यक्तिको फोटो
- अन्तिम अवस्थाको हुलिया
- हराएको मिति
- फेलापर्न सक्ने संभावित स्थान
थप जानकारी वा मद्दत चाहिएमा तल दिईएको माध्यमबाट सोझै सम्पर्क गर्नुहोस।
सम्पर्क माध्यम
फोन नं.:- ०१-४४१२७४८ टोल फ्री नं.:- १६६००१४१५१६ मोवाईल नं.:-९८४९०९११३९ फ्याक्स नं.:-४४१२७४८
ई.मेल:- cicu@nepalpolice.gov.np, phqigs@nepalpolice.gov.np, khojtalas@nepalpolice.gov.np